बैशाख २५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   माघ १४, २०७८
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेस बैठक बोलाएका छन् । बैठक भर्चुअल माध्यमबाट बस्नेछ । राष्ट्रियसभाको निर्वाचनको समीक्षा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न देउवाले कांग्रेस केन्द्रीय समिति बैठक...


एजेन्सी,   माघ १४, २०७८
कतार विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २-१ अन्तरले पराजित गरेको छ । शुक्रबार बिहान चिलीमा भएको खेलमा एन्जेल डीमारिया र लौटारो मार्टिनेजले पहिलो हाफमा गरेकोअग्रता जोगाउँदै अर्जेन्टिनाले आठौँजीत निकाल्यो । खेलको नवाैँमिनेटमा रोड्रिगो डीपौलको पास सदुपयोग...

लोकसंवाद संवाददाता,   माघ १४, २०७८
संविधान निर्माणसँगै लामो समयदेखिको संक्रमणकालीन अवस्थाको अन्त्य हुने र देश स्थायित्वको दिशातिर जाने व्याख्या राजनीतिक दलहरुले गरेका थिए । तर नेपालमा पछिल्लो समयमा बहुशक्ति केन्द्रको अवस्था देखिएको छ । पछिल्लो समयमा निर्वाचन आयोगको भूमिकालाई लिएर प्रश्न उठेको छ । निर्वाचन...

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै छन् । स्थानीय तहको निर्वाचनको मिति तोक्न ताकेता गर्दै निर्वाचन आयोगले आज प्रधानमन्त्री देउवासँग छलफल गर्न लागेको हो । आयोगले आगामी ५ जेठसम्म मात्र स्थानीय तहका...

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
रौतहट ।साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ ।नेपाली कांग्रेसका नेता रन्जित कर्णले मन्त्री यादवविरुद्ध उजुरी दिएका हुन् । यही ५ माघमा रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने...

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
काठमाडौँ ।राष्ट्रिय सभाको बैठक १७ माघ सोमबार बस्ने गरी बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् । यसअघि २...

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
न्युयोर्क । अमेरिकाको बोस्टनस्थित एक अस्पतालले कोभिड १९ विरुद्ध खोप नलगाएको भन्दै विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ । प्रत्यारोपणका लागि विरामीमा कोभिडविरुद्ध खोप आवश्यक भएको ब्रिघाम एन्ड ओमन्स हस्पिटलले एक विज्ञप्तिमा जनाएको छ । विरामीका बाबु डेभिड फर्गुसनले...

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
काठमाडौँ।चीनले भारतलाई अरुणाचलका अपहरित युवक हस्तान्तरण गरेको छ । भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ सेनाले अरुणाचल प्रदेशका मिराम तारोनलाई भारतीय सेनालाई बुझाएको जानकारी दिएका हुन् । मन्त्री रिजिजूले मिराम तारोनको मेडिकल परीक्षणसहित अन्य प्रक्रिया पालना गरिएको बताए । अरुणाचल...

एजेन्सी,   माघ १३, २०७८
अमेरिकी विद्युतीय गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट हुने अवस्थामा रहेको विवरणहरू सार्वजनिक भएका छन् । स्पेसएक्सले पठाएको फाल्कन बुस्टर सन् २०१५ मा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । तर, आफ्नो...

एजेन्सी,   माघ १३, २०७८
रोभम्यान पोवेलको शतक प्रेरित वेस्ट इन्डिजले तेस्रो टी- २० क्रिकेट खेलमा इंग्ल्यान्डलाई २० रनले पराजित गरेको छ । बिहीबार बिहान भएको खेलमा २२५ रनको विजयी लक्ष्यपाएको इंग्ल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०४ रनमा समेटियो । इंग्ल्यान्डका टम ब्यान्टनले...

एजेन्सी,   माघ १३, २०७८
मुम्बई प्रहरीले गुगलका सीईओ सुन्दर पिचाईसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार ऐनउल्लंघको मुद्दा दायर गरेको छ । अदालतको आदेशमा गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य ५जना अधिकारीविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको आरोपमा मुद्दा दायर गरिएको छ, मुम्बई प्रहरीले भनेको...

एजेन्सी,   माघ १३, २०७८
कतार विश्वकप- २०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ वटा खेल आयोजना हुँदै छन् ।सातौँ चरणअन्तर्गतको छनोटमा समूह ए र बीका ३-३ वटा खेल आयोजना हुँदै छन् । समूह एमा लेबनानले घरेलु मैदानमा दक्षिण कोरियालाई आतिथ्य दिनेछ ।...

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
नेकपा एमाले ललितपुरका पूर्वउपाध्यक्ष नेकपा (एकीकृतसमाजवादी)मा प्रवेश गरेका छन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । सिलवालले एमाले...

एजेन्सी,   माघ १३, २०७८
कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन यसअघिका भेरिएन्टभन्दा लामो समयसम्म छाला र प्लास्टिकमा जीवित रहने एउटा अध्ययनले दाबी गरेको छ । जापानका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा अल्फा, बिटा, डेल्टा र गामा जस्ता यसअघिका भेरिएन्टभन्दा ओमिक्रोन बढी समय जीवितै रहने दाबी गरिएकाे हाे ।...

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
रूपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनकालागि तयारी अवस्थामा छ ।भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानसथलमा मुख्य काम गर्न एरोथाईका दक्ष जनशक्ति विमानस्थलमा आएका छन् । बुधबार सडक मार्ग हुँदै काठमाडौंबाट भैरहवा आएका प्राविधिकहरूले...

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि रिक्त हुन गएको हो । बुधबार भएको राष्ट्रियसभा सदस्यमा बाग्मती प्रदेशबाट पौडेल विजयी भएसँगै कांग्रेस मुख्यालयको मुख्य सचिव पद रिक्त...

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
प्रमुख प्रतिपक्षीनेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम उत्सव खुम्चिएको बताएका छन् । बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमालेले एकसिट मात्र जित्दाबाँकी सत्ता गठबन्धनले हात पारेकाे थियाे ।रिमालले बिहीबार सामाजिक संजालमा भनेका छन्, 'अपहरित पुरानो जनमतको...

एजेन्सी,   माघ १३, २०७८
उत्तर कोरियाले फेरि अर्को मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाइल प्रहार गरेको हो । यससँगै उत्तरले जनवरीमा मात्र ६ वटा मिसाइल प्रहार गरेको छ । उसले ५ र ११ जनवरीमा हाइपरसोनिक मिसाइल प्रहार गरेको...