बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
मस्को ।रुसको मस्कोस्थित शेरेमेट्येभो बिमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक बिमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे१०० बिमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए...
लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६


लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
काठमाडौं ।सन् ८० को दशकमा दाङ-देउखुरी क्षेत्रमा गरिएको पाषाणकालीन युगबारेको शोध-अनुसन्धानको प्रामाणिकतालाई बाहिरी विश्वले स्वीकारिसकेको छ । त्यही शोधको पुरातात्त्विक सामग्री भने छाउनीस्थित राष्ट्रिय संग्रहालयमा बाकसभित्र थन्किएका छन् । जर्मन अनुसन्धाता डा. गुर्डुन कर्भिनसले सन् १९८३ देखि झन्डै २० वर्ष...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
काठमाडौं ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाल मन्दिरको जग्गा निजी स्कुललाई प्रक्रिया मिचेर भाडामा दिएको विषय ढाकछोप गर्न खोजेको छ। संसदको महिला, बालबालिका तथा सामाजिक समितिले निर्देशन दिए पनि मन्त्रालयले १३ रोपनी १२ आना १ पैसा जग्गा ५१ वर्षका...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नीति तथा कार्यक्रम बेलायती महारानीको शैलीमा प्रस्तुत गर्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याएको बताएका छन्। प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा भाग लिँदै देउवाले भने, सरकाले राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
काठमाडाैं । संसद्मा आगामी आर्थिक वर्ष ०७६/७७ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । सत्तारुढ दलका सांसदले नै सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेका छन् । नेकपाका प्रमुख सचेतक देव गुरुङले नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या रहेको...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
काठमाडाैं । ०७५ मा यातायात कार्यालयका ५६ जनाविरुद्ध भ्रष्टाचार अभियोग लागेको छ । तिनमा कार्यालय सहयोगीदेखि प्रमुखसम्म छन् । उनीहरूले परीक्षामा सहभागी नै नभएका र फेल भएकालाई पास गराएर लाइसेन्स दिलाउने, तर पास भएकालाई फेल गराइदिने गरेको भेटिएको अख्तियारले जनाएको...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
काठमाडाैं । आइतबार दिनभरजसो सरकारी वेबसाइटहरू खुल्न सकेनन् । एकसाथ सर्भर डाउन हुँदा वैदेशिक रोजगार, राहदानी, राजस्व र मालपोतलगायत सरकारी सेवा लिन बसेका सेवाग्राहीले सास्ती खेप्नुप-यो । एकैपटक दुई हजारभन्दा बढी सरकारी वेबसाइटले काम नगर्दा अनलाइन प्रणालीमा आधारित सरकारी सेवा...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
काठमाडौं ।स्थानीय तहले आफूसँग समन्वय नगरी संघले पठाएका कर्मचारीलाई हाजिर गराउन नसकिने स्पष्ट पारेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले समायोजनको नाउमा कर्मचारी पठाउन आफूसँग कुनै समन्वय नगरेको भन्दै संघबाट आएका कर्मचारीहरुलाई हाजिर गराउन नसकिने स्पष्ट पारेका हुन् । संघीयताको मर्म...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
काठमाडाैं । बालुवाटार जग्गा प्रकरणमा अधिग्रहण गरेको भनिएको १ सय १३ रोपनी जग्गाको मुआव्जा कति कसले बुझेको भन्ने रेकर्ड सार्वजनिक हुन सकेको छैन । २०२१ साल मंसिर १७ गते राजपत्रमा प्रकाशित सूचनामा क्षतिपूर्ति दिइने हुँदा भन्ने मात्र उल्लेख भएको भए...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने भएकाले सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६औँ वार्षिक साधारण सभा तथा...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
लहान ।सप्तरीको राजविराज नगरपालिका७ की २६ वर्षीया नजराना खातुनलाई तीन वर्षअघि सासू बानो खातुन र जेठानी नुरजहाँ खातुनले जिउँदै जलाएर हत्या गरे। ९० प्रतिशत शरीरको भाग जलेकी उनको उपचारका क्रममा मृत्यु भएको थियो। नजराना खातुनलाई सासू र जेठानीले आगो लगाई...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
काठमाडौं ।सरकारले ललितानिवासलगायत व्यक्तिले हडपेको सरकारी जग्गा फर्काउन प्रक्रिया थालेको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गैरकानुनी ढंगबाट व्यक्तिका नाममा दर्ता गरिएका सार्वजनिक जग्गा फर्काउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको हो। अब बस्ने मन्त्रिपरिषद् बैठकमा अतिक्रमित सार्वजनिक जग्गा सरकारको मातहतमा...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
सिरहा । सिरहा नगरपालिका१४ खिरौनाकी मनीषाकुमारी मण्डलको हत्या भएको माइती पक्षले आरोप लगाएको छ । विवाह भएको ६३ दिनमा गत बिहीबार राति २१ वर्षीया मनीषा आफ्नै ओछ्यानमा मृत भेटिएकी थिइन् । उनका बाबु रघुनाथ मण्डलले छोरीलाई यातना दिएर हत्या गरी...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकतापछि बन्ने नयाँ पार्टी समाजवादी पार्टीको नेपालको अध्यक्षमा बाबुराम भट्टराई र उपेन्द्र यादव हुने भएका छन् । सोमबार घोषणा हुने भनिएको पार्टीको अध्यक्षबारे आज टुंगो लागेको हो । भट्टराई संघीय परिषद्...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले हिजो आफूहरू जनयुद्धका समय कहिले जङ्गलमा सुतियो, कहिले कहाँ । त्यति वेला जङ्गल जस्तो लाग्दैनथ्यो, तर आज काठमाडौँ जनताका बिचमा रहँदा जङ्गलमा रहको अनुभूति भएको अभिव्यक्ति दिनु भएको छ...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास बाँकेमा कार्यरत नायब सुब्बा घुस लिँदै गर्दा समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले टाइपिस्ट नायब सुब्बा (नासु) कृष्णकुमार पाठकलाई तीन लाख रूपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । पाठकले...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
पाकिस्तानका १० वर्षीय मोहम्मद अबरार संसारको सबैभन्दा मोटो बालकको रुपमा चिनिएका छन् । उनको तौल २०० किलो रहेको छ । मोटोपनका कारण उनको स्वास्थ्यका लागि सर्जरी जरुरी भएको डाक्टरले बताएका छन् । उनी एक छाकमा ४ जना वयस्क मान्छे सरह...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
नयाँ दिल्ली । भारतमा जारी लोकसभा चुनावको पाँचौं चरणअन्तर्गत सात राज्यका ५१ सिटका लागि सोमबार निर्वाचन हुँदैछ । उत्तर प्रदेशका १४, राजस्थानका १२, मध्यप्रदेश र पश्चिम बंगालमा ७७, विहारमा ५, झारखण्डमा ४ र जम्मूकाश्मिरमा २ सिटका लागि निर्वाचन हुँदैछ ।...