बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   जेठ १०, २०७९
कास्की ।एमालेकाे गढ मानिएका पाेखरा महानगरका वडाहरूमा गणना चलि रहेकाे थियाे । १५, १६, १७, २१ र ३३ लगायत वडाहरूमा करिबदाेब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडामा आइ पुग्नु अघि केही मतले मात्र गठबन्धनका तर्फबाट मेयरका उम्मेदवारधनराज आचार्यले...


लोकसंवाद संवाददाता,   जेठ १०, २०७९
काठमाडौँ ।काठमाडौँमहानगरपालिकाका ३२ वटा वडामध्ये हालसम्म २२ वटामा मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएका मध्ये १४ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । यस्तै, ८ वटा वडामा नेकपा एमालेका उम्मेदवारले वडा अध्यक्षमा...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७९
रौतहट । रौतहटका पत्रकार फणी महत ब्रेन ट्युमरबाट पीडित भएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका निवासी पत्रकार महतको अहिले काठमाडाैं स्थित अन्नपूर्ण न्युरोअस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकले ब्रेन ट्युमरको तत्कालै शल्यक्रिया गर्नुपर्ने भनेकाले महतको शल्यक्रियाका लागि तयारी...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७९
सरकारले पछिल्ला केही वर्षदेखि पेट्रोलियम पदार्थमा लगाएको अस्वभाविक करका कारण जनताको दैनिक जीवन कष्टकर बन्न थालेको छ । यतिबेला सरकारलाई बहाना बनाउन रुसयुक्रेन युद्ध ठूलो बहाना बन्दै आएकोछ । तर नेपालमा युद्ध हुनुभन्दा अघि पनि पेट्रोलिय पदार्थको आयातमा रुसको हिस्सा...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
चितवन ।चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् । निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुले ११ हजार बढी मतले अग्रता बनाएकी छन् । उनले एमालेका उम्मेदवार विजय सुवेदी...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा नं. १ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिप बहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले २ लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
मकवानपुर ।हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामा र उपमेयर राजेश बानियाँले पदभार ग्रहण गरेका छन् । सोमबार बिहान मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीराम श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि पदभार ग्रहण गरिएको हो । पदभार ग्रहणपछि मेयर लामाले हेटौंडाका...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
काठमाडौँ ।निर्वाचन आयोगले मतगणना सम्पन्न भएका पालिकामा नेकपा एमालेका ११ हजार ५९७ जना उम्मेदवार विजयी भएको जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उनीहरु प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
काठमाडौं ।गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिने १२ हजार ४६८ जना विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सम्पन्न भएका नगरपालिकाहरुमा सबैभन्दा बढी कांग्रेसका उम्मेदवारले जितेका छन् । पालिका प्रमुख, अध्यक्ष,...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
बैतडी। पाटन नगरपालिका-९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैकाे विद्युत महशुल तिरिदिने घाेषणा गरेका छन् ।आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहककाेविद्युत महशुल दिन उनले घाेषणा गरेका हुन् । सिद्धेश्वर मावि हुक्केडाडाँमा सोमबार आयोजित सहभोज कार्यक्रममा उनले आफूतलबका...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
मुगु ।जिल्ला समन्वय समिति गठनका लागि मुगुमाकांग्रेसको एकल बहुमत आएको छ । जिल्लामा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले दुईप्रमुख र तीनउपप्रमुखसहित पाँचप्रमुख उपप्रमुख जितेसँगै अब गठन हुने जिल्ला समन्वय समितिका लागि मतदान गर्न बहुमत पुगेको हो । स्थानीय तह प्रमुख...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
सप्तरी।रूपनी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र विजय उत्सव मनाउन आज रूपनी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरीले सोमबार सूचना जारी गर्दै पालिका भरका सरकारी कार्यालय, संघसंस्था, शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सबै कार्यालय बन्द गर्नसार्वजनिक बिदा...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
काठमाडौँ।निर्वाचन आयोगले ७२९ वटा पालिकामा मतगणना सम्पन्न गरेको छ । आयोगले गत वैशाख ३० गते एकसाथसबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब देशका २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । आयोगका अनुसार मतगणना सम्पन्न भएका...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
काठमाडौँ ।साहित्यिक पत्रकार संघ र अमेरिका नेपाल साहित्य प्रतिष्ठानले२०७९ जेट ८ गते आइतबारप्रज्ञा भवन, कमलादी, काठमाडौँमा पूर्व प्रधानमन्त्री के.पी.शर्मा ओलीको प्रमुख आतिथ्यतामा आयोजना गरेको समारोहमा कवि मीना श्रेष्ठको दोस्रो कविता कृति'फर्गेट एस्टर्डे 'को लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघका...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
काठमाडौँ । नेकपा एमालेबाट गत भदौमा विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) को सबैभन्दा बलियो पकड क्षेत्रमा प्रचारित क्षेत्रथियोकर्णाली र सुदूरपश्चिम प्रदेश । तत्कालीन एमालेको कर्णाली प्रदेश संसदीय दलको ह्वीप नमानेर विद्रोहको थालनी गरेको कर्णाली र सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठूलो...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७९
बाँके ।लुम्बिनी प्रदेशको एक प्रमुख सहर नेपालगन्जमा आज दिगो विकास र सुरक्षित यात्रा मेरो अधिकार विषयक उच्चस्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ । सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा भएको सो कार्यक्रममा लुम्विनी प्रदेशका मन्त्री, सांसदहरु एवम् नेपालगन्ज उपमहानगरपालिकाका...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७९
पोखरा ।पोखरा महानगरपालिकामा हालसम्म गणना भएका २४ वडाहरूमध्ये १८ वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि २०७४ को चुनावमा ११ वडा मात्रै जितेको कांग्रेसले यो चुनावमा १७ वडा जितिसकेको छ । वडा नम्बर २, ३, ४, ७, ९, १०,...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७९
काठमाडौँ । आइएमई मोटर्स 'हाइएस्ट बिजनेस ग्रोथ'अवार्डबाट सम्मानित भएको छ । भारतको कोचीमा शुक्रबारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त अवार्डबाट सम्मानित गरेको हो । आइएमई मोटर्स...