बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७७
काठमाडौं । कार्टुनिष्ट क्लब अफ नेपालले शनिबार राजधानीमा आयोजना गरेको कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता विषयक बहस कार्यक्रममा सहभागी वक्ताले राजनीतिक दलले सत्ताको लक्ष्य हासिल गर्न सञ्चार क्षेत्रलाई प्रयोग गर्ने गरेको बताएका छन् । उनीहरुले लक्ष्य पूरा हुनेवित्तिकै अभिव्यक्ति स्वतन्त्रता...
लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७७
लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७७


लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७७
काठमाडौँ । पचास वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबका पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेसँगै गरिब देशको समूहबाट स्तरोन्नत हुन लागेको...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७७
चितवन । जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । सैतीस हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो । सातवटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७७
खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहँुमा अघोषितरूपमा सामाजिक बहिष्करणमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्यलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन तथा स्थानीय सरकारलाई आग्रह गरेको छ । छुवाछूतमुक्त समाज निर्माणका लागि...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७७
काठमाडौँ । राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन सङ्घको महाधिवेशन सफल बनाउन तीव्र तयारी भइरहेको अध्यक्ष विनोद पहाडीले जानकारी...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७७
काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण ९मास प्रिन्टर० को प्रयोग गरेर एकैदिनमा...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७७
जनकपुरधाम । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फर्छ्यौट गरेको छ । चालु आर्थिक वर्षका लागि दुई हजार ९५८ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा माघ मसान्तसम्म ५९८ मुद्दा मात्र फर्छ्यौट भएको उच्च अदालत जनकपुरधामले जनाएको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७७
काठमाडौं । पशुपतिनाथमा अब क्यूआर कोड प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको क्यूआर कोड मार्फत भेटी दान गर्न सकिने छ । यसका लागि ती...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७७
काठमाडौँ । निर्वाचन आयोग नेपालले गराउने हरेक चुनावमा राजनीतिक पार्टीलाई अनुदानको व्यवस्था गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल कानून समाज काठमाडौँद्वारा बिहीबार आयोजित निर्वाचनमा राजनीतिक दलको खर्च र अनुदानको व्यवस्था विषयक कर्णाली प्रदेशस्तरीय भर्चुअल छलफल कार्यक्रममा सहभागीहरुले खर्चिलो चुनाव प्रणालीलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७७
पर्सा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्सामा रहेको परियोजना कार्यान्वयन एकाइ ९तरकारी जोन० ले किसानहरुलाई तरकारी खेतीका लागि ५० प्रतिशत अनुदान रकम दिन थालेपछि सो रकम हत्याउन नक्कली किसानहरुमा होडबाजी चलेको छ । कार्यालयले तरकारी जोनअन्तर्गत पर्साको पोखरीया नगरपालिका वडा...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७७
मुस्ताङ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन ९फिल्टर० म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६०...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७७
बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो । बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७७
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि यतिबेला नयाँ सरकार गठनको दौडधुप र सकस सुरु भएको छ । नेपालकाे राजनीतिमानागरिकले कहिल्यै पनि देख्न नपाएको राजनीतिक दलको 'नैतिकता र इमान्दारीता' मापनि प्रश्न उठेको छ। प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक भएको सर्वोच्चको...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७७
बागलुङ । फोहर थुपारेको ठाउँ सधैँका लागि काममा नआउने । कुहिने फोहर त माटोमा मिल्छ तर नकुहिने फोहरको डङ्गुरले सधैँ समस्या । फोहरको व्यवस्थापनमा देखिएका समस्या समाधान र उर्वर माटोलाई जोगाउने भन्दै बागलुङको गलकोट नगरपालिकाले फोहरलाई उपयोग गर्ने विधि थालेको...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
झापा । पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वरधाममा यस वर्षको महाशिवरात्रि पर्वका अवसरमा प्रदेश नं १ स्तरीय एकल ताण्डव नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ । यही फागुन २७ गते महाशिवरात्रिका दिन एक साँझ शिवका माझ कार्यक्रमअन्तर्गत सो प्रतियोगिता हुने भएको...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
जाजरकोट । जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । जाजरकोटडोल्पा सडकखण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम शुरु गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरी पहल थालिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि नेकपाकै प्रचण्डमाधव नेपाल समूहले यसलाई विजय उत्सवका रुपमा मनाएको छ ।नेकपाको प्रचण्डमाधव समूहले बुधबार देशभर विजयी जुलुस आयोजना गर्यो । संविधान मिचिएको र संविधानको प्रावधानविपरित प्रतिनिधिसभा विघटनको...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
चितवन । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले आफ्नो ४०औँ जन्मदिनको अवसरमा अस्पतालको अति विपन्न नागरिक उपचार कोषलाई सहयोग गर्नुभएको छ । अस्पतालमा आज आयोजित एक कार्यक्रममा उहाँले अस्पताल विकास समितिको नेतृत्व सम्हाल्नुभएको ११ महिनाको बैठक भत्ता, यातायात...