बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   पुष २१, २०७६
रुपन्देही । तिलोत्तमा नगरपालिका३ जानकीनगरबाट अवैध लागूऔषध चरेश करिब १५ केजी सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुल्मी रेसुङगा नगरपालिका८ बस्ने २७ वर्षीय संजय राउत र सोही ठाउँ बस्ने ३२ वर्षीय पदम थापा रहेका...


लोकसंवाद संवाददाता,   पुष २०, २०७६
भक्तपुर । चाँगुनारायण नगरपालिका२ दुवाकोट वारुदखानास्थित सडकबाट प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने मकवानपुर भिमफेदी गाउँपालिका३ घर भई दुवाकोट बस्ने २९ वर्षीय उत्तम थापा मगरलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । सोही स्थानमा महानगरीय प्रहरी...

लोकसंवाद संवाददाता,   पुष २०, २०७६
मकवानपुर । हेटौडा उपमहानगरपालिका१९ नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गबाट करिब २१ किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बीआर०६ बीजी ९५१२ नम्बरको भारतीय नम्बरको कारबाट ५...

लोकसंवाद संवाददाता,   पुष २०, २०७६
पर्सा । जिल्ला अदालत पर्साको २०७६ जेठ १४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय ठहर भई फरार रहेका पर्सा सखुवाप्रसौनी गाउँपालिका८ बस्ने ५० वर्षीय दरौगा मिया धुनियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको...

लोकसंवाद संवाददाता,   पुष २०, २०७६
पर्सा । बीरगंज महानगरपालिका८ बसपार्कस्थित होटल साह प्याराडाईजबाट सोही महानगरपालिका१६ नगवा बस्ने २९ वर्षीय रियाज देवानलाई नक्कली भारतीय नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनको साथबाट २ हजार दरका ३ थान नोट...

लोकसंवाद संवाददाता,   पुष २०, २०७६
काठमाडौं । कृषि विकास बैंकको क्रेडेन्सियल ह्याकिङ गरी रकम निकाली ठगी गरेको प्रकरणमा ह्याकिङ गरेको १ करोड रुपैयाँ सहित फरार रहेका मोरङ रंगेली नगरपालिका२ का ४३ वर्षीय दिपक नेपाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नाइजेरियन र भारतीय नागरिकहरुसँग लामो...

लोकसंवाद संवाददाता,   पुष २०, २०७६
निजगढ । मेचीमहाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढहेटौँडाभरतपुर सडकखण्डको सम्पूर्ण परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको सम्झौता भएको छ । रेल विभाग र परामर्शदाता युसिनबार्सिलसीआरइईसीएफबीसी जेभीबीच पन्ध्र महिनाभित्रमा डिपिआर सम्पन्न गर्नेगरी परामर्शदातासँग सम्झौता गरिएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । उहाँले डिपिआर शुरु...

लोकसंवाद संवाददाता,   पुष १८, २०७६
भक्तपुर । मध्यपुर ठिमी नगरपालिका१ लोकन्थलीस्थित बा.२ ख ६२०५ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा काठमाडौं जडीबुटी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका६ घर भएका ३० वर्षीय गोपी कुँवर सहितलगायत १० जनालाई नगद १ लाख ६३ हजार ४ सय १५ रुपैयाँ र २...

लोकसंवाद संवाददाता,   पुष १८, २०७६
सुनसरी । ईटहरी उपमहानगरपालिका८ कदमा टोलबाट पेस्तोल १ थान र गोली ५ राउण्ड सहित २ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैचा नगरपालिका४ बस्ने ३३ वर्षीय जागिर खान र सुनसरी हरीनगरा गाउँपालिका७ बस्ने ४७ वर्षीय...

लोकसंवाद संवाददाता,   पुष १८, २०७६
काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका२ सानेपाबाट अबैध लागूऔषध सेतो हेरोईन जस्तो देखिने पदार्थ करिब ९७ ग्राम सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं वुढानिलकण्ठ नगरपालिका४ पासीकोट बस्ने कास्की अन्नपूर्ण गाउँपालिका१० घर भएका ५५ वर्षीय मिन...

लोकसंवाद संवाददाता,   पुष १८, २०७६
इलाम । इलाम भञ्ज्याङदेखि दानाबारी हुँदै झापाको विर्तामोड जोड्ने द्रुतमार्ग सञ्चालनमा आएको छ । केही समय अगाडिदेखि साना सवारी सञ्चालन हुँदै आए पनि बस सेवा शुरु भएपछि सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । स्थानीय पदम योङ्हाङले पहिलापहिला झापा पुग्दा...

लोकसंवाद संवाददाता,   पुष १८, २०७६
काठमाडौं । मौसममा आएको बदलिसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा परेको हिमपातका कारण जनजीवन कष्टकर भएको छ । वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा बिहीबार हिमपात भएको हो । हिमपातसँगै जिल्लामा चिसो बढेको छ ।...

लोकसंवाद संवाददाता,   पुष १७, २०७६
काठमाडौं । हामी ब्यूरोको प्रहरी हौं भन्दै धम्क्याउँदै हिँडेको अवस्थमा २ जनालाई कागेश्वरी नगरपालिका७ मुलपानी थापागाउँबाट बुधबार साँझ पक्राउ गरेको नेपाल प्रहरीले जनाएकाे छ । यसरी पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने २६ वर्षीय सुमितश्रेष्ठ...

लोकसंवाद संवाददाता,   पुष १७, २०७६
बारा, निजगढ नगरपालिका९ सहिद चोकबाट अवैध लागूऔषध करिब १० किलो गाँजा सहित महोतरीसितापुर नगरपालिका१४ गोदार बस्ने ३० वर्षीया ममता कार्की समेत ५ जनालाईबिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले ना.५ ख ६६१९ नम्बरको बस...

लोकसंवाद संवाददाता,   पुष १७, २०७६
काठमाडौं, एजेन्सी । नयाँ वर्ष २०२० को पहिलो दिन तथा नयाँ दशकको शुरुवातमा युनिसेफका कार्यकारी निर्देशक हेनरिटाले पहिलो दिन जन्मने बच्चाको संभावनामाथि एउटा क्यालेण्डर जारी गरेका छन् । युनिसेफले १ जनवरी २०२० मा संसारभर जन्मने बच्चाको अनुमानित संख्याको बारेमा जानकारी...

लोकसंवाद संवाददाता,   पुष १६, २०७६
शब्दमा समाजवादमा पुग्ने लक्ष्यसहित कम्युनिस्ट सरकारले देश चलाएकाे छ। भन्छ, शोषित,पीडित, विपन्न र श्रमिकका लागि याे सरकार । यता, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस यिनै वर्गकाे नाममा सशक्त प्रतिपक्षकाे भूमिका खेल्ने गफ छाँट्छ । यथार्थमा सरकारकाे आदर्श र प्रमुख प्रतिपक्षकाे भक्ति...

शर्मिला खड्का,   पुष १६, २०७६
उदयपुर ।उदयपुर स्थितत्रियुगा नगरपालिकाले आधुनिक मेसिनबाट ऐलानी जग्गाको नापजाँच गरि लगत लिन थालिएको छ । नगरपालिका क्षेत्रको ऐलानि जग्गा विवरण संकलन कार्यका लागि २०७६ साल पुस १५ गते मंगलवार देखि नापजाँच गरी विवरण संकलन पश्चात 'चासभोग' गर्नेलाई जग्गको स्वामित्व प्रदान...

लोकसंवाद संवाददाता,   पुष १४, २०७६
दाङ्ग । दाङ्गको तुलसीपुर र घोराही कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या हुने गरेको छ । अहिले कारागारमा क्षमताभन्दा तेब्बरसम्म कैदीबन्दी राखिएको तर स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको तुलसीपुर कारागारका प्रमुख जोखिम ओलीले बताउनु भयो । कारागारमा स्वास्थ्यकर्मी...