बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   जेठ १, २०७९
डोटी।डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो । निर्वाचन अधिकृत वसन्त बहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षकाउम्मेदवार भैरव बहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी...


लोकसंवाद संवाददाता,   जेठ १, २०७९
बझाङ । बझाङको साइपाल गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । अध्यक्षमा विजयी एमालेका मानबहादुर बोहरा ६७५ ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर बोहराले ६१३ मत ल्याए । त्यस्तै, उपाध्यक्षमा एमालेकी डोल्मा तामाङ ६७५...

लोकसंवाद संवाददाता,   जेठ १, २०७९
खोटाङ । खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् । केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा राई र केपिलासगढी गाउँपालिका-३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् । माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन् । खार्ताम्छामा दुई खुला...

लोकसंवाद संवाददाता,   जेठ १, २०७९
स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म जिल्लाको म्याग्दे गाउँपालिका३, म्याग्दे २ ,बन्दीपुर गाउँपालिका४, घिरिङ गाउँपालिका२, भिमाद नगरपालिका१ र आँबुखैरेनी१ को अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।सार्वजनिक परिणामअनुसार नेकपा ९एमाले०ले तीन, नेपाली कांग्रेसले...

लोकसंवाद संवाददाता,   जेठ १, २०७९
ललितपुर ।ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन् । पछिल्लो मतगणना अनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् भनेएमालेका हरिकष्ण व्यञ्जनकारले ३ सय ३६ मत ल्याएको छन् । महानगरको १ नम्बर वडा कुपण्डोलको...

लोकसंवाद संवाददाता,   जेठ १, २०७९
काठमाडौँ ।वाग्मती सफाइ महाभियानको शनिबार ४७० औँ हप्तामा सिनामङ्गलस्थित वाग्मती नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयं सेवा भन्ने नाराका साथ वाग्मती पुलदेखि ५०० मिटर दक्षिण वाग्मती नदी किनारमा...

लोकसंवाद संवाददाता,   जेठ १, २०७९
महोत्तरी । बर्दिबास नगरपालिका-७ काेवडाध्यक्षमा सत्ता गठबन्धनका बागी उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबाट माओवादी केन्द्रले टिकट पाएपछि कांग्रेसबाट बागी बनेकासोगारथ यादव १ मतान्तरले विजयी भएका हुन्। निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार यादवले ७२७ मत ल्याउँदामाओवादी केन्द्रका सुरेन्द्र सिंहले...

लोकसंवाद संवाददाता,   जेठ १, २०७९
नवलपरासी । नवलपरासी (बर्दघाटसुस्तापूर्व)मा स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुन सुरु भएको छ । छ वटा वडा रहेको जिल्लाको बौँदीकाली गाउँपालिकामा तीन वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बौँदीकालीको मत परिणाम सार्वजनिक भएको तीन...

लोकसंवाद संवाददाता,   जेठ १, २०७९
अर्घाखाँची । अर्घाखाँची जिल्लाका १२ वटा वडाको मतगणना सम्पन्नभएको छ । जसमध्ये ७ वटा वडामा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेबाट चार वटा वडा र माओवादी केन्द्रबाट एउटा वडामा वडाध्यक्ष विजयी भएका छन् । काे कहाँ विजयी भए...

लोकसंवाद संवाददाता,   जेठ १, २०७९
गुल्मी ।गुल्मी स्थितगुल्मीदरवार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ । अध्यक्षमा सरोज थापा ६ हजार १६६ मतसहित र उपाध्यक्षमा तारा थापा ६ हजार १८८ मतसहित निर्वाचित भएका छन् । दुबै कांग्रेस उम्मेदवार हुन् । अध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण भुसालले...

लोकसंवाद संवाददाता,   जेठ १, २०७९
भक्तपुर । मध्यपुरथिमि नगरपालिका२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ९८८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिद्वन्द्वी नेकपा ९एमाले०का प्रकाश थापामगरले ८९४ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा भने सोही पार्टीका...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७९
काठमाडौँ ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर काम भएको छ। शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७९
मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पहिलो पटक नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । एमालेका टसी गुरुङले कांग्रेस उम्मेद्वार टसी नुर्वु गुरुङलाई १५४ मतान्तरले पराजीत गरेका हुन् । टसीले ६ सय ६८ मत पाउँदा टसी नुर्बुले ५ सय १४ मत...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७९
डोल्पा ।जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिं रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वीनेकपाा एमालेका हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादी केन्द्रकै अमृता लामा बोहरा ७५९ विजयी भए भने एमालेको...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७९
मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको एमाले विजयी भएको छ । बिहीबार भएको स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम विवरणअनुसार लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार लोप्साङ छोम्पेल विष्ट निर्वाचित भएका हुन् । उनले ६८९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७९
काठमाडौँ ।प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चार माध्यमलाई कारबाही गरेको छ । निर्वाचन आचारसंहिता विपरित सामग्री सम्प्रेषण गर्ने १७ अनलाइन र एउटा टेलिभिजनलाई ती सामग्री तत्काल हटाइ क्षमा चायना गर्न समेत काउन्सिलले निर्देशन...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७९
रुपन्देही ।रुपन्देहीको मर्चवारी-५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो । मतदान भइरहेको समयमा करिब साढे ४ बजेको समयमा घरभित्र विस्फोटक भएको छ । घरभित्र...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७९
गोरखा । स्थानीय तह निर्वाचन अन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्र अन्तर्गत सिद्धकाली माविमा गोली लागेर एक कर्मचारी घाइते भएकी छन् । मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ता बीचको विवाद भएको थियो ।...