बैशाख २५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं । नेपाल र भियतनाम वीच हवाई सम्झौता हुने भएको छ । भियतनामबाट सोझै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान गर्न नेपालले तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता गर्ने भियतनाम भ्रमणका क्रममा यस्तो सम्झौता गर्ने तयारी...
लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६


लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
हुम्ला । नेपालमा आयोडिनयुक्त नुन अभियान सुरु भएको दुई दशक बितिसक्दा पनि हुम्लाको नाम्खा गाउँपालिका६ लिमीवासी तिब्बती ढिकेनुनमा निर्भर छन् ।सदरमुकाम सिमकोटबाट चारदेखि पाँच दिनको पैदलदूरीमा पर्ने लिमीका तिल, हल्जी र जाँग नेपालका अन्य बस्तीभन्दा तिब्बतसँग नजिक छन् । यी...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
विराटनगर ।सरकार र पार्टी नेतृत्व एकातिर, बहुसंख्यक सांसद अर्कातिर हुने अवस्था देखिएपछि प्रदेश एकको नाम र राजधानी निर्धारण अब नेकपाको पार्टी ह्विप बाट टुंगिने निश्चित भएको छ। नेकपा प्रदेशको पार्टी नेतृत्व र सांसदबीच बुधबार सुरु भएर बिहीबार राति अबेरसम्म चलेको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडाैं । नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले व्यक्तिका नाममा दर्ता भएको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारले फिर्ता लिने निर्णय गरिसकेकाले कसैलाई पनि...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं ।गत वर्ष पहिलो महिना साउनमा नै आन्तरिक ऋण उठाएको सरकारले चालु आर्थिक वर्ष नौ महिना पछि ऋण लिने तयारी गरेको छ। सरकारले गत वर्ष साउनमा ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो। चालु बजेटको लक्ष्यअनुसार राजस्व संकलन...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं ।धोबीखोलावरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ। नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो। नक्सा सुधारका नाममा करिब चार रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको हो। निलो पुल...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडौं एजेंसी। अहिले थाइल्याण्डका राजाको पुरै विश्वमा चर्चा चलिरहेको छ । थाई राजा वाजीरालोंग्कोर्नले आफ्नो निजी सुरक्षा गार्डसँग विवाह गरेपछि उनी चर्चाको शिखरमा छन् । ६६ वर्षीय राजा वाजीरालोंग्कोर्नले आफूभन्दा २६ वर्ष कान्छी सुथिदा तिदजईसँग विवाह गरेका हुन् । थाई...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाण्डौ, एजेन्सी हालै अष्ट्रेलियाका वैज्ञानिकले अनौठो खोज गरेका छन् । वैज्ञानिकको दावी छ कि उनीहरुले हावामा भएको कार्वनडाइअक्साइड निकालेर त्यसलाई कोइला बनाउन सकिन्छ । यो अनौठो खोजमा हावामा रहेको कार्वनडाइअक्साबाट कसरी कोइला बनाउन सकिन्छ भन्ने बारेमा उनीहरुले बताएका छन् ।...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
दुर्दान्त आंतकी मसूद अजहर आतंकी संगठन जैशएमुहम्मदको संस्थापक हो । ऊ पाकिस्तानको बहावलपुरको बासिन्दा हो । सन् १९९४ मा मसूदलाई भारतको श्रीनगरमा गिरफ्तार गरिएको थियो । उसलाई जेलमुक्त गराउन आतंकवादीले काठमाण्डौबाट उडेको इन्डियन एयरलाइन्सको जहाज अपहरण गरेका थिए । जहाजमा...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
वैज्ञानिकहरुले मानव जीवन सहज बनाउनका लागि विभिन्न आविष्कार र खोज गरेका छन्, त्यसमा यन्त्र मानव यानेकि रोबोट पनि एक हो । प्रारम्भमा विभिन्न जोखियुक्त र अन्य अप्ठ्यारा कामका लागि सहयोगी हुन्छ भन्ने मान्यता राखेर विकास गरिएको रोबोट अहिले भने मानिसका...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
चन्द्रयान२ अभियान अन्तर्गत भारतको अन्तरिक्ष एजेन्सी इण्डियन स्पेस रिसर्च अर्गनाइजेसन इसरोले चन्द्रमामा ओर्लिने जानकारी दिएको छ । इसरोका अनुसार उसको रोभर प्रज्ञानले ७ सेप्टेम्बरमा चन्द्रधरातलमा पाइला टेक्ने छ । चेन्नई, एजेन्सी । भारतले चन्द्रयात्राको दोस्रो अभियानमा चन्द्र धरातल टेक्ने महत्वाकाँक्षा...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
आतंकी संगठन जैशएमुहम्मदको प्रमुख मसूद अजहरलाई वैश्विक आतंककारी घोषित गरिएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले मसूदलाई सर्वसहमतिले आतंककारी घोषित गरेको हो । यसलाई भारतको ठूलो कुटनीतिक सफलता मानिएको छ । नयाँ दिल्ली । पाकिस्तानमा बसेर आतंककारी गतिविधिमा संलग्न...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
इग्ल्याण्डको प्रधानमन्त्री टेरीजा मेले रक्षामन्त्री विलियमसनलाई वर्खास्त गरेकी छन । विलियमसनमाथि सुरक्षा परिषद बैठकको सूचना सार्वजनिक गरेको आरोप छ । लन्डन, एजेन्सी । इग्ल्याण्डको प्रधानमन्त्री टेरीजाले आफ्नो क्याबिनेटका रक्षामन्त्रीलाई बर्खास्त गरेकी छन् । १ मे बुधबार रक्षामन्त्री विलियमसनलाई पदमुक्त गरेर...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडौं ।बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित झएको शक्तिशाली चत्रवात फानीको असर नेपालसम्मै पर्न सक्ने मौसमविद्हरुले प्रक्षेपण गरेका छन्।शुक्रबार अपरान्हपछि नेपालको पूर्वी भूभाग भएर फानी नेपाल प्रवेश गर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए। त्यो चक्रवातको असर पूर्वी क्षेत्र...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडौं ।एक पैसामा पनि सामान किन्न पाइन्छ ? पत्याउनै नसकिने गरी वीर अस्पतालमा अक्सिजन सिलिन्डर ट्रली,हि्वलचेयर, बिरामी सुताएर गुडाउन मिल्ने ट्रलीलगायत स्वास्थ्य उपकरण १ पैसाको दरमा खरिद गरिरहेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
चितवन ।रत्ननगर नगरपालिका१२ का ५४ वर्षीय रघुनाथ भट्ट २० वर्षदेखि कुखुरापालन व्यवसायमा छन्। १० हजार कुखुरापालन गर्ने क्षमताका खोर भए पनि पछिल्लो एक वर्षदेखि उनले चल्ला राखेका छैनन्। यसअघि उनले खोर खाली राखेका थिएनन्। पछिल्लोपटक गरेको कुखुरापालनबाट भएको अण्डा उत्पादनको...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडौं ।कारखाना खोल्न किसानबाट अधिग्रहण गरेको चार सय २० रोपनी जग्गा हरिसिद्धि इँटा तथा टायल कारखानाका सञ्चालकले षड्यन्त्रपूर्वक हडपेर हिनामिना गरेको पाइएको छ। कारखानाका सञ्चालकले कतिपय जग्गा बिक्री गर्नुका साथै र बैंकमा धितो राखी ऋण नतिरेर लिलामीमा पु-याएको भेटिएको छ।...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडाैं । काठमाडौंको बाँसबारीचन्डोलबाट नारायणहिटीकमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको छ । काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गायब भएको छ । खोला बग्ने ठाउँ ६०...