जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
कालीकोट । कालीकोटमा कोभिड१९विशेष अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज अस्पतालको शुभारम्भ गर्दै अन्य प्रदेशमा भन्दा कम कर्णालीमा कोरोना सङ्क्रमित रहेका बताउनुभएको छ । उहाँले भन्नुभयो,'कर्णालीका नागरिकले कोरोना सङ्क्रमणबाट मृत्यु व्यहोर्नु पर्ने छैन । उपचारका...


लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
जाजरकोट । जाजरकोटडोल्पा सडकखण्डको निरीक्षण गरिएको छ । सरकारी कामलाई बाधा नपुग्ने गरी शनिबारको बिदालाई सदुपयोग गर्दै जाजरकोटडोल्पा सडकखण्डको निरीक्षण गरिएको हो । वर्षायाममा भत्किएको सडकको क्षति र पुनःनिर्माण गर्नुपर्ने स्थानका साथै यात्रुहरुले भोग्नुपरेको पीडाका बारेमा समेत प्रमुख जिल्ला अधिकारी...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
काठमाडौं । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सापकोटाले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न अनुरोध गर्नुभएको छ । विदेशमा पिसीआर परीक्षण गराएर नै स्वदेश जाने भए पनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्न र स्वास्थ्य...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
काठमाडौं । साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन् । हालसम्म...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धारकार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली सङ्घ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
धनगढी । कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले प्रशासनलाई अल्टिमेटम दिएको छ । पत्रकार महासङ्घ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणपत्र बुझाइएको...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ७ घुम्थाङको नागपुजेमा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने अन्य २६ जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएका ४ जनाको शव फेला परेको हो । उद्धारमा खटिएका नगरप्रमुख निमफुन्जो शेर्पाले ४ जनाको शव फेला परेको...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन सबै जिल्ला समन्वय समितिलाई निर्देशन दिएको छ । मन्त्रालयका शाखा अधिकृत महेशकुमार दाहालले समितिलाई पत्र लेख्दै यही भदौ ३० गतेभित्र आफू मातहतका स्थानीय तहमा रिक्त पदाधिकारीको...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही)मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ । हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
भक्तपुर । सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित कोरोना सङ्क्रमितलाई राखेको आइसोलेसन सेन्टर र मध्यपुरथिमिको नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालको अनुगमन गरेको छ । उपसमितिका संयोजक जीवनराम श्रेष्ठको नेतृत्वमा आएको टोलीले चाँगुनारायण नगरपालिका७ स्थित विद्युत प्राधिकरणमा...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
काठमाडौं । भारतको प्रसारण नियमक संस्थाइण्डियन ब्रोकाष्टिङ फाउण्डेशनले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिवलाई एक पत्र लेखीक्लिन फिड नीति कार्यान्वयन गर्ने मिति छ महिनाकाे लागिपर सारिदिनआग्रह गरेको छ । नेपालका लागि भारतीय राजदूत तथा भारतका लागि नेपाली राजदूतलाई समेत बोधार्थ...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
लामो समयदेखि स्थगित रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । पार्टीभित्रेको आन्तरिक विवादका कारण पटकपटक बस्दै र स्थगित हुँदै आएको बैठक १३ साउदेखि बस्न सकेको...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलासिस गराइरहेका बिरामीको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामी सङ्क्रमणको उच्च जोखिममा रहेकाले निःशुल्क बीमा गरिदिने निर्णय गरिएको हो । अस्पतालका अध्यक्ष एजाज...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
सर्वोच्च अदालतले कोभिड१९ को महामारीको उच्च जोखिममा रहेका कैदीबन्दीको जीवन संरक्षणका लागि तत्काल सजाय छुटको विशेष निर्णय लिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले गत १९ साउनमा जारी गरेको...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
चार महिनायता सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादमा एकजुट देखिएका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबिचको एकतामासङ्कट देखापरेको छ । आन्तरिक विवाद चुलिँदै जाँदा प्रचण्ड नेपालको समूह बहुमतमा मात्र होइन बलियोसावित हुँदैप्रधानमन्त्री केपी शर्मा ओलीलाई केही हदसम्म झुक्न...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
महोत्तरी । भन्छन् नि, खाने मुखलाई जुँगाले छेक्दैन । महोत्तरीको बर्दिवासमा रोटरी क्लब बर्दिवासले बन्दाबन्दीकै बीचमा (निषेधाज्ञा जारी रहेका बेला)सिर्जनात्मक काम गरेर यो आहानलाई चरितार्थ गरेको छ । रोटरी क्लब बर्दिवासमा आबद्ध यहाँका सामाजिक अभियानकर्मीको सक्रियताले बर्दिवास मुख्यचोकको सौन्दर्य लहलहाउँदा...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले मानिसहरूले यअसघि कहिल्यै नगरेको दरमा प्रकृतिको दोहन गरेको बताएको छ । डब्लुडब्लुएफले जारी गरेको नयाँ प्रतिवेदनमा प्रकृतिको दोहन विगतमा कहिल्यै नभएको दरमा भएको जनाएको हो । विश्वभरका विभिन्न जङ्गलमा रहेका वन्युजन्तु, समुद्रमा रहेका जलप्राणी र...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ । टेम्केमैयुङ गाउँपालिका५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो । गत २२...