बैशाख २९, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७७
मुस्ताङ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन ९फिल्टर० म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६०...


लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७७
बागलुङ । फोहर थुपारेको ठाउँ सधैँका लागि काममा नआउने । कुहिने फोहर त माटोमा मिल्छ तर नकुहिने फोहरको डङ्गुरले सधैँ समस्या । फोहरको व्यवस्थापनमा देखिएका समस्या समाधान र उर्वर माटोलाई जोगाउने भन्दै बागलुङको गलकोट नगरपालिकाले फोहरलाई उपयोग गर्ने विधि थालेको...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
झापा । पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वरधाममा यस वर्षको महाशिवरात्रि पर्वका अवसरमा प्रदेश नं १ स्तरीय एकल ताण्डव नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ । यही फागुन २७ गते महाशिवरात्रिका दिन एक साँझ शिवका माझ कार्यक्रमअन्तर्गत सो प्रतियोगिता हुने भएको...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
जाजरकोट । जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । जाजरकोटडोल्पा सडकखण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम शुरु गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरी पहल थालिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि नेकपाकै प्रचण्डमाधव नेपाल समूहले यसलाई विजय उत्सवका रुपमा मनाएको छ ।नेकपाको प्रचण्डमाधव समूहले बुधबार देशभर विजयी जुलुस आयोजना गर्यो । संविधान मिचिएको र संविधानको प्रावधानविपरित प्रतिनिधिसभा विघटनको...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
चितवन । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले आफ्नो ४०औँ जन्मदिनको अवसरमा अस्पतालको अति विपन्न नागरिक उपचार कोषलाई सहयोग गर्नुभएको छ । अस्पतालमा आज आयोजित एक कार्यक्रममा उहाँले अस्पताल विकास समितिको नेतृत्व सम्हाल्नुभएको ११ महिनाको बैठक भत्ता, यातायात...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
काठमाडौं । मानव अधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने स्पष्ट गर्दै नेपालले द्वन्द्वकालका मानवाधिकार उल्लङ्घनका घटनाको आयोग र सङ्क्रमणकालीन न्याय संयन्त्रका माध्यमबाट अनुसन्धान भइरहेको बताएको छ । मङ्गलबार जेनेभामा भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ४६ औँ उच्चस्तरीय बैठकलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठहयाउँदै पुनःस्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ । राजधानीको शान्तिवाटिकामा भेला भएको जनसमुदायले सरकारको असंवैधानिक कदम न्यायालयले सच्चयाएको जनाउँदै खुशीयाली साटासाट गरेको थियो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले मङ्गलबार गरेको फैसलाको सम्मान गर्दै कार्यान्वयन गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । बैठकपछि...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
काठमाडौं । पशुपतिनाथ मूलमन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको पीठिका ९जलहरी० स्थापना गरिएको छ । राष्ट्रवासीका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले १०८ किलो सुनबाट बनेको पीठिकामा आज बिहान पूजा एवं प्राण प्रतिष्ठा गर्नुभयो । प्राणप्रतिष्ठासहितको पूजा एवं अनावरणपछि पशुपतिनाथका मूलभट्टसहित भट्टहरुले ज्योतिर्लिङ्गमुनि सुनको पीठिका...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
दोलखा । दोलखा जिल्लाको दुई स्थानीय तह तामाकोशी गाउँपालिका र विगु गाउँपालिकामा आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । उत्तरी क्षेत्रको व्यापारिक केन्द्र विगु४ सिङगटी बजार र तामाकोशी३ जफेमा त्यस क्षेत्र आसपासका नागरिकलाई ध्यानमा राखी सेवा केन्द्र स्थापना गरिएको हो...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पूर्वनिर्धारित आज यहाँ हुने भनिएको विरोधसभामा सहभागी हुन आउनुभएका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहालनेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौँ फर्कनुभएको छ । यहाँ आइसकेपछि मङ्गलबार साँझ सर्वोच्च अदालतले...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
काठमाडौं । कोरियामा पराजित पोमुको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको अन्तर्राष्ट्रिय समिति नेपाल आदिवासी जनजाति साहित्यकार महासङ्घ दक्षिण कोरिया गठन भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा दक्षिण कोरियामा रहेका नेपाली आदिवासी साहित्यकारको भेलाले १७ सदस्यीय तदर्थ समिति गठन...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
सल्यान । नेचा सल्यान गाउँपालिकामा वितरण गरिएको लाखौं मूल्यको उपकरण तीन वर्षदेखि प्रयोगविहीन बनेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ९अदुवा र बेसार० जोनले अनुदानमा वितरण गरेको बेसार पिस्ने, धुने, पखाल्ने, सुकाउने र तौलने उपकरण प्रयोगविहीन बनेको हो । परियोजनाको...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
चितवन । प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ । निकुञ्जका पोष्टपोष्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
वीरगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरिद गर्ने भएको छ । शाखाले चालु आर्थिक वर्षका लागि ३० हजार...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल सचिवालय बैठक बोलाउन माग गर्नुभएको छ । सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनःस्थापना गरेपछि उहाँले आज विज्ञप्ति प्रकाशन गर्दै पार्टी एकता जोगाउन...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गरेको छ । एन्फाले राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडी तथा एकेडेमीका खेलाडीको मुटु परीक्षणका लागि गङ्गालालसँग सम्झौता गरेको हो । एन्फाका अध्यक्ष...