जेठ १, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   पुष १८, २०७६
इलाम । इलाम भञ्ज्याङदेखि दानाबारी हुँदै झापाको विर्तामोड जोड्ने द्रुतमार्ग सञ्चालनमा आएको छ । केही समय अगाडिदेखि साना सवारी सञ्चालन हुँदै आए पनि बस सेवा शुरु भएपछि सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । स्थानीय पदम योङ्हाङले पहिलापहिला झापा पुग्दा...


लोकसंवाद संवाददाता,   पुष १७, २०७६
बारा, निजगढ नगरपालिका९ सहिद चोकबाट अवैध लागूऔषध करिब १० किलो गाँजा सहित महोतरीसितापुर नगरपालिका१४ गोदार बस्ने ३० वर्षीया ममता कार्की समेत ५ जनालाईबिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले ना.५ ख ६६१९ नम्बरको बस...

लोकसंवाद संवाददाता,   पुष १७, २०७६
काठमाडौं, एजेन्सी । नयाँ वर्ष २०२० को पहिलो दिन तथा नयाँ दशकको शुरुवातमा युनिसेफका कार्यकारी निर्देशक हेनरिटाले पहिलो दिन जन्मने बच्चाको संभावनामाथि एउटा क्यालेण्डर जारी गरेका छन् । युनिसेफले १ जनवरी २०२० मा संसारभर जन्मने बच्चाको अनुमानित संख्याको बारेमा जानकारी...

लोकसंवाद संवाददाता,   पुष १६, २०७६
शब्दमा समाजवादमा पुग्ने लक्ष्यसहित कम्युनिस्ट सरकारले देश चलाएकाे छ। भन्छ, शोषित,पीडित, विपन्न र श्रमिकका लागि याे सरकार । यता, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस यिनै वर्गकाे नाममा सशक्त प्रतिपक्षकाे भूमिका खेल्ने गफ छाँट्छ । यथार्थमा सरकारकाे आदर्श र प्रमुख प्रतिपक्षकाे भक्ति...

शर्मिला खड्का,   पुष १६, २०७६
उदयपुर ।उदयपुर स्थितत्रियुगा नगरपालिकाले आधुनिक मेसिनबाट ऐलानी जग्गाको नापजाँच गरि लगत लिन थालिएको छ । नगरपालिका क्षेत्रको ऐलानि जग्गा विवरण संकलन कार्यका लागि २०७६ साल पुस १५ गते मंगलवार देखि नापजाँच गरी विवरण संकलन पश्चात 'चासभोग' गर्नेलाई जग्गको स्वामित्व प्रदान...

लोकसंवाद संवाददाता,   पुष १४, २०७६
दाङ्ग । दाङ्गको तुलसीपुर र घोराही कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या हुने गरेको छ । अहिले कारागारमा क्षमताभन्दा तेब्बरसम्म कैदीबन्दी राखिएको तर स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको तुलसीपुर कारागारका प्रमुख जोखिम ओलीले बताउनु भयो । कारागारमा स्वास्थ्यकर्मी...

लोकसंवाद संवाददाता,   पुष १३, २०७६
काठमाडाैँ । पत्रकार, लेखक राजकुमार दिक्पालको पुस्तक आदिवासी विद्रोहको इतिहास २०७६ पुस १२ गते शनिबार एक समाराेहबिच लोकार्पण गरिएकाे छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइँला)काे प्रमुख अतिथ्यमा भएकाे समाराेहमा प्रमुख अतिथ्यनेम्वाङ, लेखककी आमा चन्द्रमाया मुदेनछोङ...

लोकसंवाद संवाददाता,   पुष १३, २०७६
काठमाडौँ । खोटाङ जिल्लाबाट काठमाडौँ स्थित कागेश्वरी मनोहरा नगरपालिकाको पेप्सीकोला र काँडघारी आसपासमा बसोबास गर्नेहरुको साझसंस्था खोटाङ हलेसी सेवा समाज काठमाडौँ पाँचौ साधरणसभाको सन्दर्भ पारेर पूर्व प्रमख जिल्ला अधिकारी परशु प्रधान र विगतमा खोटाङमा बसेर सेवा गर्नुभएका कन्ति बाल अस्पतालका...

लोकसंवाद संवाददाता,   पुष ११, २०७६
काठमाडौं । दोलखा, शैलुङ गाउँपालिका३ लाम्चे आहालस्थित जीबन श्रेष्ठको काठ चिरान मिलमा बिहीबार राति आगलागी हुँदा काठ र जस्ताले बनेको कच्ची घर, ठुलो चिरान मेशिन १ थान, जेनेरेटर १ थान, मोटर १ थान, काठ तथा विद्युतीय सामानहरू समेत जलेर करिब...

लोकसंवाद संवाददाता,   पुष ११, २०७६
काठमाडौं । काठमाडौं, काभ्रे, पर्सा, कैलाली र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका१४ बल्खुस्थित सडकमा बा।५ ख ६८१७ नम्बरको बसले बा।६५ प १०३२ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर...

लोकसंवाद संवाददाता,   पुष ११, २०७६
झापा । आफ्नै २८ वर्षीया श्रीमती तारामई हेमरनलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको अभियोगमा शिवसताक्षी नगरपालिका६ बस्ने झापा घर भएका ३२ वर्षीय शंकर मुर्मुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी बिवादको कारण मुर्मुले आफ्नै श्रीमतीलाई छुरा...

लोकसंवाद संवाददाता,   पुष ११, २०७६
पर्सा । वीरगंज महानगरपालिका१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नेपाली नगद ४ लाख रुपैयाँ सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत पूर्बी चम्पारण रक्सौल१० बस्ने ४४ वर्षीय सुशिल कुमार शर्मा र सोही ठाउँ बस्ने सरोजनी...

लोकसंवाद संवाददाता,   पुष ११, २०७६
बारा । जिल्ला अदालत बाराको २०४९ वैशाख १३ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद र २ हजार २ सय ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी विश्रामपुर गाउँपालिका५ बस्ने मेघु महतो नुनियालाई बिहीबार प्रहरीले पक्राउ गरेको...

लोकसंवाद संवाददाता,   पुष ११, २०७६
काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनेनिर्णय गरिएकाेछ । नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र सांस्कृतिक संस्थानले संयुक्त रूपमा विभिन्न कार्यक्रम गरी पुस २५ देखि २७ गते तिन दिनसम्म २९८ औँ पृथ्वी जयन्ती...

लोकसंवाद संवाददाता,   पुष ११, २०७६
म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम सडक बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनीजोमसोम सडकमा सिधा यातायात सेवा ठप्प भएको हो । बिहीबार राति खसेको पहिरो हटाउन बेनीजोमसोमकोरला...

लोकसंवाद संवाददाता,   पुष ११, २०७६
नवलपरासी । अत्यधिक भारका कारण सवारी दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले नवलपरासीपूर्व नवलपुरको पहाडी क्षेत्रमा सञ्चालित सवारीको हुट हटाउन थालेको छ ।पहाडी क्षेत्रमा चल्ने जीपमा जोखिमपूर्ण यात्रा गर्ने क्रम नरोकिएपछि प्रहरीले जीपको हुटनै हटाउने योजना बनाएको हो । नवलपुरको पहाडी...

लोकसंवाद संवाददाता,   पुष १०, २०७६
काठमाडौं ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रमुख कार्यकारी अधिकृतसुशील ज्ञवालीपुनर्निर्माणका ८३प्रतिशत कार्य प्रगतिभएकाे दावी गर्नुभएकाे छ । प्राधिकरणको स्थपना भएकाे चार वर्ष पुरा गरेको उपलक्ष्यमा आयाेजित पत्रकार सम्मेलमा २०७२ सालको भूकम्पबाट सबैभन्दा बढी क्षति भएका निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी...

लोकसंवाद संवाददाता,   पुष १०, २०७६
काठमाडौं । सर्लाही, बरहथवा नगरपालिका१७ कोरोरीया टोल बस्ने ४० वर्षीया राजमती देबी साहको आगलागीमा परी बुधबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरको आँगनमा आगो ताप्ने क्रममा शरीरमा आगो सल्कन गई जलेर गम्भीर घाइते भएकी साहको जनकपुर अंचल अस्पतालमा उपचारको...