जेठ ५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार सुरू गरिएको छ । हेटौँडा उपमहानगरपालिका११ की ५२ वर्षीया कोरोना सङ्क्रमित महिलामा प्लाज्मा थेरापी गरिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई...


लोकसंवाद संवाददाता,   भदौ १८, २०७७
काठमाडौँ । स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा काठमाडौँ उपत्यका मेयर फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । फोरमले आज विज्ञप्ति जारी गर्दै उपत्यकामा कोरोना नियन्त्रण गर्नलाई कडा निषेधाज्ञा तथा कर्फ्यु लगाउनुपर्ने बेलामा निर्माण व्यवसायीलाई निर्वाधरुपमा काम गर्न दिने व्यवस्थाले कोरोना नियन्त्रण गर्न...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७७
काठमाडाैं । चक्रपथको दोस्रो चरण (कलङ्कीदेखि चाबहिलसम्म)बिस्तारका लागि निर्माणस्थलमा रहेका संरचना हटाउने काम ९५ प्रतिशत सकिएको छ । सडक बिस्तार गरिने क्षेत्रमा रहेका केही घर हटाउनेबाहेक यहाँका अरु संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ । चक्रपथका पहिलो खण्ड कोटेश्वदेखि...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७७
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका कोषाध्यक्ष सिताराम कोइरालाले धादिङ जिल्ला सभापति हुँदा गरेको ठूलो मात्राको अनियमितताको तथ्य फेला परेको छ । पछिल्ला वर्षहरुमा भोजनमा आफुलाई साकाहारी भन्दै आउनु भएकाकोइराला आर्थिक अपचलनमा भने पत्याई नसक्नु मांशाहारी देखिनु भएको...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७७
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न आज दिउँसो सो पार्टीको सचिवालय बैठक बस्दैछ । यसअघि यही भदौ १३ गतेका लागि निर्धारित सचिवालयको बैठक आज बिहान ११ बजेका लागि राखिएकामा...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७७
भक्तपुर । कोभिड१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुयाउन सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका ७ गुण्डु प्रहरी प्रभागमा कार्यरत प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गर्नुभएको छ । उहाँले सो प्रभागका प्रमुखलाई आज मोटरसाइकल प्रदान गर्दै अग्रभागमा रहेर काम गर्न प्रहरीलाई थप सहज हुने...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७७
बुटवल र चितवनमा थप एक एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देही सैनामैना११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७७
बागलुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ । ढोरपाटन नगरपालिका८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना बेपत्ता भएका थिए । उनीहरुमध्ये ढोरपाटन नगरपालिका९ का ३५ वर्षीया...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३ सय ४८ जना नेपाल फर्किएका छन् । नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २ सय १५ जना...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञाको अवधि थपिएको छ । गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले केही सेवालाई सहजीकरण गर्दै एक साता अत्यावश्यक र तोकिएबाहेकका गतिविधि रोक्ने गरी निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । कोभिड१९...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
काठमाडौँ । काठमाडौँ मेडिकल कलेजले साधारण ओपिडी सेवा लिन आउने बिरामीहरूलाई निःशुल्क टिकट उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएको छ । अस्पताल व्यवस्थापनले २०७७ भदौ १७ गते बुधवार एक प्रेस नोट जारी गरी २०७७ भदौ १८ गते बिहीबारदेखि ओपिडी टिकट...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका६ मा स्थापना भएको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र बसोबासको व्यवस्था हुने भएको छ । सभामुखको आग्रहमा एसओएस बालग्राम काभ्रे पनौतीका निर्देशक सुरेन्द्र अमगाईँसहितको टोली मङ्गलबार सिन्धुपाल्चोकको बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकाको...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
भोजपुर । नेपाल पत्रकार महासङ्घ भोजपुर शाखामा पत्रकार कल्याण कोष स्थापना गरिएको छ । क्रियाशील पत्रकारको हितका लागि कल्याण कोषको स्थापना गरिएको हो । भोजपुरका पत्रकार मोहन तामाङले आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासङ्घ भोजपुरद्वारा सञ्चालित उक्त कल्याण कोषमा सहयोग...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
नुवाकोट । जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालन हुने निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । केन्द्रको मङ्गलबार बसेको बैठकले गए राति १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि निजी सवारीसाधन सञ्चालन गर्दा जोर बिजोर प्रणाली लागू गर्ने...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
जिल्ला ट्राफिक कार्यालय तनहुँले सवारी चालक र आम नागरिकलाई नमस्कार अभियान सुरु गरेको छ । आम नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै शिष्टता र सभ्यतालाई अनुसरण गर्दै ट्राफिक प्रहरीको सेवा प्रवाहलाई सभ्य बनाउने उद्देश्यले नमस्कार अभियान थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
जुम्लामा कोरोना संक्रमितको संख्या वृद्धि हुन थालेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ३९ जनामा सङ्क्रमण देखिएको हो । जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६, जिल्ला कारागार जुम्लामा १० र नेपाल विद्युत् प्राधिकरण...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भैरहवामा रहेको भिम अस्पतालमा उपचारत नवलपरासी पश्चिम रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीय महिलाको गएराति उपचारका क्रममा मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट रेफर भई भैरहवास्थित भीम अस्पतालमा...