जेठ १, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   पुष १०, २०७६
सुनसरी । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ३६ वर्षीया रमिला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका१५ सहिद मार्ग बस्ने ४३ वर्षीय काजिमान राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।...
लोकसंवाद संवाददाता,   पुष १०, २०७६
लोकसंवाद संवाददाता,   पुष १०, २०७६


लोकसंवाद संवाददाता,   पुष ९, २०७६
काठमाडौं । भोलि पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सूर्यग्रहण बिहान ८ः४२ मा शुरु हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण...

लोकसंवाद संवाददाता,   पुष ९, २०७६
सुर्खेत । सडक रुटमा स्थानीयवासीबीच सहमति नजुट्दा पश्चिम सुर्खेतमा मदन भण्डारी राजमार्गको सर्भे रोकिएको छ । सालकोटबाबियाचौर खण्डको विवाद उत्कर्षमा पुगेपछि स्थानीयवासीले बड्डीचौरगुटु सडकखण्ड अवरुद्ध गरेका हुन् । अवरुद्धका कारण राजमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) का लागि भइरहेको सर्भे रोकिएको...

लोकसंवाद संवाददाता,   पुष ९, २०७६
काठमाण्डौँ । नेपाल, सामािजक उत्तरदायित्वकाे निमित्त चिकितसकहरुले २०७६ पुस ६ गतेप्रधानमन्त्री केपी ओली समक्ष एकज्ञापनपत्रबुझाई आणविक हतियार राेकथाम सम्बन्धी सन्धीलाईचालु संघीय सदनबाट यथासिघ्र अनुमोदन गर्नको लागिअपिल गरेकाे छ भने र संघीय सदनको समेत ध्यानआकर्षण गराएकाे छ । प्रस्तुत ज्ञापन पत्रमा...

लोकसंवाद संवाददाता,   पुष ९, २०७६
काठमाडौं । काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको छ । बुधबार बिहान मौसम विज्ञान विभागले गरेको मापनमा जुम्लापछिकै सबैभन्दा कम तापक्रम आज काठमाडौंमा रहेको छ । बुधबार बिहान ८ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री मापन भएको...

लोकसंवाद संवाददाता,   पुष ८, २०७६
दमक । बसले ठक्कर दिँदा झापाको दमकमा पैदलयात्री महिलाको मृत्यु भएको छ । मंगलबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीया महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ...

लोकसंवाद संवाददाता,   पुष ६, २०७६
बागलुङ । बागलुङ जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको पाइएको छ । जिल्लामा गत वर्षको तुलनामा दोब्बरले मानवअधिकार उल्लङ्घन तथा घरेलु हिंसालगायतका घटना वृद्धि हुँदै गएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले शनिबार सार्वजनिक गरेको तथ्याङ्कले देखिएको छ । गत वर्ष...

लोकसंवाद संवाददाता,   पुष ५, २०७६
काठमाडौँ ।खोटाङ सेवा समाज युके (बेलायत)ले२०७६ पुस ५ गते शनिवार काठमाडौँमा एक समारोह बिच खोटाङका एक जनालाई नागरिक सम्मान रअर्का एक जनालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गरिएको छ । लामो समयदेखि बेलायतमा कर्मथलो बनाएर बसेका खोटाङेले स्थापना गरेको संस्थाले शिक्षाविद्...

लोकसंवाद संवाददाता,   पुष ४, २०७६
काठमाडौं, एजेन्सी । यस वर्ष आठ वर्षीय बालक रेयान काजीले आफ्नो युट्यूब च्यानलबाट २६ मिलियन डलर कमाएकाे समाचारछ। फोब्सम्यागाजिनले २०७६ पुस २ गते बुधवार जारी गरेको लिस्टमा रेयानलाई यस प्लेटफर्ममा सबैभन्दा धेरै कमाउने व्यक्तिका रुपमा सामेल गरिएको छ । काजीको...

लोकसंवाद संवाददाता,   पुष २, २०७६
बर्दिया । समुदायप्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका५ स्थित वडा कार्यालयको प्राङ्गणमा मंगलबार जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया र सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा आयोजित उक्त कार्यक्रममा शितलहरबाट बचौं र बचाऔं भन्ने बिषयमा अडियो तथा जिगंल...

लोकसंवाद संवाददाता,   पुष २, २०७६
काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगंजमा नवनिर्मित रक्तसंचार केन्द्र र फिजियोथेरापी रिहाविलिटेशन युनिटको उद्घा टन गरिएको छ । बुधबार आयोजित एक समारोहमा उक्त युनिटको उद्घा टन गरिएको हो । राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा नवनिर्मित रक्तसंचार केन्द्रको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल...

लोकसंवाद संवाददाता,   पुष २, २०७६
काठमाडौँ । नेपाल सरकारको निर्णयअनुसार मैतीदेवी, शास्त्रीमार्गस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर कविकुञ्ज र कविकुञ्जले चर्चेको जग्गा समेत १२ आना १ दाम नेपाल प्रज्ञाप्रतिष्ठानको नाममा आएपछि कविकुञ्जलाई सङ्ग्रहालय बनाउने बाटो खुलेको छ । देवकोटाको परिवारबाट प्रज्ञाप्रतिष्ठानले कविकुञ्ज मङ्सिर २९ गतेका दिन...

लोकसंवाद संवाददाता,   पुष १, २०७६
काठमाडौं । समुदायप्रहरी साझेदारी अन्तर्गत ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले तीन महिने ट्राफिक उज्यालो अभियान महानगरीय ट्राफिक प्रहरी महाशाखामा मंगलबार आयोजित एक कार्यक्रमवीच सुभारम्भ भएको छ । कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७६
काठमाडौं । निजगढकाठमाडौं द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको करिब ७७ किलोमिटर निजगढकाठमाडौं द्रुतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४ रूखमध्ये २७ हजार ६९ रूख काटिएका द्रुतमार्ग...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७६
सुर्खेत । तिला गाउँपालिका९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा नभएको तिला गाउँपालिका९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयो । ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ । उहाँले...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा नेपाली लोकवार्ता तथा संस्कृति समाजद्वारा आयोजित तीन दिने सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता सङ्गोष्ठी सम्पन्न भएको छ । उक्त सङ्गोष्ठीको उद्घाटन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले २०७६मंसिर २७ गते गर्नुभएको थियो । मन्त्री...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७६
उदयपुर । लागुऔषधसहित उदयपुरको विभिन्न स्थानबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका६ लालपत्ता प्रहरी चौकीले लाहानबाट गाईघाटतर्फ आउँदै गरेको स १ ज ५०३ नम्बरको विङगर चेकजाँच गर्दा १३० पिस नाइट्रोभेट ट्याब्लेट लागुऔषधसहित विप्लव तामाङलाई नियन्त्रण लिएको छ ।...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७६
पर्वत । पर्वतको फलेवास नगरपालिका७ चिर्दिखोलामा २६ वर्षीय युवक मृतावस्थामा फेला परेका छन् । अत्याधिक मादक पदार्थ सेवनका कारण डिलबहादुर नेपालीको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । त्यस्तै बाजुरा जिल्लास्थित...