बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै प्रकारका वनको संरक्षण, प्रबन्ध, विकास, प्रतिफललगायत विषयमा ध्यान दिएको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले सरकारले वन र वातावरण क्षेत्रमा अध्ययन...


लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
कैलाली । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नुपर्ने बताउनुभएको छ । जसपाले आज धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले वर्तमान परिस्थितिमा देशलाई निकास दिनका लागि सबै मिल्नुको विकल्प नरहेको बताउनुभयो...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
काठमाडौँ । नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौँ विश्वविद्यालयसभाको निर्णयमा सरकारले हस्तक्षेप गरेको भनी आपत्ति जनाएको छ । कांग्रेस केन्द्रीय शिक्षा विभागले आज विज्ञप्तिमार्फत सरकार आफैंले बनाएका ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत हस्तक्षेप...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गर्नुभएको छ । उहाँले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गर्नुभयो । बिर्तामोड निवासी दुर्गा...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
काठमाडौँ सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि वार्ता टोली गठन गरेको छ। विप्लव नेतृत्वको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । टोलीमा प्रकाण्डसँगै नेता दीपक चलाउने पनि हुनुहुन्छ...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
काठमाडौँ सरकारले नेत्रविक्रम चन्द (विप्लव) समूहसँग वार्ताका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारले गठन गरेको टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल तथा प्रधानमन्त्री परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित हुनुहुन्छ । सरकारका प्रवक्ता पार्वत गुरुङले विज्ञप्ति जारी गरेर...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
काठमाडौँ । नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) बाट पुरस्कृत हुनु भएको छ । नागरिक दैनिकमा विशेष गरी राजनीति, सुरक्षा, अपराध तथा सुशासन सम्बन्धी रिपोर्टिङ गर्दै आउनु भएको उहाँले...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७७
म्याग्दी । बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय किशोरी सम्मेलनले ११ बँुदे घोषणापत्र जारी गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सोमबार भएको सम्मेलनमा सहभागी जनप्रतिनिधि, सरोकारवाला र किशोरीहरूले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७७
महोत्तरी । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो । बर्दिवासमा विसं २०७४ देखि बर्दिवास उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्दै...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७७
नुवाकोट । नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १।२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८।७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७७
काठमाडौं । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि आफ्नो पदबहाली गर्नुभएको छ । हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्कनुभएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आउनुभएका रेग्मी संयुक्त अधिराज्यका लागि २१औँ राजदूत हुनुहुन्छ । रेग्मी सन् १९९५ मा शाखा...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७७
बागलुङ । बागलुङ जिल्ला र पूर्वी रुकुमको सीमा विवाद सुल्झाउने प्रयास थालिएको छ । बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भूमे गाउँपालिकाको सीमामा वर्षौँदेखि विवाद छ । भूमे गाउँपालिकाले २०७४ सालमा बागलुङको भूभागमा आएर प्रवेशद्वार निर्माण गर्न थालेपछि विवाद झनै...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७७
नेपालजस्ता तेस्रो विश्वका देशमा संसदीय व्यवस्थाभित्र हुने अनेकन फोहाेरीखेलका कारण यसको स्थायित्वमा सधै प्रश्न उठ्ने गरेका छन् । हुन त संसदलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो का रुपमा चित्रण गर्ने पुष्पकमल दाहाल प्रचण्ड जस्ता नेताहरु पनि यही संसदीय...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७७
इलाम । भारतीय सीमा क्षेत्रमा नेपालतर्फबाट सुरक्षा बढाइँदै लगिएको छ । सूर्योदय नगरपालिका१ को भारतीय सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा सशस्त्र प्रहरी बल नेपालको सातौँ बोर्डर आउट पोष्ट९बिओपी० स्थापना भएको छ । सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको बलियो उपस्थिति जनाउने उद्देश्यका...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७७
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले कारागार कार्यालयको अध्ययनका लागि छानबिन समिति गठन गरेको छ । कारागारका कैदीबन्दीबीच आइतबार झडप भएपछि प्रशासन कार्यालयले कारागारको विविध पक्षको अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७७
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको आज पोखरा महानगरपालिका३ नदीपुरमा शिलान्यास गर्दै उहाँले सङ्घीय सरकारले सात प्रदेशमार्फत र प्रदेश सरकारले ७५३ स्थानीय तहमार्फत विकासका...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम सो अधिवेशन आह्वान गरिएको...