बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७९
काठमाडौं । देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको जानकारी अनुसार विभिन्न जिल्लाका ५३ मतदान केन्द्रको मतदान प्रक्रिया अवरुद्ध भएको हो । राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ति मतदान प्रक्रिया अवरुद्ध भएका हुन्...


लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७९
चितवन ।चितवनमा अहिलेसम्म ६० प्रतिशत अर्थात् करिब दुई लाख ३८ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । उनकाअनुसार जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । निर्धारित समय साँझ ५ बजेसम्ममा जिल्लामा ७०...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७९
काठमाडौँ ।आज बिहानदेखि सुरू भएको स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रूपमा चलिरहेको छ । २बजेसम्म देशभरबाट ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । त्यो अवधिसम्ममा विभिन्न जिल्लामा ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको छ । दुई पक्षबीच...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७९
आज देशका ७५३ स्थानीय तहमा एक साथ आगामी ५ वर्षका लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुँदैछ । नेपालको संविधान २०७२ जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचन हुन लागेको हो । २०७४ सालमा तीन चरणमा भएको स्थानीय...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७९
काठमाडौँ । आज स्थानीय तहको दोस्रो निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
मुगु ।मुगुका चारवटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छ । स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सीसी क्यामेरा जडान गरिएको हो । छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका चारै वटै...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
चितवन ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डर बहालवाला तीन मन्त्री विरुद्ध निर्वाचन आचारसंहिता-०७८ उल्लंघन गरेको उजुरी दर्ता भएको छ । उनीहरूविरुद्ध भरतपुर महानगरपालिका१२ का अश्विन घिमिरेले आज मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा लिखित उजुरी दिएका हुन् ।...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
काठमाडौँ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने भएका छन् । बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका हुन् । मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
शुक्रबारहुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने मतदाताले मोबाइल तथा क्यामेरा लैजान नपाइने भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि उक्त व्यवस्था गरिएको हो । जिल्ला प्रशासन कार्यालय रसुवाले बिहीबार जारी गरेकाे सूचनामा भनिएको छ,...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
सांसद पद थमौती गर्न माग गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दायर गरेको रिट फेरि 'हेर्न नभ्याइने' सूचीमा परेकाे छ । सुनुवाइका लागि रिटकाे पेसी न्यायाधीशद्वयअनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको थियाे । यसअघि १० चैत २०७८...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ स्थगित भएकाे छ । भट्टपक्षका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएकाे हाे । रिटकाे पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियाे । उनले रिटमार्फत...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
काठमाडौँ ।स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी छ । मौन अवधिको समय मात्र एक लाख ४२ हजार ७४१ जना यात्रुले काठमाडौ उपत्यका छोडेका छन् । मौन अवधि सुरूदेखि बिहीबारबिहानसम्मको अवधिमा काठमाडौं उपत्यकाबाट १८ हजार...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
सर्लाही ।प्रहरीले गाँजासहित एकजनालाई पक्राउ गरेको छ । बिहीबार जिल्ला सदरमुकाम मलंगवा नगरपालिका-८, स्थित राजश्री सिनेमा घर नजिकैबाटगाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थान बस्ने १९ वर्षका रुस्तमकुमार यादव रहेको प्रहरीले जनाएको छ । उनकाेसाथबाट...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
निर्वाचन आयोगले आचारसंहिता पालना गर्न पटकपटक राजनीतिक दलका नेता, कार्यकर्तादेखि अन्य सरोकारवालाहरूलाई आग्रह गर्दै आएको छ । आयोगले आचारसंहिता पालना गर्न आग्रह गर्नुको कारण निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि हो । मौन अवधिमा के गर्न हुने र के गर्न...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सांसद पद थमौती गर्न माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ । एमालेका वरिष्ठ नेताको हैसियतबाट ९...

एजेन्सी,   बैशाख २९, २०७९
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मन चान्सलर ओलाफ सोल्जसँग वार्ता गरेका छन् । वार्ताका क्रममा रक्षात्मक सहायता, ऊर्जा क्षेत्रमा सहयोग र रुसमाथि बढ्दो प्रतिबन्धहरूबारे छलफल भएको थियो । हामी जर्मनीसँगको उच्च स्तरको वार्ता र हाम्रो संघर्षमा वर्लिनको समर्थनको कदर गर्छौं, राष्ट्रपति...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
सुर्खेत ।निर्वाचन सुरक्षा खटिएका एक प्रहरी अधिकारीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका- ७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत निरज झा,...

तारा वाग्ले,   बैशाख २९, २०७९
विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारी तथा उच्च पदस्थ अधिकारीले कानुनले तोकेअनुसार सम्पत्ति विवरण नबुझाएका पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा १५ हजार ४०९ जना पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । सतर्कता केन्द्रले २८...