बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   पुष २८, २०७७
नुवाकोट । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् । जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका३ तारुकामा सबैभन्दा धेरै...


लोकसंवाद संवाददाता,   पुष २७, २०७७
गोरखा । दुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका पाँच वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । आधुनिक नेपाल एकीकरणका नायक तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो समेत रहेको जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका,...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २२९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । स्वर्गीय शाहप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दै उहाँले प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा आज शुभकामना व्यक्त गर्नुभएको...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
मकवानपुर । नयाँ पर्यटकीय गन्तव्यका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका८ बूढीचौरमा रु दुई करोड ५० लाखको लगानीमा ऋषेश्वर गुफा तथा खुडेधार विस्तारको कार्य भइरहेको छ । वाग्मती प्रदेश सरकार तथा मकवानपुर गाउँपालिकाको संयुक्त लगानीमा त्यहाँ पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
बागलुङ । भूकम्प गएको पाँच वर्षपछि बागलुङमा एकीकृत बस्ती निर्माण शुरु भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पुर्याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका५ काउलेका १० दलित परिवारलाई सापकोटा चोकमा एकीकृत बस्ती निर्माण शुरु गरिएको...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
म्याग्दी । बेनी अस्पतालले म्याग्दीको सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा पर्ने मल्लाज क्षेत्रको शव परीक्षण गर्न छाडेपछि चिन्ता थपिएको छ । दुर्घटना, विपद् र आत्महत्याका कारण ज्यान गुमाएकोको शव नजिकैको बेनी अस्प्तालले परीक्षण गर्न नमानेपछि कुश्मा लैजाँदा सास्ती,...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रनिर्माता, एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह आम नेपालीले गर्व गर्न लायक अभिभावक भएको बताउनुभएको छ । पृथ्ववीनारायण शाहको २९९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस२०७७ का अवसरमा आज नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित पृथ्वीनारायण शाह...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
काठमाडौँ । स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत बन्ने जनताका प्रतिनिधिहरुको थलो संसद लोकतन्त्रको एउटा सुन्दर पक्ष मानिन्छ । संसदलाईनै जनप्रतिनिधिले आफ्ना क्षेत्रको विकास र जनसरोकारका विषय उठाउने थलो पनि हो । तर नेपालमा संसद र संसदीय व्यवस्था शासकहरुको रिस पोख्ने थलो...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
बागलुङ । सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका वडा नं ६ नर्जा र २ बोङ्खानीमा नेपाल टेलिकमले मोबाइल सेवा विस्तार गरेको छ । दुवै ठाउँमा बिटियस टावर राखेर सेवा दिइएको टेलिकम कार्यालयले जनाएको छ । शुक्रबारदेखि स्थानीय बासिन्दाले गुणस्तरीय भ्वाइस...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप लगाउनुभएको छ । जनकपुरधाममा नेकपा दाहालनेपाल समूहले आज आयोजना गरेको नेताकार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट देश र...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
सिन्धुली । अङ्ग्रेज फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुडा र एउटा तरबार सेनालाई बुझाइएको हो । विसं १८२४ मा भएको अङ्ग्रेजसँगको लडाइमा पूर्खाले प्रयोग गरेका घरेलु हतियार सङ्कलन...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
काठमाडौँ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालू आर्थिक वर्षभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान हुनेछन् । उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतलाई दबाव र प्रभावमा पार्ने काम कहीँ कतैबाट गर्न नहुने बताउनुभएको छ । मिडिया नेपालद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले प्रधानमन्त्रीको सिफारिसमा संसद्...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
काठमाडौँ । पशुपतिनाथलाई जाडोबाट जोगाउन २४सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरेसँगै मन्दिर भक्तजनका लागि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मासअनुसार पुस परेको दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
चितवन । फरक प्रसङ्गमा युवा नेता खतिवडाले कांग्रेस अहिलेको अवस्थामा सरकारमा जान नहुने बताउँदै भन्नुभयो, 'एउटा शक्तिलाई पाँच वर्ष सरकार चलाऊ भनेर जनताले पठाएकाले अहिले कांग्रेस सरकारमा जानु हुँदैन,कांग्रेस सरकारमा जान्छ तर निर्वाचन जितेर,अहिलेको अवस्थामा होइन ।' प्रतिनिधिसभा पुनःबहाली भएमा...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनपछि काँग्रेस ठूलो पार्टी बन्ने जिकिर गर्नुभएको छ । तनहुँको भानु नगरपालिका६ स्थित कटहरेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेसमा जनताको आकर्षण बढेकाले ठूलो पार्टी बनाउन...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
काठमाडौँ । सरकारले गत साउनमा शुरु गरेको इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारीसाधनको सङ्ख्या दैनिक ४० हाराहारीमा रहेको छ । आगामी फागुनसम्ममा सबै सरकारी सवारीसाधनले सो नम्बर प्लेट लिनुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । गत महिनासम्ममा पाँच हजार ३००...

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
काठमाडौँ । राष्ट्रियसभाको यही पुस १७ गतेदेखि शुरु भएको सातौँ अधिवेशन आज अन्त्य भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । सोहीअनुसार उहाँले राष्ट्रियसभाको चालु अधिवेशन आज राति १२...