बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ९ख० बमोजिम नेपाल सरकारको सिफारिशमा प्युठान, दाहाक्वारी १का वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नुभएको छ । सो कुरा राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालबाट आज जारी विज्ञप्तिमा...


लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य अवस्थाबारे नियमित चासो राख्नुका साथै शीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ । सभापति देउवाले महामन्त्री कोइराला चाँडै नै स्वस्थ भएर घर फर्कन पार्टीका तर्फबाट शुभेच्छा व्यक्त गर्नुभएको पार्टी...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले विश्व स्वास्थ्य संगठनको सहकार्यमा काठमाडौँ उपत्यकामा कार्यरत २ सय जना पत्रकारहरूका लागि कोरोना महामारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम भर्चुअल माध्यमबाट सञ्चालन गरेको समाचार सार्वजनिक हुनु र अर्को तर्फ विभिन्न समाचार माध्यममा कोरोना महामारीका विषयमा फरक विचार...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । दोस्रो विश्व विरामी सुरक्षा दिवसका अवसरमा...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
कर्णाली । कर्णाली प्रदेश सरकारले कानूनी दस्तावेजहरुको अध्ययन, परिमार्जन तथा राय सुझाव दिन आन्तरिक मामिला तथा कानूनमन्त्रीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । कर्णाली प्रदेश सरकार, मन्त्रिपरिषद्को गत भदौ २४ गतेको बैठकले गरेका विभिन्न पाँच निर्णय आज सार्वजनिक...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
काठमाडौँ । समयानुकूल कर्मचारीको आचरण सुधार गर्न नेपाल प्रहरीले आचारसंहिता जारी गरेको छ । नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने कार्यमा शिष्ट, मर्यादित, जवाफदेही, कर्तव्यनिष्ठ, नैतिकता र अनुशासनप्रति प्रतिबद्ध बनाउन आचारसंहिता जारी गरिएको प्रहरी प्रधान...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
मान्म । कालिकोट कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो । कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै जना निको भएर...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
चितवन । नारायणगढमुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । कोेभिड१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई हिजो साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीका अनुसार महामन्त्री डा.कोइरालाको अहिले...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका५ की ५७ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । कोरोना सङ्क्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलालाई अस्पतालको भेन्टिलेटरमा राखेर...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
सप्तरीको राजगढ गाउँपालिका२ बरदाही बननिया घर भई काठमाडौं बत्तिसपुतली बस्दै आएका पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको एक सय वर्षको उमेरमा निधन भएको छ । ओम अस्पताल काठमाडौँमा मङ्गलबार राति निधन भएका सिंहको शवको काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहसस्ंकार गरिएको हो । सर्वोच्च...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १ सय पूर्णाङ्कमध्ये ४० नम्बरको...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
काठमाडौँ । सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको पराकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रेक्टरको पराकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभई...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
काठमाडाैं । पूर्वसभामुख दमननाथ ढुङ्गानाले वर्तमान निर्वाचन पद्धतिमा सुधार नगरे लोकतन्त्र स्थिर हुन नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय लोकतन्त्र दिवस १५ सेप्टेम्बरका अवसरमा जुम प्रविधिबाट आज आयोजित लोकतन्त्र संवादको ३४ औँ शृङ्खलामा उहाँले लोकतान्त्रिक शासन व्यवस्था स्थिर बनाउन निर्वाचन पद्धति...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
काठमाडौँ । लामो रस्साकस्सी बिचमा वामदेव गौतम सांसद हुने पक्का भयो । मन्त्रिपरिषद्को बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि सांसद बन्ने पक्का भएको हो ।प्रधानमन्त्री हुने अति नै चाहाना राख्नु भएकावामदेवले राष्ट्रिय सभाको सांसद भएपछि...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा.युवराज खतिवडालाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज १९ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रिस्तरीय निर्णय गरी कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् । प्राधिकरणमा कार्यरत उपकार्यकारी निर्देशकमध्ये कोइराला सबैभन्दा वरिष्ठ...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
दाङमा करेन्ट लागेर आज तीन बालबालिकाको अपराह्न मृत्यु भएको छ । घोराही उपमहानगरपालिका१० उत्तर अम्राइमा करेन्ट लाग्दा सोही ठाउँका चार वर्षीया रेणुका चौधरी, आठ वर्षीय प्रशान्त चौधरी र तीन वर्षीय अमृत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...