जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७६
सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने भएको छ । डेढ महिना पहिले ल्याइएको मास प्रिन्टर (ठूलो क्षमताको छपाइ उपकरण) सञ्चालनमा आएसँगै छपाइमा रहेको ढिलाइ हट्ने भएको हो । अनुमतिपत्रका लागि सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत नपाउँदा सेवाग्राही हैरान भइरहेको...
लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७६
लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७६


लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७६
दाङ ।नेपालकै दोस्रो लामो पुल निर्माण कार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने उक्त पुल निर्माण सम्पन्न भएको हो । पुलको लम्बाइ ८६० मिटर तथा चौडाइ साढे १० मिटर रहेको छ...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७६
काठमाडाैँ ।प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज २०७६ साल कात्तिक १२ गते मगलबारदाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७६
कुनै पनि खेलकुदप्रतियोगिता त्यसमा पिन ठुलो प्रतियोगिताकोविदेशी भूमिमा हुने हो भने त्यसकोतयारी कम्तीमा ३ महिना अघि सकिने गरेको छ। अझ अन्तर्राष्ट्रिय खेलाडी, पत्रकार र पदाधिकारीहरूको एग्रिडेसनको काम पनि लगभग दुई महिना अघि नै पुरा गरेर प्रितयाेगिताकाे सुनिश्चितगरिन्छ । तर नेपालमा...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७६
नेपाल कम्युनिस्टपार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की २ मा हुने उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिसगरेको छ । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले नेतृ विद्या भट्टराईलाई एकल उम्मेदवारको रूपमा सिफारिस गर्ने निर्णय गरेको छ । सर्वसम्मत रूपमा विद्या भट्टराईलाई नै...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७६
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको कल सेन्टर तिहारका सार्वजनिक बिदाका दिन पनि नियमित रूपमा सञ्चालन हुने भएको छ । मन्त्रालयले शुक्रवार एक सूचना जारी गर्दै यही कात्तिक १० देखि १२ गते तिहारका बिदाका दिन बिहान १०ः०० देखि...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७६
काठमाडाैँजिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप अनुसन्धाका लागि थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डको एकल इजलासले २०७६ कात्तिक बिहिबारकादिनदेखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७६
निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । शुक्रवारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले बिहीवार विज्ञप्तिमार्फत् जनाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी तथा भयमुक्त रूपमा सम्पन्न गर्न आयोगले आचारसंहिता...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७६
सरकारले यही कात्तिक १३ गते किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ५ गतेको निर्णयअनुसार उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा हुने भएको छ । सरकारका...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरू निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट बुधवार विभिन्न सात आयोजनाको प्रत्यक्ष जानकारी लिई अनुगमन गरेपछि...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७६
राष्ट्रिय सांस्कृतिक पहिचान र गौरव बोकेको नेपालीको महत्त्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशासित, मर्यादित, सभ्य र मीतव्यायी रूपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । वैमनश्य र तीक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७६
वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका ४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिव तामाङ दुई महिनादेखि अलपत्र परेका हुन् । छ महिनाअघि कतारको राजधानी दोहास्थित ट्रिपल...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७६
काठमाडौं, एजेन्सी । चीनमा सार्वजनिक शौचालयमा मानिसले धेरै समय बिताउन नपाउने भएका छन् । यसका लागि नगर निगमले शहरमा १५० वटा स्मार्ट ट्वाइलेटकाे व्यावस्था गरेकाेछ । साथै निगमले शौचालय प्रयोगको अधिकतम समय सीमा१५ मिनेट पनि तोकेको छ । यदि कोही...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको कपडाकम्पनी धवानीले न्युर्याेकमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आपत्तिजनक होर्डिंग बोर्ड राखेकाे छ । जसमा एउटा मोडलले ट्रम्पको मुखमा खुट्टाले कुल्चिएको देखाइएको छ । बोर्डमा ट्रम्पजमीनमा लडिरहेको देखाइएको छ । होर्डिंग बोर्डमा ट्रम्पको मुख महिलाले कुल्चिएपछि कराएको सन्देश...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७६
निर्वाचन आयोग नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ । यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको आयोगका सहसचिव...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमवार नागढुङ्गासिस्नेखोला सुरुङ मार्ग शिलान्यास गर्नुभएको छ । सडक पूर्वाधारमा महत्त्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सो सुरुङमार्ग चन्द्रागिरि नगरपालिका १ टोटेपाखामा आयोजित समारोहमा शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७६
राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच सोमवार बिहान टोकियोस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भएको भेटवार्ता नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ । राष्ट्रपति भण्डारीले भेटवार्तामा नेपालको आर्थिक विकासमा जापान सरकारले गरेको सहयोगका लागि धन्यवाद...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७६
काठमाडौं, एजेन्सी । भारतको प्रधानपुरा इलाकामा २०७६ कात्तिक १ गते अर्थात१८ अक्टोबरशुक्रवार दिन बेलुकी एउटा बच्चा २० फिट अग्लो ग्यालरीमा रहेको रेलिंगबाट तल झरे । बच्चाको भाग्य भन्नुस वा संयोग भनाैं त्यसैबेला बाटोमा हिंडिरहेको एउटा रिक्साको माथि बालक झर्न पुगे...