बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन शुरु गरिसकेको...


लोकसंवाद संवाददाता,   पुष १९, २०७७
सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल शिलान्यास भएको छ । ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यअनुसार आधारभूत अस्पताल निर्माण थालिएको हो । केन्द्रीय सरकारले ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पूर्वाधार पुर्याउन देशभर अस्पताल निर्माण तीव्र बनाएको छ...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
म्याग्दी । म्याग्दीमा कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दानाखुर्कोट सबस्टेशन र प्रसारण लाइन निर्माण सकिएको छ । म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेशन तथा बीचमा ११० टावर बनाएर ३९.६ किलोमिटर तार तान्ने काम सकिएको छ । आयोजनाका सहायक प्रबन्धक...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभाग उपप्रमुख कुओ यचौको टोलीको चार दिने नेपाल भ्रमण खास उपलब्धि विहीन भएको अनुमान गर्न थालिएको छ । विभाजनलाई रोक्नेउद्देश्य लिएर आएको भनिएकोटोलीले नेकपाका नेताहरूसँगको भेटघाटपछि...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
महेन्द्रनगर । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति२०७७ स्वीकृत गरेको छ । निर्वाचनका सबै चरण र प्रक्रियालाई लैङ्गिक तथा समावेशी बनाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका माध्यमबाट लोकतन्त्रको संस्थागत विकास गर्ने ध्येयले आयोगले सो नीति स्वीकृत...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
काठमाडाैं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकासका लागि किसान वर्ग उत्पादनमा जोडिनुपर्ने बताउनुभएको छ । थनेट प्लानेट कृषि फर्म, थापागाउँ काठमाडौँको आज उद्घाटन गर्दै मन्त्री अर्यालले कृषि क्षेत्रमा देखिएको परनिर्भरता हटाउन उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताउनुभयो...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
गाेदावरी । सुदूरपश्चिम प्रदेश सरकारले नवीन उद्योग स्थापना गर्ने कार्यक्रम अघि बढाएको छ । गत वर्ष शून्य प्राय सहभागिता हुँदा कार्यक्रम अघि बढाउन नसकेको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष सो कार्यक्रमलाई पुनःअघि बढाएको हो । मन्त्रालयले...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
मकवानपुर । वाग्मती प्रदेशअन्तर्गत मकवानपुरकोमकवानपुरगढी गाउँपालिकामा आसपास क्षेत्रभित्र बसोबास गरी सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार संलग्न रहेको मकवानपुरगढी पत्रकार समाज संस्था स्थापना भएको छ । हेटौँडामा भएको पत्रकारको भेलाले सरिता दाहाल अध्यक्ष रहने गरी नौ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
काठमाडाैं । वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् । वैदेशिक...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न राजमार्गमा ट्राफिक सङ्केत अर्थात् चिह्न नहुँदा सवारी चालकलाई समस्या हुने गरेको पाइएको छ । कतिपय ठाउँमा राखिएका ट्राफिक सङ्केत हराउने तथा फालिएका कारण सवारी चलाउँदा दुर्घटनाको जोखिम पनि बढेको चालक बताउँछन् । बैतडी,...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय नयाँ वर्षको उपलक्ष्यमा भिडियो सन्देश दिँदै संयुक्त राष्ट्रसङ्घको विकास लक्ष्यअनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ उन्मुख भएको बताउनुभएको छ । मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाइएको र पूर्वाधारका...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
पर्वत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण र लकडाउनले रोकिएको बलेवा विमानस्थल पुनःनिर्माण दु्रुतगतिमा भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पुनःनिर्माणको काम दु्रतगतिमा भएको जनाएको छ । विमानस्थल आगामी जेठ मसान्तभित्र निर्माण सकेर जहाज नियमित चलाउने...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
तनहुँ । स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्ष असोजमा समायोजनको क्रममा अन्यत्रै सरुवा भएर गएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् । तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए)...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
बागलुङ । सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्यधिक वर्षात्का कारण यस...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पालिकास्तम्भ उद्यान गर्नुभएको छ । मध्यनेपाल नगरपालिकाको आर्थिक सहयोगमा बेँसीशहर नगरपालिका वडा नं ८ मा रहेको जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरमा उद्यान बनेको हो । नवर्निर्मित उद्यान उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले स्थानीय तह...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
काठमाडाैं। प्रहरीले जनतालाई पुर्याउँदै आएको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन वाग्मती प्रदेश प्रहरी कार्यालयले विभिन्न स्थानीय तहमा शुरु गरेको प्रहरी गुनासो पेटिका थप विस्तार गर्ने योजना अघि बढाइएको छ । यसअघि प्रदेशभित्रका १० जिल्लाका २८ स्थानीय तहमा मात्रै सीमित राखिएको...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
अङ्ग्रेजी वर्ष सन् २०२० औपचारिक रुपमा बिदा भएको छ । सन् २०२० विगतका वर्षभन्दा धेरै फरक र आम मानिसका लागि त्रासदीको वर्ष रह्यो । यो वर्ष विश्व नै कोरोना भाइरसको महामारीका कारण ठप्प रहन पुग्यो । ठुलासाना, धनीगरिब सबै राष्ट्र...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिकाको कार्यालय भवन निर्माणका लागि यहाँका समाजसेवीले एक करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने जग्गा दान गर्नुभएको छ । भङ्गहा नगरपालिका५ का कामेश्वर पाण्डेले नगरपालिकाको कार्यालय भवन निर्माणका लागिएक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने पाँच कठ्ठा...