जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक गौरवको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेशवासीको चाहना पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रादेशिक अस्पताल जनकपुरधामको परिसरभित्र रहेको प्रतिष्ठान कार्यालयको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले बुधबार प्रतिष्ठानमा सबै...
लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७


लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ९कोप२६० को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले भेट गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार भएको भेटमा टोलीले नेपालको मौसम परिवर्तनबाट...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
रसुवा । यथेष्ट जनशक्तिको अभावमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्यमा ढिलासुस्ती हुँदै गएको छ । जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इण्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक गत २०७६ चैत ८ गते देखि देश छोडी हिँडेका कारण...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
पार्टीभित्रको आन्तरिक विवाद चुलिदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि दुई महिनादेखि देश प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार छ कि छैन ? भन्ने बहसमा केन्द्रित छ । ओली नेतृत्वको नेकपा प्रतिनिधिसभा विघटनको अधिकार भएको बताउँदै आएको...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
कञ्चनपुर । प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट आज उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया सीता लुहारलाई ललाइफकाई भारततर्फ...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निर्माणका सामग्री र वीर अस्पताल निर्माणका लागि सामग्री राखिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
काठमाडौँ । पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा ९साउन ६९, असोज ९१, मङ्सिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०० ४७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
तनहुँ । जिल्ला अदालत तनहुँले आर्थिक वर्ष २०७७/७८ मा २५८ मुद्दा फैसला गरेको जनाएको छ । गत साउनदेखि माघ मसान्तसम्म सात महिनामा ७०८ मुद्दा दर्ता भएका छन् । दर्तामध्ये चालू आवमा ४५० मुद्दा रहेको छ भने २५८ मुद्दा फैसला भएको...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
चितवन । पूर्वपश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिण मरेको छ । रत्ननगर नगरपालिका९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएपछि मरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार बिहान करीब ४ः३५ बजेको...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुङ्गाले जनाएको छ । कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीका अनुसार सोलुदूधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
काठमाडौं । दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा ९भिसा०मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप गर्ने भएको छ । विशेषगरी कोभिड१९...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
त्रिशूली । राष्ट्रिय गौरवको आयोजनाका रूपमा विस्तार भइरहेको बहुचर्चित गल्छीत्रिशूलीमैलुङस्याफ्रुबेँसीरसुवागढी सडक योजनाको काम ६५ प्रतिशत पूरा भएको छ । आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी नगरपालिका७ स्थित कल्चौडेभिर काटिएको छ भने बाँकी स्थानका भिर काट्ने र पहिरो...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिका३ स्थित बाँसबारीमा गायत्री परिवारलाई विश्व शान्ति एवं कल्याणको सङ्कल्पले यज्ञ गरिरहेको स्थानबाट हटाउन खोजिएकामा विश्व हिन्दू महासङ्घले आपत्ति जनाएको छ । महासङ्घका महासचिव गणेशप्रसाद नेउपानेले मङ्गलबार प्रकाशित गर्नुभएको विज्ञप्तिमा महानगरपालिका३ कार्यालयले गत माघ २८ गते गायत्री...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
वाग्मती । वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकामा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो । प्रदेशसभाको बैठक माघ...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
चितवन । भरतपुरमा रहेको नेपाली सेनाको कालीबहादुर गणले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीको संरक्षणसम्बन्धमा स्थानीयवासीसँग छलफल गरेको छ । यससँगै सो क्षेत्रको सरसफाइ गरिएको छ । गणका निमित्त गणपति सेनानी पदमबहादुर क्षेत्रीका अनुसार यहाँबाट गएको नेपाली सेना र स्थानीय सरोकारवालाबीच मङ्गलबार...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
चीनको वुहानबाट फैलिन सुरु भएर विश्वव्यापी महामारीको रुप धारण गरेको एक वर्षपछि कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुन थालेको छ । खोपको विकास गर्ने समयावधिलाई हेर्ने हो भने कोरोना भाइरसविरुद्धको खोप तीव्र गतिमा उत्पादनसँगैसफलता समेत मिल्न थालेकाे छ । फाइजर/ वायोन्टेक,...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
काठमाडौँ ।काठमाडौँमा बेवारिसे शव जलाएर व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले २०७७ फागुन ४ गते मंगलबारकाठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार सोही काममा संलग्न सपना रोकामगरको निवेदनको आधारमा बस्नेतलाई पक्राउ गरिएको को हो...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
कञ्चनपुर । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत वर्ष चैतको दोस्रो सातादेखि बन्द गरिएको पश्चिम नेपालको गड्डा चौकी नाका पूर्ण रुपमा खुलाउन यहाँका आठ वटा व्यवसायी सङ्घले सरकारसँगमाग गरेका छन् । सरकारले केही समयअघि मन्त्रिपरिषद्को निर्णय गर्दै...