जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
काठमाडाैं । वाग्मती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने भएको छ । अधिक उत्पादन भएका समयमा दूध सङ्कलन गरेर धुलो बनाउने र कम उत्पादन भएका बखत वितरण गर्ने उद्देश्यले दुग्ध कारखाना स्थापना गर्न लागिएको हो...
लोकसंवाद संवाददाता,   पुष १६, २०७७


लोकसंवाद संवाददाता,   पुष १६, २०७७
मकवानपुर । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लास्थित वनस्पति अनुसन्धान केन्द्र र विद्यार्थीलाई थप अध्ययनका लागि जिल्लामा रहेको एक सामुदायिक विद्यालयबीच सम्झौता भएको छ । केन्द्र र जनप्रिय माध्यमिक विद्यालय, हेटौँडा१६ बीच विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको ओजेटी ९अन द जब० का लागि...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
मकवानपुर । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा छ वटा वडा कार्यालयको भवन निर्माण कार्य जारी छ । अहिले भाडाको घरमा र अरु विभिन्न सङ्घसंस्थाका भवनमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भोग्दै आएकाले छ वटा वडामा नयाँ भवन निर्माण कार्य जारी...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँसभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नं १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको हो ।...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
सत्ता स्वार्थका लागि एक ठाउँ भएका नेकपाका नेताहरुको चर्तिकलाले यतिबेला बजार तताएको छ । करिब २ वर्ष ७ महिनअघि एक पार्टीमा रहेका भनिएका नेताहरुबीच यतिबेला एक अर्काको पोल खोलाखोला र आरोपप्रत्यारोपमा होड चलिरहेको छ । नेतादेखि कार्यकर्तासम्म सामाजिक सञ्जालदेखि सडकसम्म...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
मकवानपुर । प्रदेश नं ३ संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन हुनुभएको दाहालनेपाल सूमहले जानकारी दिएकाेछ । सो विषयमा दाहालनेपाल सूमहले प्रदेशसभा सचिवालयलाई जानकारी गराउने भएको छ । पुस ९ गते पार्टी मुख्यालय पेरिसडाँडामा बसेको दाहालनेपाल सूमहको बैठकले संसदीय दलको...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तमुहरुबीच एकता, सद्भाव, सहयोग र समन्वयको भावना जगाइराख्न देशविदेशमा रहेका गुरुङ समुदायलाई आग्रह गर्नुभएको छ । तमु समुदायको मुख्य पर्व तमू ल्होसारका अवसरमा तमु ल्होसार मूल आयोजक समितिद्वारा आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
काठमाडाैं । नेपाल टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने भएको छ । दुई वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा फाइबर टु दी होम (एफटिटिएच)मार्फत आइपी टिभी सेवा सञ्चालनमा ल्याउन लागेको हो । हाल टेलिकमले एफटिटिएच सेवाबाट...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
गाेरखा । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडाैंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर पुस २१ गतेदेखि पदयात्रा गर्न लागेको नेपाली...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । तमु समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिको केशपोखरीमा झण्डै दुई करोडको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको छ । गाउँपालिका५ स्थित ग्वालीचौरको केशपोखरी सामुदायिक वनको टाकुरामा दृश्यावलोकन स्तम्भको निर्माण थालनी गरिएको बडिगाड गाउँपालिकाले जनाएको छ । अत्यन्तै पर्यटकीय सम्भावना बोकेको सो...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
जनकपुर । मुख्यमन्त्री लालबावु राउतले किरात समुदायको उधौली पर्व, गुरुङ समुदायको तमु ल्होसार, नेवार समुदायको योमरीपुन्ही र हिन्दू धर्मालम्बीको धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा नेपालका विविधतायुक्त मौलिक पर्वले देशवासीमा...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
काठानडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल धार्मिक, सामाजिक र सांस्कृतिकरूपमा आफ्नो मौलिक परम्परा भएको देशका रूपमा स्थापित रहेको बताउनुभएको छ । तमु (गुरुङ)समुदायको तमु ल्होछार र ल्होसार, किराँत समुदायको उधौली र नेवार समुदायको यःमरी पुन्हीका...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
पाेखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले तमु (गुरुङ)समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ल्होसार/ल्होछार, किराँत समुदायको उधौली पर्व तथा नेवार समुदायको यःमरी पुन्ही एवं ज्यापु दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । प्रमुख...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
नेपाली जनताले व्यवस्था परिवर्तनका लागि पटक पटक सङ्घर्ष गरेको एक शताब्दी पुग्न लागिसकेको छ । राणाकलाबाट प्रजातन्त्र, बहुदल काल, लोकतान्त्रिक काल हुँदै गणतन्त्रसम्म आइपुग्दा नेपाली जनताका छोराछोरीले ठुलो बलिदानी गरेका छन् । तर व्यवस्था जति पटक परिवर्तन भए पनि अवस्थामा...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
काठमाडैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अनेरास्ववियुले केन्द्रीय सदस्य विस्तार गरेको छ । यही पुस १० देखि १२ गतेसम्म काठमाडैँमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य सङ्ख्या एक हजार ९९ पुर्याएको हो । बैठकबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई आज पदमुक्त गर्नुभएको छ । मन्त्री बोहरालाई पदमुक्त गरी प्रदेश प्रमुखलाई जानकारी गराइसकिएको छ । अहिलेको राजनीतिक परिस्थितिका कारण यस्तो अवस्था सिर्जना भएको हो', मुख्यमन्त्रीका स्वकीय सचिव...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दाहालनेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन शुरु गरेको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले आज प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनमा नेकपाका...