बैशाख २२, २०८१, शनिबार

ज्ञानमित्र,   श्रावण २५, २०७८
नेपालमा भ्याक्सिनेसन प्रारम्भ हुँदा भारतको सेरम इन्ष्टिच्ट्युटद्वारा निर्मित कोभिसिल्ड भ्याक्सिनबाट भएको थियो । यस कम्पनीका झन्डै २३ लाख थान भ्याक्सिन नेपाल आएका थिए । पहिलो डोज लाएको केही सातापछि यस भ्याक्सिनकोदोस्रो डोज लगाउनुपर्ने बाध्यात्मक अवस्थाबारे त्यसबेला नै हामी सबैलाई थाहा...


एजेन्सी,   श्रावण २४, २०७८
देशको पूर्वी तट नजिकै आइरहेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ । चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थलतर्फ गईसकेका आइतबार जापानको राष्ट्रिय संचार माध्यमले जनाएका छन् । जापानको मौसम...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरूको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारले आयोग खारेज गर्ने निर्णय संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हकविरुद्ध रहेको भन्दै ज्ञवालीले उत्प्रेषणको आदेशबाट निर्णय बदर...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
माथिल्लो तामाकाेसी जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली न्यू खिम्ती सवस्टेसनमा चार्ज गरिएको छ । स्वदेशी लगानीमा निर्मित देशको हालसम्मकै ठूलो आयोजनाको बिजुली काठमाडौं उपत्यका भित्र्याउनका लागि महत्त्वपूर्ण मानिएको उक्त सवस्टेसन सफलतापूर्वक चार्ज भएको माथिल्लो तामाकाेसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...

रासस,   श्रावण २४, २०७८
जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब ३ लाख खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको ३ लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए। जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
सरकार संचालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई अन्तिम रूप दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका शीर्ष नेताहरू, मन्त्रीहरू र कार्यदलका संयोजक सहभागीबैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचबालुवाटारमा भेटघाटभएको छ । सरकारलाई पूर्णता दिने र गठबन्धनले सार्वजनिक गर्न लागेको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् । आज बिहान १० बजेपछि प्रधानमन्त्री देउवा र प्रचण्डबीच...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७८
सिन्धुपाल्चोक ।कोलकातामा सक्रिय रहेकादुई संस्थाहरूश्री श्री जानकी माता नेपाली धार्मिक सङ्घका अध्यक्ष भीमबहादुर श्रेष्ठ र संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घका चेयर मेन गुन्जराज श्रेष्ठले एक समारोहका बीच आज २०७८ साउन २२ गते शुक्रवार दिनमेलम्चीका बाढी पीडितहरूको आवास निर्माण सहयोगार्थ नगरपालिकाका...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले यही साउन२२ गते शुक्रबारएकप्रेस विज्ञप्ति प्रकाशित गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिवारबाट मोहियानी हक हस्तान्तरण भई नेपाल प्रज्ञाप्रतिष्ठानका नाममा हकभोगमा आएको घर कविकुञ्ज र प्रस्तावित महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माणका सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूबाट आएका समाचारहरूका सन्दर्भमा...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल निकट केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले सम्मानजनक एकता हुनुपर्ने धारणा राखेका छन् । उनीहरूले अध्यक्ष केपी शर्मा ओली खेमासँग आशंका कायमै रहेको र आशंकाका बीच पहिलो प्राथमिकता भने पार्टी एकता नै...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७८
महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समितिका पदाधिकारी व्यासको माल प्रस्थान गरेका छन् । बिहीबार भारतीय बाटो हुँदै घटनास्थल पुगेकोे सो टोली नेपालतर्फको घटनास्थल हेर्न हेलिकोप्टरमार्फत आज त्यसर्फ प्रस्थान गरेको हो । समितिले व्यास गाउँपालिका-२ मालघाटको...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७८
भूटानले पठाएको कोरोनाविरुद्धको एस्ट्राजेनेकाको ३ लाख डोज खोप काठमाडौंआइपुगेको छ । खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । स्वास्थ्य सेवा विभागले भने शनिबार भूटानबाट खोप आउने जनाएको थियो।...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७८
सत्तारुढ दलहरूको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरूलाई बुझाएको छ । उक्त कार्यक्रम नेताहरूले अध्ययन गरेरछिट्टै सार्वजनिक गरिने बताइएको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिताको छानबिन गर्ने र दोषीलाई...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७८
नेपालको राजनीतिमा पछिल्ला केही वर्षमा केही अनौठा परिदृश्यहरू देखा परिरहेका छन्। नेपालमा सत्ताको खेलमा प्राडोपजेरो काण्डदेखि सांसद खरिद बिक्री सबै चर्चामा आइसकेका विषय हुन् । आफ्नै दलको सरकार ढलाउनेदेखि आफू अनुकूलको सत्ता समीकरण बनाउन संसदीय राजनीतिमा अनेक तिकडम बाजी हुँदै...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७८
नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई१४औँ महाधिवेशनको सुनिश्चितता, क्रियाशील सदस्यता विवादको छीटोनिरूपणलगायत विषयमा ध्यानाकर्षण गराएका छन् । ४ दर्जनभन्दा बढीको हस्ताक्षर रहेकोध्यानाकर्षणपत्रमा भनेका छन्, 'विधान र नियमावलीअनुरूप न्यायपूर्ण ढंगले क्रियाशील सदस्यताको विवाद समाधान गरी धर्ना र अनशनलगायतका गुनासाहरूको...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७८
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर खेमालाई पुनः पार्टीमा फर्कन आग्रह गरेका छन् । उनले बिहीबार एक प्रेस विज्ञप्तिजारी गर्दै आधिकारिकता विवाद समाधानका क्रममा बाहिर रहेकालाई पुनः पार्टीमै फर्कन अपिल गरेका हुन् । 'विगतमा निर्वाचन आयोगले...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७८
लुम्बिनी प्रदेशसभा सांसद विमला वली खत्रीले आफूलाई जबर्जस्ती मुख्यमन्त्री शंकर पोखरेलको निवासमा पुर्याएर एमाले बन्न दबाब दिइएको बताएकी छन् । बिहीबार पत्रकार सम्मेलन गरी उनले नेपालगंजजाने भनेर गाडी चढेको तर आफूलाई बुटवलस्थित मुख्यमन्त्री पोखरेलको निवासमा पुर्याइएको बताएकी हुन् । एमालेका...