बैशाख २५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
झापाको मेचीनगरस्थि काँकडभिट्टामा भीषण आगलागी जारी छ । केही बेरअघिदेखि सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो । जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका...


लोकसंवाद संवाददाता,   माघ २०, २०७८
गृहमन्त्री बालकृष्ण खाणले १३ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र एक जना सहायक प्रमुख जिल्ला अधिकारीसँग कोभिडऔ १९, शान्ति सुरक्षा, कर्मचारीको स्थितिलगायतबारे जानकारी लिएका छन् । टेलिफोन कुराकानी गरेर खाणले बिहीबार बिहान प्रजिअहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
नेपाल-मोरिसस बिजनेस काउन्सिलले मोरिससको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा मोरिससका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली नेता अचार्ड बुरानीलगायत खेलाडीलाई सम्मानित गर्दै नेपाल र...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् । गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीबार बिहान कालो झण्डा देखाएका हुन् । गाईघाट बजारबाट राजावासतर्फ जाँदैगरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटलअघि कालो झण्डा देखाएका...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ । प्रदेश संसदमा रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा किरात प्रदेश र समझदारी भएको अवस्थामा किरात-कोसी वा कोसी-किरात नामलाई अघि सार्ने भएको हो । किरात...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
नेपाली बजारमा बुधबार सुनकाे मूल्यप्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार भने छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
चितवन । चितवनमा मङ्सिरयता २७ हजार बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनकाअनुसार १ मङ्सिर २०७८ देखि मंगलबारसम्म २७ हजार २०१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । उनीहरू १६ वर्ष उमेर माथिका मतदाता...

एजेन्सी,   माघ २०, २०७८
न्युयोर्क । अमेरिकाले यसै साता युरोपमा थप सेना पठाउने भएको छ । युक्रेनमा रसियाको सम्भावित अतिक्रमणको तनावबीच राष्ट्रपति बाइडेनले युरोपमा थप सुरक्षाकर्मी पठाउने भएका हुन् । अमेरिकाले पोल्यान्ड र जर्मनीमा दुई हजार सेना पठाउने भएको हो । त्यस्तै, जर्मनीमा यसअघि...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
काठमाडौँ । नेकपा एमालेको प्रदेश अधिवेशन स्थानीय तहको निर्वाचनपछि मात्रै हुने भएको छ । बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनपछि मात्रै प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । एमालेले महाधिवेशन गरेको भए पनि प्रदेश अधिवेशन भएको छैन...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
म्यानमारमा सेनाले सत्ता हातमा लिएको एक वर्ष पूरा भइसक्दा पनि नागरिकका अधिकारहरू बहाली गरिएका छैनन् । सैनिक शासनको मारमा त्यहाँका जनता प्रताडित भएका मात्रै छैनन्, सैनिक शासनको विरोधमा संगठित रुपमा लड्ने कोसिस पनि गरिरहेका छन् । गत वर्षको १ फेब्रुअरीमा...

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
धनुषा ।मधेश प्रदेश सभामा लामो समयदेखि सभापति विहीन रहेका संसदीय समितिको सभापति चयनको लागि निर्वाचन प्रक्रिया सुरु गरिएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गरी सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको...

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
काठमाडौँ । नेकपा एमाले केही दिन अघि सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात भएको बारे छानबिन गरि कारबाही गर्न प्रदेश कमिटीलाई जिम्मेवारी दिएको छ । बुधबार बसेको सचिवालयको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा चुनावमा एमालेको प्रतिनिधिभन्दा कम मत...

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
काठमाडौँ । नेकपा एमालेले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकलेआइटी विज्ञ नियुक्त गर्ने निर्णय हो । केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको...

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतामा संशोधन गर्नुपर्ने विषय उपलब्ध गराउन सत्तारूढ दुई दलका अध्यक्षहरूलाई आग्रह गरेका छन् । बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष...

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म लाखेमा अभिनेता प्रशान्त ताम्राकार भित्रिएका छन् । फिल्मको मुख्य भिलेन भूमिकाको लागि उनी अनुबन्धित भएका हुन् । यसअघि भिलेनको भूमिकामा कलाकार सुनिल थापा छनोट भएका थिए । तर, थापाले बलिउड फिल्ममा अभिनय गरिरहेका...

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईइपीए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले सदस्य सचिवको विषयमा सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलन गर्ने भएका छन् । सदस्य सचिवको विचाराधीन मुद्दामा छिटोभन्दा छिटो सुनुवाइ गर्न दबाब बढाउन...

एजेन्सी,   माघ १९, २०७८
विश्वकै लोकप्रिय फ्रेन्चाइजलिग आईपीएलले सन् २०२२ को मेगा अक्सनमा भाग लिएका खेलाडीको सूचीसार्वजनिक भएकाे छ ।यस सिजनबाट आईपीएलमा १० वटा टोलीको सहभागिता रहनेछ । यस कारण आईपीएल थप रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने भएकाे छ । १२ र १३ फेब्रुअरीमा बैंगलोरमा...

एजेन्सी,   माघ १९, २०७८
अत्यधिक टाउको दुखेर अस्पताल पुगेका चीनका एक पुरुषको खप्परभित्र एउटा गोली फेला परेको छ । सो गोली करिब २० वर्षअघि उनको खप्परभित्र पसेकोखुलासा भएको छ । सेन्झेनका २८ वर्षीय सिआओ चेनलाई आफूले थाहा पाएदेखि नै बारम्बार टाउको दुख्ने गर्थ्यो ।...