जेठ १, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
हुम्ला ।हुम्लाको सर्केगाड गाउँपालिका३ उनापानीका ४१ वर्षीय कुम्म थापा नेपाल खाद्य संस्थान मुगुको शाखाबाहिर चामलको भारी कसकास गर्दै छन् । उनी यहाँसम्म चामल लिन पाँच दिन पैदल हिँडेर आएका हुन् । उनले चामल बोक्न खसीबोका पनि साथै ल्याएका छन् ।खसीबोकासँग...


लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडौं ।सरकारले प्रेसलाई कुण्ठित गर्नेगरी कानुन तर्जुमा गर्न थालेपछि अमेरिकी राजदूत -यान्डी बेरीले प्रेस स्वतन्त्रता प्रजातन्त्रको आधारभूत अंग रहेका कारण सूचनाको स्वतन्त्र प्रवाहप्रति आफ्नो चासो रहेको बताएका छन्। राजदूत बेरीले आइतबार अपराह्न ट्विट गर्दै नेपाली नेताहरूले आफूसँगको भेटमा सधैं प्रजातान्त्रिक...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडाैं ।भनिन्छ - पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडौं ।तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गासम्बन्धी विवादास्पद निर्णय डिल्लीबजार मालपोत कार्यालयका कारण बदर गर्न ढिलाइ भएको छ। ललितानिवासले चर्चेको जग्गाको साबिक र अहिले कायम भएका कित्ताको एकमुष्ठ विवरण मालपोत कार्यालयले उपलब्ध...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
ललितपुर ।अल्छी लाग्दा ढिलैसम्म सुत्ने र बिउँझिसकेर पनि ओछ्यानमै किताब पढ्ने बानी भएका शताब्दी पुरुष सत्यमोहन जोशी सोमबार भने अलि चाँडै उठ्नुप-यो। उमेरले शताब्दी चुम्ने दिन भएकाले उनले आँखा खुलेपछि केही बेर ओछ्यानमै रहेर जीवनबारे चिन्तन गरे। आफू ओछ्यानमा हुँदै...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
म्यानमार । विमानको अगाडिको चक्का नखुलेकै अवस्थामा विमानचालकले एक यात्रुवाहक जेट बिमान सुरक्षित रूपमा अवतरण गराएका छन् । यानमारको म्यान्डम विमानस्थलमा म्यानमार नेसनल एयरलाइन्सको इम्ब्राअर १९० मोडलको विमानलाई क्याप्टेन म्यान मो अङले सफल रूपमा अवतरण गराएर दुर्घटनाबाट जोगाएका छन् ।...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
ब्रिटेनको प्रधानमन्त्री टेरेजा मे को संकट बढ्ने संकेत देखिएको छ । कंजरभेटिभ पार्टीका वरिष्ठ नेताका अनुसार प्रधानमन्त्री टेरेजा मे ले आगामी साता पदबाट राजीनामा घोषणा गर्न सक्ने अनुमान छ । काठमाडौं, एजेन्सी । ब्रिटेनमा गरिएको ओपनियन पोलले ब्रिटेनको सत्तासिन कंजरभेटिभ...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
केही दिन पहिले बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मर्केललाई पुत्रलाभ भएको थियो । ह्यारी र मर्केलको नवजात पुत्रलाई मुम्बईका डब्बावालाहरुले उपहार पठाएका छन् । करीब पाँच हजार डब्बावालाहरुले चन्दा उठाएर चाँदीको बाला, सिक्री तथा लकेट उपहार स्वरुप बेलायत पठाएका...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
पश्चिम बंगाल । लोकसभा निर्वाचनअन्तर्गत छैठौं चरणको निर्वाचनमा पश्चिम बंगालमा सर्वाधिक मतदान भएको छ । यो राज्यका ८०.३४ प्रतिशत बढी मतदाता चुनावमा सहभागी भएका छन् । यसअघिका निर्वाचनमा पनि पश्चिम बंगालमा सर्वाधिक मतदान भएको थियो । सबैभन्दा कम मतदान भने...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
चरम आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएम)ले ६ अर्ब डलर आर्थिक सहायता दिने भएको छ । इस्लामावाद । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई केही राहत पुग्ने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले तीन वर्षमा पाकिस्तानलाई ६ अबै...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
तपाईँ असफलताबाट चिन्तित हुनुहुन्छ । सफलताका लागि कति पटक प्रयास गर्नुपर्छ यसको कुनै मापन छैन् । चीनका एक व्यक्तिले १५५९ पटकको असफल प्रयास पछि मानिस बसेर उडान गर्न मिल्ने ड्रोनको विकास गरेका छन् । चीनको हुनान प्रांतको चाँगशा निवासी ४१...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
जापानमा संसारको सबैभन्दा द्रुत गतिको रेलको परिक्षण शुरु भएको छ । ४०० किमि प्रतिघण्टाको वेगले दौडने यो रेलको नाम अल्फा एक्स राखिएको छ । सुरुञमा हुने हावाको अवरोधलाई निस्तेज गर्न यसमा विशेष प्रकारको प्रविधि अपनाइएको छ । यसका लागि यसको...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसद्मा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेसमैत्री बनाउन पहल गर्ने बताएका छन् । विधेयक फिर्ताको माग राखी सोमबार ज्ञापनपत्र बुझाउन गएका नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलका पदाधिकारीसँग उनले यस्तो प्रतिवद्धता जनाएका हुन्...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबार सय वर्षमा पुगेको अवसरमा सार्वजनिक बिदा दिइएको छ । सत्यमोहनको सम्मानका लागि ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेका हुन् । महानगरका प्रवक्ता राजु महर्जनले सत्यमोहन देशकै अनमोल रत्न भएकाले...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
काठमाडौं - प्री मनसुन कमजोर हुँदै जाँदा यतिबेला नेपालमा मौसमी तापक्रम बढेको छ । फागुनदेखि नै सक्रिय भएको प्री मनसुन वैशाखको दोस्रो सातासम्म राम्रै रहे पनि त्यसयता कमजोर बन्यो । फलस्वरुप देशका विभिन्न स्थानमा अत्यधिक तापक्रम बढ्यो । यतिबेला नेपालगञ्जमा...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
काठमाडौं ।चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग अवैध रकम असुल्दै आएका मेडिकल कलेजविरुद्ध संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा ६० वटाभन्दा बढी उजुरी परेको छ । त्रिभुवन विश्वविद्यालय (टीयू) र काठमाडौं विश्वविद्यालय (केयू) ले सम्बन्धन दिएका अधिकांश मेडिकल कलेजविरुद्ध उजुरी परेको हो...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
काठमाडौं।टेकुस्थित बमवीर विकटेश्वर गुठीका पोखरी र बगैंचा मासेर निजी महल ठड्याइएका छन् । गुठियारकै मिलेमतोमा जग्गा भूमाफियाको चंगुलमा परेर व्यक्तिगत बनेको गुठीका सदस्यहरू बताउँछन् ।महल बनेको ठाउँमा कुनै बेला देवतालाई जल चढाउने पोखरी थियो । कुनै ठाउँमा देवता चढाउन फूल...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
काठमाडौं ।गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ। राजनीतिक दबाब थेग्न नसकेपछि प्रहरी प्रधान कार्यालयको प्रस्तावमा मन्त्रालयले सो पदमा पोखरेलको बढुवा सिफारिस गरेको स्रोतको भनाइ छ। सत्तासीन दलकै नेताहरूको दबाब...