बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं, एजेन्सी । अंगुरको मूल्य कति होला ? तपाँइको उत्तर आउन सक्छ महंगोमा किलोको २००३०० । तर, जापानमा भने २४ वटा रातो अंगुरको मूल्य ७.५ लाख परेको छ । ९ जुलाइमा भएको लिलामीमा २४ वटा अंगुरको एक झुप्पाको मूल्य ७.५...
लोकसंवाद संवाददाता,   असार २७, २०७६
लोकसंवाद संवाददाता,   असार २७, २०७६


लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं । काभ्रेमा पहिरोले घर पुरिँदा दुईको ज्यान गएको छ । यस्तै, दुई घाइते छन् । बिहीबारदेखि परेको लगातारको वर्षासँगै परेको पहिरोको कारण बनेपा नगरपालिका३, नाला, चुनातालकी ५५ वर्षीया गोमा दंगाल र उनकी नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको प्रहरीले...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडाैँ । साँझ ६/७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
काठमाडौंं, एजेन्सी । क्यानडाको भ्यानकुभर प्रशासनले चिनियाँ अरबपतिकी पत्नीलाई घर किनेर खाली राखेकोमा १.४ करोड़ रुपैयाँ जरिवाना गरेको छ । उनले उक्त घर १४३ करोड रुपैयाँमा खरिद गरेका थिए । भ्यानकुभर प्रशासनले २०१८मा एम्प्टी होम ट्याक्स लागु गरेको थियो ।...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
काठमाडाै, एजेन्सी । चिकित्सा विज्ञानको क्षेत्रमा अनेक अनुसन्धानका वावजुद आजसम्म पनि क्यान्सरको भरपर्दो उपचार फेला परेको छैन् । आज पनि चिकित्सा विज्ञानका लागि क्यान्सर ठूलो चुनौती बनेको छ । यसको उपचार आज पनि ज्यादै महंगो छ र भरपर्दो छैन् ।...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
नुवाकोट । नुवाकोटमा सर्पको डसाइबाट बच्नका लागि लगाइने खोप (एण्टी स्नेक भेनम)को अभाव भएको छ । सर्पले डसेपछि उपचारका लागि दिइने उक्त खोपको अभाव भएपछि सेवा लिन बिरामीलाई काठमाडौँ पुग्नुपर्ने बाध्यता बनेको छ । नुवाकोटमा विषालु सर्पको बसोबास नभएको सरकारी...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
काठमाडाैँ ।नेपाल प्रहरीको प्रदेश प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी)रहने व्यवस्था गर्न लागएकाे छ । प्रहरी समायोजन भएर जाँदा प्रदेश प्रहरी प्रमुखमा डिआइजी राख्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यबीच यस्तो सहमति जुटेको हो । प्रदेश प्रमुखको पदको नाम...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
काठमाडौँ ।सर्वोच्च अदाललते भारतबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले आज विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णय रोक्न आदेशको माग गर्दै...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
भारतीय मूलकी आमा तथा जमैकन पिताको सन्तान सीनेटर कमला हैरिसले सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेद्वार बन्नका लागि पछिल्लो छ महिनामा २.३ करोड डलर चन्दा जुटाएकी छन् । यसले अमेरिकाको पहिलो भारतीय मूलकी सीनेटर कमला हैरिसलाई...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
बाँके । दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबाएको छ । सो गाउँपालिका२ स्थित कजवे डुुुबाउँदा साइकल तथा मोटरसाइकल ओहोरदोहोर गर्नसमेत अप्ठ्यारो भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । बाढीले धान रोप्न तयारी...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
काठमाडाै, एजेन्सी । तीनजनाले ५ जुलाई १९९४ मा शुरु गरेको अमेजन आज साँढे ६ लाख कर्मचारिका साथ अमेरिकाको सबैभन्दा ठूलो रोजगारदाता कम्पनी बनेको छ । १९९७ मा जब पहिलो पटक कंपनी सार्वजनिक भयो उसको एक शेयरको मूल्य १.९६ डलर थियो...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
व्हाइट हाउसकाे बेसमेण्टमा जमेकाे पानी

लोकसंवाद संवाददाता,   असार २५, २०७६
काठमाडाैएजेन्सी । सोनीले आफ्नो चर्चित कम्प्याक्ट क्यामरा रेंजको लेटेस्ट एडिशन सोनी RX0 II लन्च गरेको छ । कंपनीको दावी छ कि यो संसारकै सानो तथा हल्का अल्ट्रा प्रीमियम कम्प्याक्ट क्यामरा हो । १३२ ग्राम वजन भएको यो क्यामरा सोना RX0...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
काठमाडौँ ।वाग्मती सिँचाइ आयोजना करार तथा ज्यालादारी कर्मचारी समितिले आयोजनामा कार्यरत कर्मचारीलाई अवकाशपछि एक वर्ष बराबर दुई महिनाको तलब सुविधा दिने पूर्ववत् सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ । २०७६ असार २४ गतेपत्रकार सम्मेलनको आयोजना गरेर समितिका सदस्य शङ्कर...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडाैँ । सर्वोच्च अदालतमा विदेशबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णयविरुद्ध तीन रिट निवेदन दायर गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट ज्योति बाँनिया, अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दवाडी र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आज...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले मिडिया काउन्सिल विधेयकविरुद्ध गर्दैै आएको आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । महासङ्घका महासचिव रमेश विष्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता र महासङ्घका पदाधिकारीबीच आज सिंहदरबारमा मिडिया काउन्सिल विधेयकमा रहेको प्रेस स्वतन्त्रता विरोधी विषय संशोधन गर्ने...

लोकसंवाद संवाददाता,   असार २४, २०७६

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौं, एजेन्सी । रिलायंस फाउंडेशनकी अध्यक्ष नीता अंबानीको ह्याण्ड ब्यागको तस्वीर सोशल मीडियामा भाइरल भएको छ । उनको हर्म्स हिमालय बर्किन ब्यागको मूल्य २.६ करोड़ रुपैयाँ पर्नेछ । यसमा २४० हीरा जडिएका छन् । करिश्मा कपूरले इंस्टाग्राम अकाउंटमा शेयर गरेको...