बैशाख २५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौँ ।कुनै बेला भृकुटीमण्डप राजधानीवासीको रमाइलो मेला हेर्न जाने ठाउँ थियो । तीनधारा संस्कृत छात्रवासमा बस्दा यहाँको रमाइलो मेला घुमेको सम्झना गर्छन् प्राध्यापक देवी सुवेदी । 'खाना खाएर यसो घुम्न यहीं जान्थ्यौं,'उनी सम्झन्छन्, 'टाढा घुम्न गइयोभने ककनी, पनौती, खोपासी,त्रिशूली गइन्थ्यो...
लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६


लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं ।संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिक हुन् राष्ट्रपति। राष्ट्रपतिका दिनचर्या, आनीबानीलगायत संस्कारलाई जनताले अहिलेको शासन व्यवस्थाको मानक बनाउने गरेका छन्। तर, पछिल्ला दिनमा राष्ट्रपति कार्यालय र राष्ट्रपति स्वयं पटकपटक विवादमा मुछिँदै आएकी छिन्। दसैंमा विभिन्न व्यक्तिलाई टीका लगाइदिँदाको आसनदेखि विलासीपूर्ण सवारीसाधन...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं ।नयाँ मुलुकी अपराधसंहिता लागू भएको एक वर्ष नबित्दै सरकारले संशोधन गरेर आधा कैद छुट दिने व्यवस्था गरेको छ । गत भदौबाट लागू भएको संहिता संशोधन गरी फौजदारी कसुर (कैद कट्टासम्बन्धी) नियमावली बनाएर ५० प्रतिशत कैद मिनाहाको व्यवस्था गरेको हो...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडाैं । बंगालको खाडीमा आएको चक्रवात फानीको असर भारतको उडिसा राज्यसँगै नेपालमा पनि परेको छ । फानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र हिमपात...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं ।न्यायालयमा बढेको राजनीतिक प्रभावले मुलुक सर्वसत्तावादतर्फ प्रवेश गर्न लागेको पूर्वन्यायाधीशहरूको अध्ययनले देखाएको छ। पूर्वन्यायाधीश समाजको अध्ययन प्रतिवदेनले न्यायालय क्रमशः गलत बाटोमा जान थालेको औंल्याउदै त्यसमा सतर्कता अपनाउन ढिलाइ भइसकेको निष्कर्ष निकालेको छ। लोकतन्त्रमा राजनीति र खासगरी जनताका लागि राजनीतिको...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं ।सरकारले मुलुकको सामाजिक र आर्थिक क्षेत्रमा विकास गर्न खोजेको देखाउने गरी कार्यान्वयनमा जानै नसक्ने कार्यक्रम समेटेर आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमार्फत आर्थिक वर्ष २०७६०७७ का लागि...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडाै । नेपाल सरकारकाे तर्फवा आगामी आ.व. २०७६/७७को नीति तथा कार्यक्रमा प्रस्तुत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदको दुबै सदनलाई सम्बोधन गर्दै नीतितथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। पूर्णपाठ नेपाल सरकार बैशाख २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास सम्भव छ र हाम्रै पालामा सम्भव छ भन्ने विश्वास पैदा जनाउँदै दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको बताउनुभएको छ । सङ्घीय संसद्को आजको बैठकमा सरकारको आर्थिक वर्ष २०७६०७७ को...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं, एजेन्सी नर्वेको समुद्री किनारामा भेटिएको सेतो व्हेल अहिले चर्चाको शिखरमा छ । नर्वेमा फेला परेको यो सेतो व्हेलका कारण धेरै देश चनाखो भएका छन् । नर्वेका विशेषज्ञका अनुसार यो रुसी व्हेल हुनसक्छ । यसको शरीरमा एक प्रकारको पट्टी भेटिएको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं, एजेन्सी पानी भित्र गर्न सक्ने परमाणु हमलामा आफूलाई सक्षम बनाउनका लागि चीनले गोप्य तयारी शुरु गरेको छ । यसको संकेतका रुपमा उसले आउने दिनमा समुद्रभित्र परमाणु परीक्षण गर्ने तयारी गरिरहेको छ । जमीनमा रहेको आफ्नोपरमाणु भण्डारमा हमला भएको स्थितिमा...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौँ । मकालु बरुण संरक्षण क्षेत्रका यतिका पाइला देखिएको हुनसक्ने भारतीय सेनाको दावीलाई नेपाली सेनाले खण्डन गर्दै जंगली भालुको पाइला भएको निश्कर्ष निकालेकोे छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार आफ्ना सैनिक अधिकारी तथा स्थानीय बासिन्दाको भनाईको आधारमा भेटिएको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं । बंगालको खाडीमा बनेको समुद्री आधी फानीको असर नेपालको हवाई क्षेत्रमा पनि परेको छ । फानीको कारण मौसम प्रतिकूल बनेपछि नेपालको आन्तरिक उडान पूर्णतया प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार फानीका कारण सबै आन्तरिक उडान बिहान १०...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
नयाँ दिल्ली, एजेन्सी । फ्रान्सले आफ्नो देशको सर्वोच्च नागरिक सम्मान भारतीय वैज्ञानिक एएस किरण कुमारलाई प्रदान गरेको छ । किरण कुमार भारतीय अन्तरिक्ष एजेन्सी इण्डियन स्पेश रिसर्च अर्गनाइजेसन इसरोका पुर्व प्रमुख हुन । फ्रान्सका राष्ट्रपति इमैनुअल मैंक्रोले फ्रान्सको सर्वोच्च नागरिक...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले समुद्री आँधी फानी नेपालमा आउने सम्भावना कम भएको प्रक्षेपण गरेको छ । तर, यसको असर भने पर्ने महाशाखाको प्रक्षेपण छ । यसपटक फानीको प्रभाव भारतको ओडिसालगायत क्षेत्रमा परेको छ । बंगालको खाडीको ओडिसा...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
जाजरकोट ।विश्वमै दुर्लभ मानिएका सुन गिद्ध र सेतो गिद्ध जोडीले चल्ला कोरलेका छन् । अति संकटापन्न सुन गिद्धले नलगाड नगरपालिका५, पोखराको महादेवस्थान गोठथात जंगलको सल्ली रूखमा लगाएको गुँडमा गत १४ गते चल्ला कोरलेका हुन् । विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडाैं । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन् । पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले मुलुकको पछिल्लो हालत छाती पिटी रुनेजस्तो भएको टिप्पणी गरे ।...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं।भूमाफियाले सानोठिमीस्थित मनोहरा नदीको करिब ५० रोपनी जग्गा व्यक्तिका नाममा रजिस्ट्रेसन पास गराएको पाइएको छ । करिब ३५ वर्षअघि नदीले बहाव परिवर्तन गरेपछि खाली रहेको जग्गा व्यक्तिका नाममा कायम गरेको भेटिएको हो । ल्यान्ड पुलिङ गरी घडेरी बिक्री गर्दै आइरहेको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडाैं । नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको आठबिसकोट नगरपालिका४ त्रिवेणीमा बिक्री गरेका हुन् ।जुम्ला...