बैशाख ३१, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
काठमाडाैँ । पर्यावरण जोगाउने आन्दोलनको प्रमुख व्यक्तित्व १६ वर्षीय ग्रेटा थनबर्ग २३ सेप्टेम्बरमा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघीय क्लाइमेट समिटमा भाग लिनका लागि ६० फिट लामो डुंगा चढेर(नौका विहार)लंडनबाट १४ अगस्टमा हिंडेकी छन् । उनी विमानबाट यात्रा नगरी डुंगा चढेर गर्नुको...


लोकसंवाद संवाददाता,   भदौ २, २०७६
काठमाडौं : एसियामा सुरु भएका विभिन्न दर्शनसँग माक्र्सवादको समानता एवं असमानताका बारेमा पहिलो पटक छलफलको थालनी भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलको संयुक्त आयोजनामा २०७६;भदौ २ देखि सुरु भएको 'माक्र्सवाद र एसियाली दर्शन' विषयक...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
एउटा वरको रुखलाई शंकाको आधारमा जंजीरले बाँधेर सजाय दिइएको छ । यो सजाय १२१ वर्ष पहिले अंग्रेजको शासनकालमा गरिएको थियो । तर, यो सजाय भने आज पनि जारी छ । यो रुखमा लगाइएको जंजीर आजसम्म पनि खोलिएको छैन् । सन्...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
धनुषा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । जनकपुरधाम विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्माबीचको...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
काठमाडाै ।ज्येष्ठ नागरिकको परिचयपत्र देखाउँदा पनि लोकहन्थलीबाट बानेश्वरसम्म जाँदा सार्वजनिक बसले महाप्रसाद पराजुलीसँग १० रुपयाँ भाडा माग्ने गरेका छन् । काठमाडौँ उपत्यकामा न्यूनतम भाडा १४रुपयाँ हो । ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट दिइने व्यवस्था भए पनि सार्वजनिक...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
चितवन।जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । केही दिनअघि भएको शालिकराम पुडासैनीको मृत्यु प्रकरणको छानबिनका लागि प्रहरीले सञ्चारकर्मी रवि लामिछानेलगायत तीन जनालाई पक्राउ गरेको थियो । लामिछानेलाई पक्राउ गरेपछि उनका समर्थकहरूले चितवनमा प्रदर्शन...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को २०७६ भाद्र १ गते आइतबार बसेकाे सचिवालय बैठकले साङ्गठनिक एकता र कार्यविभाजनका सन्दर्भमा थप निर्णय गर्दै जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न कमिटीमा नेतृत्वकोचयन गरेकोप्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । प्रधानमन्त्री निवास...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने तयारी गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । जनवर्गीय र भ्रातृसंगठनको इन्चार्ज र सहइन्चार्ज...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७६
काठमाडौँ ।चन्द्रागिरि नगरपालिका१३ मा मदन भण्डारी स्मृति पार्क निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो । काठमाडौँ महानगरपालिकाको एक करोड तथा चन्द्रागिरि नगरपालिकाको एक करोड लागतमा उक्त उद्यान बन्न लागेको...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७६
बैतडी ।बिना लगत अनुमान डोजर लगाएर काटिएका सडकले ठाउँ ठाउँमा पहिरोको त्रास निम्त्याएको छ । जिल्लाका धेरैजसो स्थानमा कच्ची सडकहरुले बस्ती नै खाली गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । विगतमा काटिएका सडकहरु वर्षात्सँगै खोल्सामा परिणत भएका छन् । बैतडीका चार...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७६
कञ्चनपुर । नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि सन्धिअनुसार दोधारा चाँदनीलाई सिँचाइका लागि दिनुपर्ने पानी दिन भारतले आनाकानी गर्दै आएको छ । सन्धिअनुसार १५ किलोमिटर मूल नहर निर्माण गरी महाकाली नगरपालिका (साविक दोधारा र चादँनी...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०७६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न ३३ केन्द्रीय विभागका प्रमुख तोकेको छ । पार्टी एकतापछि लामो समयसम्म टुङ्गिन नसकेको सो विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले टुङ्गो लगाएको हो । बैठकले चर्चामा रहेको स्कूल विभागका प्रमुखमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०७६
काठमाडौं, एजेन्सी । हालै अमेरिकामा गरिएको एक अध्ययनअनुसार प्लास्टिक कणसहितको वर्षा भइरहेको भेटिएको छ । अमेरिकी विभागका वैज्ञानिक तथा अमेरिकी भूगर्भीय संस्थाको सर्वेक्षणमा यो देखिएको हो । वैज्ञानिकहरुले नांगो आँखाले प्लास्टिक देख्न नसकेपछि माइक्रोस्कोप र डीजिटल क्यामराको माध्यमबाट वर्षामा प्लास्टिकको...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०७६
काठमाडौं । नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयलेनक्कली प्रमाण पत्र र नागरिकता कीर्ते प्रकरणमा छानविनको दायरामा रहेका दुई जर्नेलको नाम सहित समाचार सार्वजनिक भएपछि असन्तुष्टि जनाएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सेनाको जंगी अड्डाले नाम नै किटान...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०७६
कञ्चनपुर ।कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिंकरसम्म उत्तरदक्षिण सडक सञ्जाल विस्तार गर्न २०६६ सालमा महाकाली लोकमार्गको काम अगाडि बढ्यो । चार सय २५ किलोमिटर लामो उक्त लोकमार्ग निर्माणको काम आर्थिक वर्ष २०७३/७४ देखि शुरु भयो । तर कञ्चनपुरमा भने अहिलेसम्म ट्रयाक खोल्ने...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०७६
सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त हुनुभएको छ । कर्णाली प्रदेश सरकारले २०७६ साउन ३० बिहीबार उहाँलाई पदमुक्त गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा ९२०...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
काठमाडौं । सन् १९१९ मा स्थापना भएको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय खगोल युनियन (आइएयु)ले स्थापनाको शतवार्षिकीको उपलक्ष्यमा नेपाललाई एउटा तारा तथा ग्रहको नाम राख्ने अवसर प्रदान गरेको छ । पृथ्वीबाट १ सय ७२ प्रकाश वर्ष टाढा रहेको त्यो ग्रह र त्यसले...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
सङ्खुवासभा ।चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् । चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेका हुन् । कतिपय बगानमा चिनियाँ व्यापारीे रुद्राक्षको...