बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   जेठ ८, २०७९
खोटाङ । स्थानीय तहको निर्वाचनमा खोटाङका माझी समुदायबाट एकजना मात्र जनप्रतिनिधि चुनिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये रावा बेँसी गाउँपालिका३ लामीडाँडा माझी गाउँका सोमबहादुर माझी वडा सदस्यमा विजयी भएका हुन् । ३७ वर्षीय माझीले कांग्रेसका तर्फबाट ७०२ मत ल्याएर...


लोकसंवाद संवाददाता,   जेठ ८, २०७९
स्थानीय निर्वाचनका अधिकांश स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा केही अप्रत्यासित नतिजाहरु आए भने कतिपय स्थानमा पार्टी र नेताको अन्यायमा परेकालाई जनताले जिताएर न्याय प्रदान गरिरहेका समाचार बनिरहेकाछन् । महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७९
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा हालसम्म ३१ हजार ४१६ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेको जनाएको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन गरेको थियो । आयोगका अनुसार ३५ हजार २२१ पदको...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७९
खोटाङ । स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् । चार स्थानीय तहमा महिला उम्मेदवार उठाइएकामा हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा बिमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा अरुणादेबी राई विजयी भएका हुन् । जिल्लाका स्थानीय तहले...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७९
हुम्ला । हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार प्यारीलाल शाही विजयी भएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी भएकी छन्। अध्यक्ष स्वतन्त्रबाट उठेका शाहीले १ हजार ५ सय २३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७९
सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुडाथोकी र उपमेयरमा नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन् । हरिवन नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार मेयरमा माओवादी केन्द्रका बुडाथोकीले एमालेका गणेशप्रसाद प्रसाईलाई १५३ मतान्तरले पराजित गरेका हुन् । २०७४ सालको...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७९
सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा नेकपा (एमाले)विजयी भएको छ । अध्यक्ष पदमा एमालेका जिवछकुमार राय सात हजार ८६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रघुनन्दन चौधरीले सात हजार ४७४ मत प्राप्त गर्नुभएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७९
काठमाडौँ ।आज दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७९
काठमाडौं । अछामको साँफेबगरमा आज शुक्रबार मतदान हुने भएको छ । यसअघि ३० वैशाखमा स्थगित भएको मतदान आज बिहानदेखि हुन लागेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बाजुरा जिल्ला बुढीगंगा...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७९
सप्तरी । राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव निर्वाचित भएका छन् । यादव ९ हजार ५४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ७ सय १८ मत प्राप्त गरे । उपमेयरमा...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७९
कपिलवस्तु ।कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाले जित हात पारेको छ । उक्त नगरपालिकामा राप्रपा उम्मेदवार अजय थापा ७ हजार ६०२ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महादेव पोख्रेल ७ हजार १२८ मत ल्याउँदै पराजित भए ।

लोकसंवाद संवाददाता,   जेठ ६, २०७९
सप्तरी ।सप्तरीको खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन् । उनी ५ हजार ८ सय ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार एवं निवर्तमान मेयर हेमायु हकले ५...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७९
काठमाडौं । नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवर्द्धनलागि लगानी बोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ । यस सम्झौता अन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तिय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन गर्न र नेपालमा...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७९
काठमाडौँ । प्रसिद्ध साहित्यकार तथा साहित्यिक पत्रकार नारायणप्रसाद बाँस्कोटाद्वारा सम्पादित तथा प्रकाशित चर्चित साहित्यिक पत्रिका प्रगतिका प्रकाशित सम्पूर्णअङ्कहरू बाँस्कोटाका साहिँला सुपुत्र प्रा.डा. कमल बाँस्कोटाले नेपाल प्रज्ञाप्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको छ । बुधबार प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित समारोहमा प्रा.डा. बाँस्कोटाले...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७९
सप्तरी ।शम्भुनाथ नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीकाजितेन्द्र प्रसाद गुप्ता कलवारनिर्वाचित भएका छन्। उनले५ हजार ३९२ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका दिपेन्द्रकुमार चौधरीले ४ हजार १४३ मत प्राप्त गरेका छन्। यसअघि २०७४ को निर्वाचनमा...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७९
रसुवा । रसुवाका पाँँच पालिकामध्ये तीनमा कांग्रेस र दुई पालिकामा एमाले निर्वाचित भएको छ । स्थानीय तह निर्वाचनमा पाँँच पालिकामध्ये कालिका गाउँपालिका, नौकुण्ड गाउँपालिका र आमाछोदिङमो गाउँपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । उत्तरगया गाउँपालिका र गोसाइँकुण्डमा एमालेका उम्मेदवार निर्वाचित...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७९
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी भइरहेको छ । मंगलबार...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७९
काठमाडौं ।सरकारले यस पटक तीन दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ । यही १४, १५ र १६ जेठमा सरकारले गणतन्त्र दिवस मनाउने भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बिहीबार बसेको गणतन्त्र दिवस २०७९ मुल समारोह...