बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७९
देश यतिबेला स्थानीय निर्वाचनकाे चपेटामाछ । स्थानीय तहको निर्वाचन सत्ता राजनीति र केन्द्रीय नीति भन्दा फरक स्थानीय समस्या, जनसरोकारका विषय, शिक्षा, स्वास्थ्य, सरसफाई, कृषि उत्पादन, बजारीकरण, फोहोरमैला, ढल व्यवस्थापनजस्ता स्थानीय समस्यामा केन्द्रित हुन्छ । स्थानीय तहलाई केन्द्रमा राखेर विभिन्न राजनीतिक...


एजेन्सी,   बैशाख २६, २०७९
चिनियाँ सेनाले ताइवान नजिकै अर्को चरणको अभ्यास गरेको चिनियाँ जनमुक्ति सेनाले सोमबार जनाएको छ । संयुक्त लडाइँ अभियानलाई सुधार गर्न सो अभ्यास गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । ताइवानले दाबी गरेको टापु नजिकै गतिविधि बढेको र ताइवानमा चिनियाँ आक्रमणको आशंका...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७९
नेपाल भ्रमणमा रहेको जिम्बाब्वे 'ए' र नेपालबीचको अन्तिम तथा निर्णायक एक दिवसीय खेल साेमबार हुँदै छ । कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । भ्रमणकारी टोली जिम्बाब्वेले भने सुरुवाती ब्याटिङ गर्नेछ । खेल निर्घारित समयअनुसार ९...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७९
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केपी शर्मा ओलीको पालामा देश ऋणमय बनेको बताएका छन् । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. महतले ओलीको पालामा ऋणमय बनेको देश अब विस्तारै अनुदानमय बन्न लागेको बताए ।...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७९
स्थानीय तह निर्वाचनबाट आगामी ५ वर्षका लागि गोरखामा ४९२ जना नयाँ जनप्रतिनिधिचुनिँदै छन् । २ नगरपालिकासहित ११ वटा स्थानीय सरकार रहेको गोरखामा ९४ वटा वडा छन् । अहिले यीसबै स्थानीय तहमादलहरूचुनावी प्रचारप्रसारमा व्यस्त छन् । जिल्लामासत्तारूढदल (कांग्रेस, माओवादी, जसपा र...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७९
रुस यतिबेला युक्रेन विरुद्ध युद्धमा होमिएको छ । युक्रेनसँग युद्ध चलिरहेका बेला आज (९ मे) रुसले दोस्रो विश्वयुद्धको विजय दिवस भव्यताका साथ मनाउँदैछ । रुसी सञ्चारमाध्यमले समेत यो विजय दिवसलाई उच्च महत्व दिने गरेका छन् । रुसमा अन्य अवसरभन्दा बढी...

एजेन्सी,   बैशाख २५, २०७९
बेलायती अर्थमन्त्री ऋषि सुनकले किभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर)को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिएका द सन्डे टाइम्सले उल्लेख गरेको छ । यो रकम ट्रेजरीको आपत्कालीन कोषबाट लिइनेछ र युक्रेनलाई बेलायतको विद्यमान १.५ बिलियन...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७९
यशोदा भण्डारी अहिले काठमाडौ उपत्यकाको तिर्खा मेट्न मेलम्चीको पानी वितरण गर्न थालिएको छ । पानी वितरण र व्यवस्थापनको चुनौतीबाट गुज्रिरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)लाई भने सरकारी तथा सार्वजनिक निकायमा जडान भइसकेको धारामा पानी पठाउने कि धाराको लाइन नै बन्द...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७९
नेकपा एमालेनेता भीम रावलले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताएकाछन् । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्टपार्टी भन्नेअनि दक्षिणपन्थी भन्दै आएको कांग्रेससँग कुन आधारमा एकता भएको ? भनेर प्रश्न गरे । उनले सत्ता स्वार्थका...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७९
कांग्रेस नेतृत्वको गठबन्धनले गर्दै आएको संयुक्त चुनावी सभागठबन्धनमै रहेको एउटा दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र सङ्घीयपरिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बहिष्कार गर्दै आएका छन् । गठबन्धनले चितवनको भरतपुर, काठमाडौंको शान्ति बाटिकादेखि मधेस प्रदेशको जनकपुरमा संयुक्त चुनावी...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७९
स्थानीय तहको निर्वाचन आउन ६ दिनमात्रै बाँकी रहँदा ठूला दलका शीर्ष नेताहरु देशभरि चुनावी सभाका व्यस्त छन् । स्थानीय एजेन्डा भन्दा पनि राष्ट्रिय राजनीतिका मुद्दाहरु स्थानीय निर्वाचनमा हाबी भइरहेका छन् । स्थानीय स्तरसम्म गएर राजनीतिक दलका नेताहरु चुनावी माहोल बनाउन...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७९
एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा जिम्बाब्बेएलाईनेपालले १३७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ३१ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर १३६ रनको योगफल खडा गर्याे। नेपालको ब्याटिङमा सोमपाल कामीले सर्वाधिक ३० रन...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७९
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिलालाई न्यून अवसर मात्र दिइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारी दिएकाहरुको सूचीमा प्रमुख पदमा महिलाको उपस्थिति न्यून पाइएको हो । संविधानले व्यवस्था गरेको बाध्यात्मक स्थितिमा बाहेक दलहरुले महिलालाई अवसर निकै...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७९
नेपाली कांग्रेसको युवा संगठन तरुण दल नेपालले सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भन्दै प्रदेशमा तरुण परिचालन समिति गठन गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार तरुण दलले प्रदेहहरूमा स्थानीय तह निर्वाचन प्रदेशस्तरीय तरुण परिचलान समिति गठन...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७९
नेपाल र जिम्बाब्वे 'ए'बीचको पहिलो एक दिवसीय खेल आजदेखिसुरु भएकाे छ। कीर्तिपुरस्थित टीयूमैदानमा हुने खेलमा भ्रमणकारी टोली जिम्बाब्वेले टस जितेको छ ।उसले फिल्डिङ गर्ने निर्णय लिएको छ । जिम्बाब्वेले टस जितेसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७९
देश यतिबेला स्थानीय चुनावमा होमिएको छ । ठूला ठूला राष्ट्रिय महत्वका विषय भन्दा पनि स्थानीय तहमा हुने विकासका कार्यहरु, स्वास्थ्य, शिक्षा र संविधानमा उल्लेख गरिएका स्थानीय तहले अधिकार पाएका विषयमा निर्णय गर्ने अधिकार स्थानीय तहका जनप्रतिनिधिहरुलाई हुन्छ । तर यतिबेला...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७९
गृहमन्त्री बालकृष्ण खाण र तिलोत्तमा नगरपालिकामा कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार रामकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । तिलोत्तमा नगरपालिका- २ का दिपेश कँडेलले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार उजुरी दर्ता गराएका हुन् ।...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७९
आरबीबी एनभीए क्लब लिग च्याम्पियनसिप, २०७९ को पाँचौँ दिन महिलातर्फ बिहीबार विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी हुँदा न्यु डायमन्ड क्लब पराजित भएको छ । एभरेस्टभलिबल क्लबलाई ३१ सेटको नतिजामा पराजित गर्याे। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)...