बैशाख २२, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को वरिष्ठ नेता माधवकुमार नेपाल खेमाको स्थायी कमिटीको बैठक बसिरहेको छ । बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा सुरु भएको नेपाल खेमाको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा छलफल हुने एजेण्डा तय गर्ने बताइएको छ । स्थायी कमिटीको बैठकपछि केन्द्रीय...


लोकसंवाद संवाददाता,   श्रावण २०, २०७८
आधिकारिकता विवादमा सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुर खेमाको निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आयोगले अध्यक्ष उपेन्द्र यादव समूहलाई पार्टीको आधिकारिकता दिएपछि नेता ठाकुर खेमाअदालत पुगेको थियो । नेता ठाकुरले दायर...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७८
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले स्मार्ट चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले कारबाही प्रक्रियाका बारेमा जानकारी गराउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७८
लेबनानमा पछिल्लो समयमा मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ संयुक्त राष्ट्रसंघ चिन्तित रहेको राष्ट्रसंघले जानकारी दिएको छ । त्यहाँ पछिल्लो समयमा आर्थिक अवस्था कमजोर हुँदै गएको, कोभिडको बढ्दो संक्रमणका साथै अरूकारणले मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ ध्यानाकर्षण भएको बताएको...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७८
नेपाल कम्युनिस्ट पार्टी(एमाले)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खनालको बुधबार सर्जन डा.सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक गरेको उनको सचिवालयले जनाएको छ । खनालको सचिवालयका...

रासस,   श्रावण २०, २०७८
जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मंगलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो । गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का ४ जना प्रदेशसभा सदस्यलाई पार्टीले पदमुक्त गरेको निर्णय सर्वोच्च अदालतले सदर गरेपछि कर्णाली प्रदेशमा एमालेको एकल सरकार गठन गर्ने प्रयास विफल हुने भएको छ । पार्टीको आन्तरिक विवाद मिलाएर सरकारको नेतृत्व गर्ने कसरतमा जुटेका नेताहरूले अन्ततः...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७८
लुम्बिनी प्रदेश सरकारविरुद्ध विपक्षी गठबन्धनका सांसदले फेरि अविश्वासको प्रस्ताव पेस गरेका छन् । आफूविरुद्ध यसअघि दुई पटक पेस भएका अविश्वासको प्रस्ताव प्रदेश प्रमुखलाई प्रयोग गरेर छल्दै आएका मुख्यमन्त्री शंकर पोखरेल यसपटक भने प्रदेश प्रमुख परिवर्तन भएकाले अप्ठ्यारोमा परेकाछन् । पोखरेल...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७८
मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले टोली खटाउने भएको छ । पछिल्लो समय मुलुकभर परेको अविरल वर्षासँगै मेलम्ची क्षेत्रमा सुख्खा पहिरो जाने, लेदो बग्ने खतरा बढेपछि सरकारले उक्त क्षेत्रको भौगर्भिक अध्ययनका लागि टोली खटाएको हो । पहिलो चरणको प्रारम्भिक अध्ययन...

रासस,   श्रावण १९, २०७८
अमेरिकी सरकारले २४ जना रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ ।उनीहरूको प्रवेशाज्ञा ३ सेप्टेम्बरसम्ममा सकिने भएकाले उनीहरूलाई सो समयसम्ममा अमेरिका छाडिसक्न भनिएको हो । अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ । अमेरिकाका लागि रुसी राजदूत...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७८
दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा नेपाली नागरिक प्रेमसिंह धामी बेपत्ता भएको घटनामाथिको छानबिनले तीब्रता पाएको सरकारले बताएको छ । संसदमा सांसदहरूले घटनाबारे जानकारी गराउन माग गरेपछि गृहमन्त्री बालकृष्ण खाणले सरकारले गठन गरेको छानबिन समितिले स्थानीय प्रहरीसँगको समन्वयमा...

रासस,   श्रावण १९, २०७८
रूपन्देही । लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि विपक्षी दलहरूको दौडधुप सुरु भएको छ । यहाँका विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थालेका हुन् । बहुमतको सरकार गठनको माग गर्दै ध्यानाकर्षण गराएका विपक्षी गठबन्धनले सोमबार पुनः...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७८
सर्वोच्च अदालतले सोमबार दुई वटा मुद्दाको फैसला गर्दै महत्वपूर्ण राजनीतिक सन्देश दिने प्रयत्न गरेकाेछ । प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबरा र न्यायाधीस प्रकाशकुमार ढुंगानाको इजलासले ह्वीप उल्लंघन गरेकोमा कर्णालीका चार सांसदलाई एमालेले गरेको कारबाही सदर गरिदिएको छ भने अर्कोतिर एमालेमा गएर...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७८
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँग जोडेर प्रकाशित तथा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज विज्ञप्तिमार्फत् सर्वोत्तम सिमेन्ट लिमिटडको प्रमोटर शेयर खरीदसम्बन्धी विषयसँग वरिष्ठ उपाध्यक्ष ढकालको नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएको...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७८
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट महाकाली नदीपार गर्ने क्रममा जयसिंह धामी नदीमा खसेका भन्ने घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँले उक्त घटनाको स्थलगत अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७८
काठमाडौं । नेपालमा गएको २४ घन्टामा तीन हजार १२५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १३ हजार ८११ जनामा परीक्षण गर्दा तीन हजार १२५ जनामा सङ्क्रमण देखिएको हो । यस्तै गत...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७८
डोटी । जिल्लामा कोरोना भाइरस कोभिड१९ को जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि सात दिन बढाइएको छ । यहाँका नागरिक कामका लागि प्राय छिमेकी मुलुक भारतका बिभिन्न शहर जाने र फर्किने क्रममा सङ्क्रण फैलने गरेकाले जोखिम कायमै रहेको स्वास्थ्यकर्मीको सुझाव अनुसार...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७८
काठमाडौँ । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित परियोजनालाई १८...