बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
रौतहट । दाइजोमा लाखौँ रूपैयाँ ल्याए पनि सुत्ने पलङ नल्याएको निहुँमा एक महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ । गत शनिबार झुण्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहुँमा हत्या गरेर झुण्डाएको माइती पक्षले आरोप लगाएको हो । रौतहटको...


लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
विश्वभर दैनिक थुप्रै पुस्तक प्रकाशित हुन्छन् । तीमध्ये केहीले मात्रै चर्चा बटुल्छन् । विश्वमा चर्चा बटुलेका केही पुस्तक यसप्रकार छन् । सबैभन्दा महँगो पुस्तक १५ औं शताब्दिमा लियोनार्डाे द भिन्चीद्वारा लेखिएको कोडेक्स लेस्टर सबैभन्दा महँगो पुस्तक रहेको छ । सन्...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
इण्डोनेशियामा दस दिन पहिला सम्पन्न भएको आम निर्वाचनको मतगणनामा संलग्न भएका कर्मचारी मध्ये २७२ जनाको मृत्यु भएको छ । अन्य १८७८ कर्मचारी विरामी भएका छन् । स्मरण रहोस इण्डोनेशियामा १७ अप्रिलका दिन एकै चरणमा आम निर्वाचन गराइएको थियो । जकार्ता,...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
कोलम्बो । बम विस्फोटपछि श्रीलंकामा लगाइएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गरिएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले मंगलबार उक्त प्रतिबन्ध फुकुवा गरेको सूचना विभागले जनाएको छ । सूचना विभागका प्रमुख नलका कालुवेवाले भने, बम विस्फोटलगत्तै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन निर्णय गरिएको...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
नेपालको मकालु बेस क्याम्पमा हिममानव भेटिएको भारतीय सेनाको दावी रहेकाे छ । हिममानवका विषयमा धेरै जिज्ञासा तथा कौतुहल कायम छ । हिममानव यस्तो हुनुपर्छ भन्ने तरह तरहका अडकल तथा अनुमान पनि छँदैछ । काठमाडौं, एजेन्सी हिममानवका विषयमा जिज्ञासा धेरै अघि...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडौं । हामी बसेको पृथ्वी सानो छ कि ठूलो यसको निक्र्याैल पृथ्वीको आकारभन्दा पनि हाम्रो मनस्थितिले निर्धारण गर्छ । इन्टरनेटमार्फत् एक सेकेण्डभित्रै पृथ्वीको एक कुनाबाट अर्काे कुनासम्म सन्देश पुग्ने प्रविधि प्रयोगकर्ताका लागि ठूलो भन्नु हास्यास्पद नै हुन आउँछ । तर,...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
राहुल गांधी को नागरिकता सम्बन्धमा भारतीय गृह मंत्रालयले नोटिस जारी गरेका् छ । यस सम्बन्धमा जवाफ दिन गृह मन्त्रालयले राहुललाई १५ दिनको समय दिएको छ । कांग्रेस अध्यक्ष राहुल गांधी को नागरिकता सम्बन्धमा विवाद खडा भएपछि दोहोरो नागरिकता सम्बन्धमा भारतीय...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
डोटी । जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको पश्चिमसेती जलविद्युत् आयोजना निर्माणमा अन्योल उत्पन्न भएको छ । कहिले कुनै देशले त कहिले कुनै संस्थाले निर्माण गर्ने भनिए पनि हालसम्म निर्माणकार्यको टुङ्गो नलाग्दा स्थानीयवासीमा अन्योल...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडौं। मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रियाबाट (फास्ट ट्रयाक)बाट सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डले द्रुत प्रक्रियाबाट काम सम्पन्न गर्ने निर्णय गरेको छ । निर्णय खानेपानी मन्त्रालयले मन्त्री परिषद्मा पेस गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयपछि द्रुतमार्गबाट आयोजना...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडाैं । राष्ट्रिय ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीनवटा उपकरण (एनेस्थेसिया मेसिन) सोमबार एकैसाथ बिग्रिएपछि ७५ प्रतिशत जटिल अप्रेसन रोकिएको छ । आइतबारसम्म सञ्चालनमा रहेका चारमध्ये तीनवटा मेसिनले अचानक सोमबार बिहानदेखि काम नगरेपछि अधिकांश अप्रेसन स्थगित गरिएको ट्रमा सेन्टरका निर्देशक डा....

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडौं। स्थानीयले सोमबार विहानदेखि सिसडोल ल्याण्डफिल साइटमा फोहोर ढुवानी बन्द गरेका छन् । सिसडोल नजिक कागती गाउमा एकसातादेखि बिग्रिएको ट्रान्समिटर तत्काल बनाउनुपर्ने माग गर्दै उनीहरूले फोहर ढुवानी बन्द गरेका हुन् । करिब ५ सय ६० घर परिवार रहेको वलामी गाउँमा...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडाैं । नेपालसँग मिल्दो हावापानी र लचिलो कानूनी व्यवस्था भएकाले स्पेन भित्रिने नेपालीहरुको संख्या हरेक वर्ष बढ्दो छ । आसपासका यूरोपेली मुलुकको तुलनामा तलब भत्ता तथा कागजात बनाउन सजिलो भएपछि स्पेन नेपालीको रोजाईमा पर्न थालेको हो । बेलायत, ग्रिस, पोल्यान्ड,...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडौं ।अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरूले आफ्नै तजबिजीमा खर्च गर्ने बजेट बढाउन दबाब दिन थालेका छन् । नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा प्रतिनिर्वाचन क्षेत्र ४ करोड रुपैयाँ बजेटलाई १० करोड पुर्याउन सांसदहरूले...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडौं।बालुवाटार जग्गा प्रकरणमा गैरआवासीय नेपाली संघ (एनआरएन) को समेत संलग्नता भेटिएको छ । सरकारी जग्गा विवादास्पद ढंगले व्यक्तिका नाममा दर्ता भएको थाहा पाउँदापाउँदै पनि एनआरएनका केही पदाधिकारीले जबर्जस्ती खरिद गरेको भेटिएको हो । गैरआवासीय नेपाली संघका पदाधिकारीले जग्गा खरिदका लागि...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडौं। नेपाल र चीनबीच यातायात तथा परवाहनसम्बन्धी ऐतिहासिक प्रोटोकल लगायत सातवटा सम्झौतामा हस्ताक्षर भएको छ ।चीनको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, चिनियाँ यातायात मन्त्री ली सियाओफङले ती सम्झौताहरूमा...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडौं ।एनसेल खरिदबिक्रीमा सरकारले निर्धारण गरेको पुँजीगत लाभकर, जरिवाना र शुल्कको गणना गलत भएको भन्दै सर्वोच्च अदालत गएको एनसेलले अन्तर्राष्ट्रिय अदालत पनि जाने तयारी गरेको छ। नेपाल सरकारले निर्धारण गरेको करविरुद्ध एनसेल अन्तर्राष्ट्रिय अदालत (आर्बिटेसन) मा जान लागेको हो। सूचना...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडौं ।लगानीयोग्य रकम (तरलता)को अभाव हुँदाहुँदै पनि बैंकहरुले नाफा बढाएका छन्। तरलताको असर बैंकको नाफामा खासै नपरेको उनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ। बैंकहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन्। उनीहरुले सार्वजनिक गरेको वित्तीय...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम तथा बजेटको विषयमा छलफल गर्न सोमबार बोलाएको सचिवालयको अनौपचारिक बैठकमा नेकपाका नेताहरूले ललितानिवास जग्गा प्रकरणमा पार्टीको बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेकपाका सचिवालय सदस्यहरूले सरकारले...