बैशाख २५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
२०७७ सालको मदन पुरस्कारका लागिप्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा पुस्तकको सूची सार्वजनिक गरेको हो । त्यसमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बूवानको ऐतिहासिक दस्तावेज...


लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन्। चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सिकनन् । उनले निर्धारित दूरी १२.९१ सकेण्डमा पूरा गरेकी थिइन्। ९ जना खेलाडी सम्मिलित...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आजपदभार ग्रहण गरेका छन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन लुम्बिनी प्रदेशका तेस्रो प्रदेश प्रमुख हुन् । ७ माघ २०७४ मा लुम्बिनी प्रदेशको...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि ३ दिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराइने भएको छ । कोभिड- १९ विरुद्धको सो खोप ४५ वर्षमाथिका नागरिकले प्रत्येक वडाका खोप केन्द्रमा गएर लगाउन सक्नेछन् । प्रमुख प्रशासकीय अधिकृत...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
जनता समाजवादी पार्टीको अर्को खेमाका नेतामहन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासमा पेसी चढेको छ । ठाकुरले जनता समाजवादी पार्टीको अध्यक्षको हैसियतमा ८ साउनमासर्वोच्च अदालतमा रिट दायर गरेका थिए । जसपाको विवादमा...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
गरिबीको मारमाथि कोरोना महामारीले आक्रान्त ल्याटिन अमेरिकी देश पेरुमा निकै लामो र तनावपूर्ण निर्वाचन प्रक्रियापछि पेड्रो कास्टियोले राष्ट्रपतिका रूपमा शपथ लिएका छन्। यो घटना पेरुका लागि मात्रै होइन, विश्वकै लागि पनि एउटा आश्चर्यजनक घटना हो । किनकि स्वतन्त्र पेरुको करिब...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले संवैधानिक सीमाभित्र महाधिवेशन नगरे कांग्रेसले वैधानिकता गुमाउने बताएका छन् । कोइरालाले फेसबुकमा लेख्दैनेपाली कांग्रेसको चौधौँमहाधिवेशनको प्रक्रिया जारी रहेको तरपूर्वनिर्धारित कार्यतालिकाको पालना नभएको उल्लेख गर्दैअहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानोसमेत हुन नसकेको बताएका छन् । यसले...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७८
उखु बिक्री गरेको रकम उद्योगले अझै नदिएपछि किसानहरूपुन: आन्दोलनका लागि काठमाडौं आएका छन् । सरकार र उद्योगीले प्रतिवद्धता जनाएअनुसार रकम नदिएपछि एउटै विषय लिएर पाँचौँ पटक काठमाडौं आएको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ । ६ वटा उखु मिलबाट...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७८
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिकाले शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कुल ३५ वटा...

रासस,   श्रावण १४, २०७८
त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा सुशासन तथा भ्रष्टाचार निवारण विषयको अध्यापन गराउने भएको छ । यसै आर्थिक वर्षदेखि सो विषयको अध्यापन गराउन लागिएको हो । विश्वविद्यालयले आउँदो २६ भदौदेखि सो विषयको प्रथम सेमेष्टरको पठनपाठन सुरु गर्ने...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७८
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाईप्रधानमन्त्री शेरबहादुर देउवालेशपथ गराएकाछन् । सिंहदरबारमा आज बिहान प्रधानमन्त्री देउवाले पौडेललाई शपथ गराएका हुन् । शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरूलाई शपथ गराएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७८
नेपालीमा एउटा उखान छलोभले लाभ लाभले विलाप । माओवादी केन्द्र छाडेर एमालेमा गएका केही नेताका हकमा अहिले ठ्याक्कै यही उखान लागू हुने अवस्था आएको छ । मन्त्री बन्ने लोभमा गत पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पछि लागेका पूर्वमाओवादी नेताहरु...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७८
जापानको टोकियोमा जारी ३२औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडीखेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । टोकियो एक्वेटिक सेन्टरमा सम्पन्न हिट चरणको खेलमा गौरिकाले महिलाको १००मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् ।...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७८
नेपाली कांग्रेसले क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानबिन समितिलाई नै दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बुधबार बसेको बैठकले छानबिन समितिलाई २४ घण्टा समय दिएको एक केन्द्रीय नेतालेजानकारी...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका२२ जना सांसदहरू आन्तरिक छलफलमा जुटेका छन् । सरकारलाई तत्कालै पूर्णता दिने गठबन्धनमा सहमति बनेपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन उनीहरूलेछलफल गरिरहेका बताइएको छ...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७८
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक सुरु भएको छ । तुलसीलाल अमात्य भवन ललितपुरमा बुधबार दिउँसो पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बैठक बसेको हो । मंगलबारदेखि सुरु भएको बैठक आज सम्पन्न हुनेछ । बैठकले निर्वाचन आयोगमा सनाखत...

एजेन्सी,   श्रावण १३, २०७८
मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ जनाको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ ।गत १६ जुलाईदेखि सुरु भएको व्यापक वर्षाकाकारण १५० वटा जिल्लाकाएक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७८
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका ४ जना नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरूटोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा...