बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा आज बिहान संचारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिए । उनले...
लोकसंवाद संवाददाता,   माघ १६, २०७८


लोकसंवाद संवाददाता,   माघ १६, २०७८
साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै ७८ अंकले बजार बढेको छ । नेपाल लघुवित्तीय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शुभश्री हाइड्रो पावर कम्पनीलगायतले...

एजेन्सी,   माघ १६, २०७८
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले बेलारुसको युद्धप्रति इच्छा नभएको बताउँदै आफ्नो देश वा उसको छिमेकी रसियामामा प्रत्यक्ष हमला भए द्वन्द्व हुने बताएका छन् । बेलारुस र रसियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला लुकासेन्को भनाइआएको हो । तर, युद्ध भइहाले पनि...

एजेन्सी,   माघ १६, २०७८
नयाँ दिल्ली । भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन् । ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरुलाई बधाई दिएका छन् । ७५ प्रतिशत वयस्कले पूर्ण खोप लगाएका छन् । यो महत्वपूर्ण उपलब्धीका लागि हाम्रा...

एजेन्सी,   माघ १६, २०७८
५ टी-२० शृंखलाअन्तर्गत भ्रमणकारी टोली इंग्ल्याण्डलेचौथो खेलमा आइतबार घरेलु टोली वेस्ट इन्डिजलाई ३४ रनले पराजित गर्दै खेल २-२ को बराबरीमा ल्याएको छ । १९४ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५विकेट गुमाउँदै १५९ रनमा समेटियो । वेस्ट...

एजेन्सी,   माघ १६, २०७८
उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको छ । स्थानीय समयअनुसार आइतबार बिहान गरिएको सो परीक्षणलाई सन् २०१७ पछिकै सबैभन्दा ठूलो मानिएको छ । यो उत्तरको यसै महिना गरिएको सातौँपरीक्षण हो । उत्तरले प्रक्षेपण गरेको मिसाइल पूर्वी तटमा पुगेको दक्षिण...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
नेपालको संविधानको भाग ६, धारा ६१ मा राष्ट्रपतिसम्बन्धी व्यवस्था रहेको छ । जसमा भनिएको छ, (१) नेपालमा एक राष्ट्रपति रहनेछ । (२) राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ । निजले संविधान र संघीय कानुन बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ । (३) राष्ट्रपतिले...

एजेन्सी,   माघ १४, २०७८
चीनले संसारकै धनी व्यक्ति एलन मस्कलाई सीधा टक्कर दिने अभियान थालेको छ । मस्कले ४२ हजार स्याटेलाइट तयार पारे भने चीनले त्यसको जबाफमा १३ हजार स्याटेलाइट लन्च गर्ने भएको छ । चीनले सबै स्याटेलाइट पृथ्वीको तल्लो तहमा तैनाथ गर्नेछ ।...

एजेन्सी,   माघ १४, २०७८
कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् । यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो । भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका...

लोकसंवाद संवाददाता,   माघ १४, २०७८
नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन, स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल हुने भएको छ । गत मंसिरमा सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय समितिको बैठक यसअघि २ पटक सम्पन्न भइसकेको छ भने कोभिड- १९...

लोकसंवाद संवाददाता,   माघ १४, २०७८
आईसीसी विश्वकप टी- २० ग्लोबल छनोट एअन्तर्गतको उद्घाटन खेलमा नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने निश्चित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आज सार्वजनिक गरेको टी- २० ग्लोबल छनोटको खेल तालिकाअनुसार नेपाल र ओमानबीच उद्घाटन खेल हुने निश्चित भएको हो ।...

एजेन्सी,   माघ १४, २०७८
बलिउड अभिनेत्रीहरू बिकिनी फोटोका कारण जहिल्यै चर्चामा रहन्छन् । बलिउडका सुन्दर र स्टाइलिस्ट अभिनेत्रीहरू प्रायः बिकिनी लगाएर आफ्नो खँदिलो शरीरलाई बाहिर देखाउँछन् । त्यसैले उनीहरूका फ्यानलाई उनीहरू कति मूल्यको बिकिनी लगाउँछन् भन्ने चासो सधैँभइरहन्छ । केही दिनअघि एक विज्ञापनको सुटिङका...

एजेन्सी,   माघ १४, २०७८
कीर्तिमानी २१औँ पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनमा प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नाडालले माटेओ बेरेटिनीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । सुरुआती २ सेट क्रमशः ६-३ ६-२...

एजेन्सी,   माघ १४, २०७८
भारतको ध्वजावाहक विमान कम्पनी एयर इन्डिया टाटा गु्रपले खरिद गरेपछि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग प्रतिस्पर्धाका लागि व्यापक योजना बनाउन थालिएको छ । टाटाले एयर इन्डियाको पुरानो साख फर्काउने बताएको छ । तर, यो काम त्यति सजिलो भने छैन । एयर इन्डियाका जहाज...

एजेन्सी,   माघ १४, २०७८
बलिउड अभिनेता सञ्जय दत्त चाँडै नै समीर कार्णिकको कमेडी अनटाइटल फिल्ममा देखिँदै छन् । यस फिल्ममा उनी अभिनेता सुनील शेट्टीसँग प्रमुख भूमिकामा रहनेछन् । यो जोडी पछिल्लो पटक ११ वर्षअघि फिल्म नो प्रोब्लममा देखिएका थिए । सञ्जय र सुनीलको अभिनय...

एजेन्सी,   माघ १४, २०७८
इरान एसियाली मुलुकबाट कतार विश्वकप- २०२२ मा छनोट हुने पहिलो टिम बनेको छ ।बिहीबार राति घरेलु मैदानमा इराकलाई १-० अन्तरले पराजित गर्दै इरान विश्वकपकालागि छनोट भएको हो । इरानको जीतमा मेहदी तरेमीले ४८औँ मिनेटमा गरेको गोल निर्णायक रह्यो ।जीतसँगै एसिया...

लोकसंवाद संवाददाता,   माघ १४, २०७८
नेपाल बार एसाेसिएसनकाे लगातारकाे आन्दाेलनका बीचप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले दोस्रो पटक आजका लागि न्याय सेवा आयोगको बैठक डाकेका छन् । यसअघि ६ पुसमा बाेलाइएकाे बैठक बस्दै नबसी स्थगित भएकाे थियाे । तर, नेपाल बारकाे असहमतिका बाबजुत प्रधानन्यायाधीश राणाले आज दिउँसाे २...

एजेन्सी,   माघ १४, २०७८
मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरूले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार 'रातो ग्रह'समेत भनेर चिनिने मंगल ग्रहमा २अर्बदेखि साढे २अर्बभन्दा अगाडि नै पानी रहेकाे प्रमाण भेटिएको वैज्ञानिकहरूले बताएका हुन् । यसअघि मंगल ग्रहमा...