बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने भएका छन् । भट्टराईले आज चार बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।...
लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६
लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६


लोकसंवाद संवाददाता,   श्रावण १४, २०७६
लामखुट्टेभन्ने बित्तिकै हामीलाई डर लाग्छ, कारण यसको टोकाइबाट हुने खतरनाक रोगहरु जस्तै, मलेरिया, डेंगु, इन्सेफलाइटिस आदि । पछिल्लो बर्ष चीनमा एकदमै ठूलो लामखुट्टे देखापर्यो । सम्भवतः यसलाई संसारकै सबैभन्दा ठूलो लामखुट्टे मानिएको छ । यो सानो किरो देख्नमा राक्षस जस्तै...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७६
काठमाडौं, एजेन्सी । हामीले सुनेका छौं र भन्ने पनि गरेका छौं, कुकुरले टोक्यो भन्दैमा मान्छेले कुकुरलाई टोक्न मिल्छ ? तर, भारतको उत्तर प्रदेश राज्यको एटा जिल्लाको असरौली गाउँका एक युवकले आफूलाई टोक्ने सर्पलाई चार ट्ुक्रा हुनेगरि टोकिदिए । रक्सिको नशामा...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७६
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उक्त...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७६
चीनियाँ वैज्ञानिकले इनकंपैटिबल तथा स्टेराइल प्रविधिको प्रयोगले एशियन टाइगर भनिने लामखुट्टेको प्रजाति सखाप बनाएको छ । चीनले यो प्रयोग क्वाञचाओ स्थित दुइवटा द्विपमा सम्पन्न गरेको छ । काठमाडौं । विश्वभरि नै सबैभन्दा बढी मानिसको असमय मृत्यु लामखुट्टेको टोकाईबाट हुन्छ ।...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७६
काठमाडौं, एजेन्सी । संसारको सबैभन्दा अग्लो स्थान सगरमाथा देखि होचो स्थान डेड सी सम्म मानिसले फोहोर गर्न नछोडेको कुनै ठाउँ छैन् । अब अहिले यसमा आएर पृथ्वी भन्दा परको चन्द्रमा पनि थपिएको छ । नासाका अनुसार, चन्द्रमाको सतहमा ७९६ वटा...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
यो भारतको बिहार राज्यको गोपालगंजस्थित १५० वर्ष पुरानो बरको रुख हो । यसको करीब २०० हाँगाहरु एक बीघा क्षेत्रफलमा फैलिएको छ । यसलाई अंग्रेजले संरक्षण गरेका थिए । अंग्रेजले यहां नीरको खेती गर्थे । यसको विशेषता भनेको यो रुखको मुनि...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
काठमाडौं, एजेन्सी । यसपटक डिस्कभरी च्यानलको चर्चित कार्यक्रम म्यान भर्सेस वाइल्ड मा भारतीय प्रधानमंत्री नरेंद्र मोदी देखिने भएका छन् । कार्यक्रम संचालक बियर गिल्सले यसको जानकारी आपmनो ट्विटर ह्याण्डलमा गरेका हुन् । ट्विटमा दिइएको जानकारी अनुसार १२ अगष्टमा राती ९...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या स्थिर रहेको पाइएको छ । निकुञ्जमा यस वर्ष वयस्क पाटेबाघको संख्या १६ छ । गत वर्ष पनि पाटेबाघको संख्या त्यति नै थियो । सन् २०१७ मा भने निकुञ्जमा १७ वयस्क पाटेबाघ फेला परेका...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
काठमाडौं, एजेन्सी । समाजवादी पार्टीका सांसद आजम खानले भारतीय जनता पार्टीकी लोकसभा सांसद रमा देवी (जसले उक्त दिन कार्यवाहक सभामुखको कुर्सी सम्हालेकी थिइन) माथि गरेको अभद्र टिप्पणीका लागि माफी मागेका छन् । खानले आजको लोकसभा बैठकमा रमा देवीलाई आफ्नो बहिनी...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
काठमाडौं, एजेन्सी । भारतको बिहार राज्यको पटना रेलवे स्टेशनले स्टेशनमा फालिएको पानीको खाली बोतलबाट टोपी तथा टिशर्ट बनाएर सफाईको नौलो तरिका अपनाएको छ । अब यसको सफल प्रयोगले अन्य रेलवे स्टेशनमा फ्यांकिने खाली बोतलको पनि यसै गरी उपयोग गरिने भएको...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाका शोधकर्ताले मोटोपन बढाउने २४ कोडिंग जीन खोजेका छन् । जसमध्ये ९ दुर्लभ रहेको छ । जसले मानव शरीरमा मोटोपन बढ़ाउने काम गर्छ । यो जीनले कम्मर तथा नितम्बको आकार तथा अनुपात बिगार्न ठूलो भूमिका खेलेको हुन्छ...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७६
करोडौं वर्ष पहिला पृथ्वीबाट विलुप्त भएका डाइनोसरको रहस्य वैज्ञानिकहरुका लागि अझै पनि अनुत्तरित प्रश्नझैं रही आएको छ । यस्तोमा डाइनोसर सम्बन्धमा सारा संसारको ध्यान आकृष्ट गर्छ । काठमाडौं, एजेन्सी । डाइनोसर पृथ्वीबाट विलुप्त भएको कराडौं वर्ष भइसक्यो । वैज्ञानिक मतानुसार...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७६
काठमाडौं, एजेन्सी । कुनै जुत्ताको मूल्य कति होला ? तपाईँ भन्नुहुन्छ हजार, लाख यस्तै । तर, नाइकी कंपनीको एकजोर जुत्ता ३ करोड रुपैयाँमा लिलाम भएको छ । यो कुनै पनि पुरानो जुत्ताको लिलामका लागि लगाएको सबैभन्दा बढी रकम हो ।...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७६
काठमाडौं, एजेन्सी । तपाईँ मोटोपनबाट चिन्तित हुनुहुन्छ भने जानिराख्नुस मोटोपन बढ्नुको एउटा कारण मोबाइल धेरै समय चलाउनु पनि हुनसक्छ । क्यालिफोर्नियाको सिमोन बोलिवर युनिभर्सिटीले हालै गरेको एउटा शोधले दिनमा ५ घण्टा भन्दा बढी मोबाइल चलाउने मान्छेमा मोटोपन हुने सम्भावना ४३...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी कम्पनी एप्पलले इंटेल कम्पनीको मोडेम डिभिजनको ठूलो अंश १ अरब डलरमा खरिद गरेको छ । दुबै कम्पनीले यसको घोषणा २५ जुलाइका दिन गरेका हुन् । एप्पलको यो दोस्रो ठूलो खरिद सम्झौता हो । यसभन्दा अघि एप्पलले...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७६
भारतमा नरेन्द्र मोदीले दोस्रो पटक सत्ता सम्हालेपछि नेपालाई हेर्ने दृष्टिकोणमा खास कुनै परिवर्तन भएको छैन । भारतीय चुनावताका विगतमा हेर्न नीतिमा परिवर्तन हुने आँकलन गरिएको थियो । लामो समयदेखि नेपालको साना साथदेखि ठूल्ठूला राजनीतिक व्यवस्थापन भारतीय गुप्तचर संस्था रिसर्च एन्ड...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७६
काठमाडौं, एजेन्सी । भारतीय राज्य गुजरातको राजकोटमा एक जना निर्माण व्यवसायीले आफ्नो कारको भिआईपी नंबर ०००७ का लागि ३० लाख ४० हजार रुपैयाँ खर्च गरेका छन् । उनी यो नंबर गुजराती भाषामा लेख्न चाहन्थे तर अंग्रेजी भाषामा नै लेख्नुपर्ने कारणले...