बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
झापा । पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वरधाममा यस वर्षको महाशिवरात्रि पर्वका अवसरमा प्रदेश नं १ स्तरीय एकल ताण्डव नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ । यही फागुन २७ गते महाशिवरात्रिका दिन एक साँझ शिवका माझ कार्यक्रमअन्तर्गत सो प्रतियोगिता हुने भएको...


लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
चितवन । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले आफ्नो ४०औँ जन्मदिनको अवसरमा अस्पतालको अति विपन्न नागरिक उपचार कोषलाई सहयोग गर्नुभएको छ । अस्पतालमा आज आयोजित एक कार्यक्रममा उहाँले अस्पताल विकास समितिको नेतृत्व सम्हाल्नुभएको ११ महिनाको बैठक भत्ता, यातायात...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
काठमाडौं । मानव अधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने स्पष्ट गर्दै नेपालले द्वन्द्वकालका मानवाधिकार उल्लङ्घनका घटनाको आयोग र सङ्क्रमणकालीन न्याय संयन्त्रका माध्यमबाट अनुसन्धान भइरहेको बताएको छ । मङ्गलबार जेनेभामा भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ४६ औँ उच्चस्तरीय बैठकलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठहयाउँदै पुनःस्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ । राजधानीको शान्तिवाटिकामा भेला भएको जनसमुदायले सरकारको असंवैधानिक कदम न्यायालयले सच्चयाएको जनाउँदै खुशीयाली साटासाट गरेको थियो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले मङ्गलबार गरेको फैसलाको सम्मान गर्दै कार्यान्वयन गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । बैठकपछि...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
काठमाडौं । पशुपतिनाथ मूलमन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको पीठिका ९जलहरी० स्थापना गरिएको छ । राष्ट्रवासीका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले १०८ किलो सुनबाट बनेको पीठिकामा आज बिहान पूजा एवं प्राण प्रतिष्ठा गर्नुभयो । प्राणप्रतिष्ठासहितको पूजा एवं अनावरणपछि पशुपतिनाथका मूलभट्टसहित भट्टहरुले ज्योतिर्लिङ्गमुनि सुनको पीठिका...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
दोलखा । दोलखा जिल्लाको दुई स्थानीय तह तामाकोशी गाउँपालिका र विगु गाउँपालिकामा आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । उत्तरी क्षेत्रको व्यापारिक केन्द्र विगु४ सिङगटी बजार र तामाकोशी३ जफेमा त्यस क्षेत्र आसपासका नागरिकलाई ध्यानमा राखी सेवा केन्द्र स्थापना गरिएको हो...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पूर्वनिर्धारित आज यहाँ हुने भनिएको विरोधसभामा सहभागी हुन आउनुभएका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहालनेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौँ फर्कनुभएको छ । यहाँ आइसकेपछि मङ्गलबार साँझ सर्वोच्च अदालतले...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
काठमाडौं । कोरियामा पराजित पोमुको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको अन्तर्राष्ट्रिय समिति नेपाल आदिवासी जनजाति साहित्यकार महासङ्घ दक्षिण कोरिया गठन भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा दक्षिण कोरियामा रहेका नेपाली आदिवासी साहित्यकारको भेलाले १७ सदस्यीय तदर्थ समिति गठन...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
सल्यान । नेचा सल्यान गाउँपालिकामा वितरण गरिएको लाखौं मूल्यको उपकरण तीन वर्षदेखि प्रयोगविहीन बनेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ९अदुवा र बेसार० जोनले अनुदानमा वितरण गरेको बेसार पिस्ने, धुने, पखाल्ने, सुकाउने र तौलने उपकरण प्रयोगविहीन बनेको हो । परियोजनाको...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
चितवन । प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ । निकुञ्जका पोष्टपोष्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
वीरगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरिद गर्ने भएको छ । शाखाले चालु आर्थिक वर्षका लागि ३० हजार...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल सचिवालय बैठक बोलाउन माग गर्नुभएको छ । सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनःस्थापना गरेपछि उहाँले आज विज्ञप्ति प्रकाशन गर्दै पार्टी एकता जोगाउन...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गरेको छ । एन्फाले राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडी तथा एकेडेमीका खेलाडीको मुटु परीक्षणका लागि गङ्गालालसँग सम्झौता गरेको हो । एन्फाका अध्यक्ष...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
काठमाडौँ । दुई महिना ६ दिनको अन्योल चिर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनागरिदिएको छ । प्रतिनिधिसभा पुनर्स्थापनासँगै संविधानको धारा ७६ सहित निस्कृय अवस्थामा रहेको धेरै धाराहरु क्रियाशील बन्ने भएका छन् । धेरैले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन र पुनर्स्थापनाका पक्षमा सेटिङ रहेको...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापन गर्ने निर्णय सुनाएको छ । संवैधानिक इजलासले मंगलबार फैसला जारी गरेको हो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयस्थित पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्यको निवास रहेको श्रीसदनमा अवलोकनकर्ताको भिड बढ्न थालेको छ । गत मङ्सिर ६ गते उद्घाटन गरी ७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको श्रीसदनमा पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्यको कक्षसहित पूर्वअधिराजकुमारी श्रुति...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी...