बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७६
काठमाडौं, एजेन्सी । अस्ट्रेलियाका ९ वर्षीय बालक ज्या इलियटले साउथ अस्ट्रेलियन समुद्रको किनारमा एउटा शिशी भेटे । शिशी भित्र एउटा सानो चिट थियो । जुन चिट एक १३ वर्षीय ब्रिटिश बालकले शिशीमा राखेर बन्द गर्दै ५० वर्ष पहिले हिंद महासागरमा...


लोकसंवाद संवाददाता,   श्रावण ५, २०७६
काठमाडौं, एजेन्सी । भारतीय अंतरिक्ष अनुसंधान संस्थान (इसरो) ले चंद्रयान२ को लन्च रिहर्सल पुरा भएको छ । भारतको दोस्रो चन्द्र अभियान २२ जुलाईमा दिउँसो पौने तीन बजे श्रीहरिकोटाको सतीश धवन स्पेस सेंटरबाट प्रक्षेपण गरिनेछ । इसरोका पूर्व प्रमुख एएस किरण...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७६
काठमाडौं, एजेन्सी । दिल्लीको पूर्व मुख्यमंत्री शीला दीक्षितको अंतिम संस्कार आज पौने तीन बजे निगम बोध घाटमा हुँदैछ । उनको पार्थिव शरीरलाई कांग्रेसको केन्द्रिय कार्यालयमा अंतिम दर्शनका लागि राखिनेछ । शनिवार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई दिल्लीको फोर्टिस एस्कर्ट्स हस्पिटलमा...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७६
पाल्पा ।पाल्पा स्थित ऐतिहासिक तथा पुरातात्विक रानीमहलको सरकारी जग्गा मोहीका नाममा दर्ता गराएको पाइएको तथ्य सार्बजनिक भएको छ। रानीमहलको नाममा रहेकाे पाल्पा खानीगाउँ गाविस२ रहेको कित्ता नं १६६ लाई कित्ता नं ६६० र ६६१ बनाई जग्गा गुठीलाई दिएको भन्दै नक्कली...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७६
काठमाडाैं। रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका अनुर्तगत सिद्धार्थ राजमार्ग सडकको बीचमा स्थापन गरिएको गौतम बुद्धको मूर्ति तोडफोड भएकाप्रति नेपाल लोकतान्त्रिक पार्टीले आफ्नो ध्यानाकर्षण भएको भन्दै आज एक प्रेस विज्ञप्ति जारी गरेकाे छ । विज्ञप्तिमा भनिएको छ, नेपाललाई विश्व सामु चिनाउने शान्तिका...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७६
काठमाडौँ । वर्ष कम हुुन थाले पछि खोलाको सतह विस्तारै घट्न थालेका छन । डुबान क्षेत्रको पनि पानी विस्तारै घटिरहेको थियो । २०७६असार ३० गते सर्लाहीको कौडेना गाउँपालिका५ का दुई वर्षीय ऐयान खान यस्तै मौका पारेर खेल्नको लागि निस्किएका थिए...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७६
विद्यार्थी सङ्गठनले जबरजस्ती चन्दा असुलेका धेरै सुनिन्छन् । सङ्गठनको जिल्ल ावा केन्द्रीय अधिवेशन होस् अथवा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव देखि क्याम्पसमा हुने जे सुकै गतिविधिको वहानाम हरेक पटक विद्यार्थी संगठनरु तीनका नेताले लाखौँ लाख चन्दा रकम उठाउने गरेको गुनासो...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७६
काठमाडौं, एजेन्सी । ब्रिटेनको इंटरनेट मार्केट रिसर्च तथा डेटा एनालिटिक्स फर्म YouGov ले यस वर्ष संसारको उच्च (२०) जना एडमायर्ड पुरुष तथा महिलाको सूची जारी गरेको छ । बिल गेट्स यस वर्ष पनि संसारको सबैभन्दा लोकप्रिय पुरुष बनेका छन् ।...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७६
काठमाडौं, एजेन्सी । टेस्लाका सिइओ तथा स्पेसएक्सका संस्थापक एलन मस्कको स्टार्टअप न्यूरोलिंकले मानव मस्तिष्क पढ्न सक्ने तथा बिरामी भएको बेलासमेत नियन्त्रण गर्न सक्ने चिप बनाएको छ । मस्कले १७ जुलाईमा यससँग सम्बन्धित प्रविधि साथै एक लचकदार चिप पनि प्रदर्शन गरेका...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा नोबेल पुरस्कार विजेता नादिया मुरादका बीच जुलाई १७ बुधवारका दिन भेटघाट भएको छ । भेटमा मुरादले यजीदी महिलामाथि भएको हिंसा तथा उत्पीडन रोक्नका लागि मद्दत गर्न अनुरोध गरेकी छन् । मुराद एक...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७६
बाजुरा । जगन्नाथ गाउँपालिका-५, भुवाखोलामा आज बिहान जिप दुर्घटना हुँदा चालकसहित २ को मृत्यु भएको छ । जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी कालिकोटको जितेगडातर्फ जाँदै गरेको क१ज २१ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा जिप चालक...

लक्ष्मण ओझा,   श्रावण २, २०७६
केही दिनअघि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट ९० जनाको ज्यान गइसकेको छ भने २९ जना बेपत्ता भएका आंकड सरकारले सार्वजनिक गरेको छ । यस्तै, ४१ जनाभन्दा बढी घाइते भएका र जसमध्ये ११ जना अझै उपचाररत रहेको गृह मन्त्रालयले जानकारी...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७६
काठमाडौं, एजेन्सी । केन्याका शोधकर्ताले ४२ लाख वर्ष पुरानो सानो बाँदरको जीवाश्म फेला पारेका छन् । यो प्रजातिको नाम नैनोपीथेकस ब्राउनी हो । यो बाँदरको यस्तो प्रजाति हो जसको वजन केवल १ किलो मात्र हुने दावी पनि छ । अनुसन्धानमा...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७६
काठमाडौं, एजेन्सी । न्युर्योक स्टक एक्सचेंजमा पर्थ मिंट फिजिकल गोल्ड ईटीएफको लंचिंग कार्यक्रममा संसारको सबैभन्दा धेरै तौल भएको सुनको सिक्का एक दिनको लागि प्रदर्शन गरिएको छ । एक टन तौल भएको उक्त सिक्का द पर्थ मिंट कम्पनीले बनाएको हो ।...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७६
काठमाडौं, एजेन्सी । युनाइटेड नेसन्स फुड एंड एग्रीकल्चर अर्गनाइजेशन (युएनएफएओ)ले १५ जुलाइमा जारी गरेका एउटा रिर्पोटमा विश्वमा पछिल्लो तीन वर्ष लगातार भोकमरी तथा कुपोषणको समस्या बढेको छ । रिर्पोटका अनुसार, २०१८ मा ८२.१० करोड मानिस हरेक रात भोकै सुत्न वाध्य...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी उप रक्षामंत्री डेविड ट्रैचटेनबर्गले टर्कीका साथ एफ३५ फाइटर जेटको खरिद सम्झौता रद्द गर्दै भने, अमेरिकी रक्षा विभाग पेंटागन भारतसँग आफ्नो रक्षा सम्बन्धको साझेदारीलाई अझै बलियो बनाउन चाहन्छ । खासगरी भारतले जस्तै अहिले टर्कीले पनि रूससँग एस४००...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७६
पाँचथर । मेची राजमार्गअन्तर्गत राँकेफिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका३ को पाँगे्रभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख जनक तिम्सिनाले बताउनुभयो । सडक माथिबाट ठूलो पहिरो झरेपछि यातायात आवतजावतमा...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७६
चितवन । गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका...