जेठ १, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७६
सप्तरीको कञ्चनरुपा नगरपालिका६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको छ। घर नजिकै रहेको जङ्गलमा खर काटन गएकी सदालाई जङ्गली बँदेलले एक्कासी आक्रमण गरेको थियो । बँदेलको आक्रमणबाट घाइते भएकीसदाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय...
लोकसंवाद संवाददाता,   मंसिर २९, २०७६
लोकसंवाद संवाददाता,   मंसिर २७, २०७६


लोकसंवाद संवाददाता,   मंसिर २७, २०७६
काठमाडौं । चिसो बढेसँगै मुस्ताङमा पानी जम्न थालेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०७६
चितवन । नारायणगढमुग्लिङ सडकखण्ड आजदेखि दिउँसोमा दुई सातासम्म बन्द हुनेभएको छ। सडक खण्डको पहिरो जाने क्षेत्रको निर्माण कार्यका लागि दुई साता दिउँसो सवारी आवागमन बन्द गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७६
काठमाडौं । काठमाडौंमहानगरपालिका२२ सुन्धारास्थित कुलमान श्रेष्ठको पानस रेष्टुरेण्टको भान्सामा ग्याँस लिक भई बुधबार राति आगलागी हुँदा आगाले जलेर सोही रेष्टुरेण्टमा काम गर्ने ५ जना घाइते भएका छन् । उक्त आगो निभाउने क्रममा घाइते भएका उनीहरुलाई तत्काल उद्दार गरी उपचारको लागि...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७६
काठमाडौं । मकवानपुर, बर्दिया, सुनसरी, नवलपरासी(पूर्व), दोलखा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । मकवानपुर । हटौंडा उपमहानगरपालिका९ स्थित सडकमा ना.४२ प ७५०६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्रीहटौंडा उपमहानगरपालिका५ चिसापानी...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७६
काठमाडौं । इरान र अफगानिस्तानमा रहेको पश्चिमी वायुको प्रभाव नेपालको पश्चिम भूभागमा प्रवेश गरेको छ । उक्त प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन् । देशका मध्य र पूर्वका...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७६
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका २ स्थित तिखातलमा स्काभेटर दुर्घटना हुदा एकजनाको मृत्युु भएको छ भने तीन जना घाइते भएका छन् । सदरमुकाम चरिकोटबाट दोलखा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको जेसिभि कम्पनीको स्काभेटर राति ८ः३० बजे दुर्घटना हुँदा दोलखा बिगु...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७६
बर्दिया । समानताको पुस्ता, बलात्कार बिरुद्ध एक्यबद्धता भन्ने मूल नाराकासाथ २०७६ मंसिर २४ गतेमंगलबार राजापुर नगरपालिकामा बृहत र्याली सम्पन्न भएको छ । समुदायप्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाको आयोजना र राजापुर नगरपालिकाको सहकार्यमा शुरु भएको उक्त र्याली राजापुर...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७६
सर्लाही । ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ५० हजार रुपयाँ घुस रकमसहित २०७६ मंसिर २४ गते मङ्गलबार पक्राउ गरेको जनाइएकाे छ ।...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७६
काठमाडाैं । १३औं साग का पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी ओलीले बालुवाटार आमन्त्रण गर्नु भयको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउसो सवा २ वजे पदक विजेता खेलाडीहरुलाई आमन्त्रण गरिएको जानकारी दिनुभयो । सागमा स्वर्ण, रजत र कास्य...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७६
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको नास्ट प्रविधि पुरस्कार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ । विद्युत् आपूर्ति को वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुयाए...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७६
झापा । क्षमताभन्दा बढी कैदीबन्दी रहेको झापा कारागारलाई सुविधा युक्त ठाउँमा सार्ने कार्य शुरु भएको छ । विसं २०२० मा भद्रपुर८ मा बनेको सो कारागार भवनमा ३५० कैदीबन्दी अटाउने क्षमता भएपनि हाल एक हजार १५९ कैदीबन्दी रहेका छन् । कारागारभित्र...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७६
बाँके । बाँकेको कोहलपुर क्षेत्रमा रहेका सम्पूर्ण निजी विद्यालय सोमवार बन्द गरिएका छन्। विद्यालय जाँदै गरेकी १२ वर्षीया बालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आक्रोशित भिडले निजी विद्यालयको बसमा समेत तोडफोड गरेको थियो ।निजी विद्यालयको बसमा समेत तोडफोड...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७६
कोहलपुर । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको हो । दुर्घटनालगत्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ट्रकमा आगो लगाइदिएका छन् ।...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७६
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका२ स्थित मोहनपुर टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि गाउँले खुशी भएका छन् । बिजुली बत्ती बलेपछि लाभान्वित तीन सय घरधुरीमा खुशीयाली छाएको छ । छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले औपचारिक रुपमा ट्रान्सफर्मरको पूजाआजा गरी विधिवत् स्विच...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७६
उत्तरी बेलायतको ब्रैडफर्ड शहरमा काश्मिरको सन्दर्भ नचली कुनै पनि कुराकानी वा बहस अधुरो हुनेछ । यहाँ मन्दिरमस्जिद छन्, कसैको घर होस् वा कुनै निर्वाचन अभियान, काश्मिरलाई बेवास्ता गर्न गाह्रो छ । भारतबाट ६ हजार ५०० किलोमिटर टाढा बेलायतमा काश्मिर एउटा...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७६
काठमाडौँ । नेपाल वातावरण पत्रकार समूहको भवनकाे शिलान्यास गरिएकाे छ । अर्थमन्त्री युवराज खतिवडाले २०७६ मंसीर २0गते शुक्रबारनिर्माण गर्न लागेको भवनको शिलान्यास गर्नु भएको हाे। नेवापसको कार्यालय भनिमण्डलमा आयोजित एक विशेष कार्यक्रमका बीच अर्थमन्त्री खतिवडाले भवनको शिलान्यास गर्नु भएको हो...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७६
काठमाडाैं । आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको छ । स्मार्ट चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन मास प्रिन्टरमार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनाइएको हो । केही दिनदेखि मास प्रिन्टर मार्फत छपाइ...