बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रमका लागि आज पोखरा आउनुभएको छ । यती एयरलाइन्सको विमानबाट आउनुभएका प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य पार्टीका नेता तथा कार्यकर्ता एवं सरकारी उच्चपदस्थ कर्मचारीले...
लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७


लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको समग्र विकासका लागि नगर विकास कोषसँग सहकार्य र समझदारी गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नगर विकास कोषले आज धनगढीमा गरेको प्रदेशस्तरीय नगरपालिका वित्त तथा क्षमता विकाससम्बन्धी कार्यशालामा मुख्यमन्त्री...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका१ बिच्छ्यामा आइतबार घट्टेबगर खोलामा लडेर गम्भीर घाइते भएका पत्रकारको उद्धार हुन सकेको छैन । एक सातादेखि उक्त क्षेत्रमा समाचार सङ्कलनका लागि गएका रेडियो नेपाल र नेपाल समाचारपत्र दैनिकमा कार्यरत पत्रकार तथा नेपाल...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रिमनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रिमनसुन सिजन शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
काठमाडौँ । नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ । महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि आगामी फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला आयोजना हुन लागेको हो...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
सोलुखुम्बु । योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिनुभयो । सोलुदूधकुण्ड नगरपालिका६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
कञ्चनपुर । दुईतिर भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागुऔषध कारोवार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले कारवाही बढाएको छ । खुला सिमानाका कारण लागुऔषधको कारोवार गर्ने गिरोह पक्राउ गर्न केही महिनायता सक्रियरुपमा लागेको कञ्चनपुर प्रहरीले लामो समयदेखि खैरो हिरोइन र ब्राउनसुगरलगायतका...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
काठमाडौँ । नेपालीका कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला कुनै महत्वपूर्ण कुरा बोल्दा आफ्नो गृहनगर विराटनगर पुग्थे । कोइराला विराटनगर पुगेपछि धेरैको मनमा प्रश्न उठ्थ्यो, गिरिजाप्रसाद कोइरालाले अब के नयाँ कुरा बोल्छन् ? यो भन्दा फरक प्रवृत्तिका छन् वर्तमान...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बा नरेन्द्र चन्दसहित तीन जनाविरुद्ध विशेष अदालतमा २०७७ फागुन १६ गते आइतबारमुद्दा दायर गरेको छ । चन्दले सेवाग्राहीलाई फर्म दर्ता प्रमाणपत्र लिनका लागि लेखपढी काम गर्ने...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
तनहुँ । दमौली कारागारमा रहेका कैदीबन्दीबीच२०७७ फागुन १६ गते आइतबारसाँझ झडप हुँदा पाँच घाइते भएका छन् । झडपमा परी तीन नाइके र दुई कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ । घाइते हुनेमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
सप्तरी । डाँका गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले ५६ वर्षपछि पक्राउ गरी २०७७ फागुन १६ गते आइतबार कारागारमा थुनामा पठाएको छ । सप्तरीको महादेवा गाउँपालिका१ पकरीका श्रीलाल यादवलाई ५६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सर्वोच्च अदाललते गरिसकेको हुनाले राजनीतिक दलले संवैधानिक नैतिकता देखाएर मुलुकलाई राजनीतिक निकास र स्थिरतता प्रदान गर्न आग्रह गरेको छ । बार एशोसिएशनको वार्षिक साधारणसभा तथा ४७औँ केन्द्रीय कार्यकारिणी परिषद्को यही फागुन...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कुशल जिम्मेवारी निर्वाह गर्ने एक प्रहरी निरीक्षकसहित १८ ट्राफिक प्रहरीलाई सम्मान गरेको जनाएकाे छ । महाशाखाले २०७७ फागुन १६ गते आइतबारका दिन एककार्यक्रमका बिच सम्मानित नगदसहित वृत्ति विकासमा सहयोग हुने गरी अभिलेखमा जनाइने गरी...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय प्रवर्द्धनका लागि अनलाइन सेवा सञ्चालन गर्ने भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रद्वारा आइतबार यहाँ आयोजित नेपाल व्यापार सूचना पोर्टलसम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनलाइनमार्फत व्यवसाय प्रवर्द्धन गर्नका लागि सरकारले प्रक्रिया शुरु गरेको...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
काठमाडौँ । वाग्मती, रुद्रमती र मनोहरा नदीको सङ्गमस्थल शङ्खमूल त्रिवेणीधाममा माघ शुक्ल पूर्णिमादेखि भक्ति सङ्गीतसहित आरती सेवा शुरु भएको छ । चन्द्रमासअनुसार हरेक महिनाको पूर्णिमाका दिन आरती गर्ने र अरु दिन त्रिवेणीधाम क्षेत्रका तीनवटै नदीलाई सफाइ गर्ने अभियान शुरु गरिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
दमौली । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नाममा गठन भएको भानु जन्मस्थल विकास समिति पुनः सङ्घीय सरकार मातहत आएको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तह मातहत राखिएको विकास समितिलाई पुनःसङ्घीय सरकार मातहत राखिएको हो । शुक्रबार भएको निर्णयसँगै भानु...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताउनुभएको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले विश्वमा अझै...