बैशाख ३०, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
चिलीमा १५ हजार वर्ष पुरानो मानव पाइलाको छाप भेटिएको छ । यस नयाँ खोजले दक्षिण अमेरिकी महाद्विपमा सर्वप्रथम मानिस पुगेको पुरानो अवधारणामा चुनौती पुगेको छ । सैंटियागो, आइएएनएस । वैज्ञानिकहरुले चिलीमा १५ हजार वर्ष पुरानो मानव पदचिन्ह खोजेका छन ।...
लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६


लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
काठमाडौं । आवश्यक कानुन अभावमा मानव बेचबिखन अनुसन्धान ब्युरोले स्थापनाको महिनौं बितिसक्दा पनि काम थाल्न सकेको छैन । २०७५ जेठ २७ को मन्त्रिपरिषद्ले मानव बेचविखनको समस्या व्यापक रहेको भन्दै नेपाल प्रहरीमा उक्त ब्युरो स्थापना गर्ने निर्णय गरेको थियो । कार्यालय...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले १८६ स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा परिसरले नगरक्षेत्रका मुख्य चोक, करिडोर तथा अपराधिक र दुर्घटना जोखिमयुक्त स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको हो । नाइटभिजन क्यामेरा समेत जडान...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिकाले एक सय २७ स्थानमा सार्वजनिक शौचालय बनाउने भएको छ । उपमेयर हरिप्रभा खड्की नेतृत्वको कार्यदलले सार्वजनिक शौचालय बनाउने स्थानको पहिचानसमेत गरिसकेको छ । महानगरका अनुसार शौचालयको डिजाइन र लागत अनुमान निकाल्ने काम इन्जिनियरको टोलीले गरिरहेको छ...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
रौतहट । दाइजोमा लाखौँ रूपैयाँ ल्याए पनि सुत्ने पलङ नल्याएको निहुँमा एक महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ । गत शनिबार झुण्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहुँमा हत्या गरेर झुण्डाएको माइती पक्षले आरोप लगाएको हो । रौतहटको...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
झापा । भारतीयलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र स्थानीय अनुसन्धानमा तानिएका छन् । जिल्ला अदालत झापाले मुचुल्कामा सही गर्ने जनप्रतिनिधि र कर्मचारीका नाममा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेपछि अनुसन्धानको बाटो खुलेको समाचार आजको अन्नपूर्ण पोस्ट्...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
काठमाडौं । चीन भ्रमणबाट फर्केको २४ घण्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिका प्रस्थान गरे । यो उनको दोस्रो अमेरिका भ्रमण हो । पटकपटक विदेश भ्रमणमा निस्केको भन्दै पार्टीभित्र नेपालबारे टीकाटीप्पणी हुन थालेको छ । उनी नेकपाभित्र सबैभन्दा...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
विश्वभर दैनिक थुप्रै पुस्तक प्रकाशित हुन्छन् । तीमध्ये केहीले मात्रै चर्चा बटुल्छन् । विश्वमा चर्चा बटुलेका केही पुस्तक यसप्रकार छन् । सबैभन्दा महँगो पुस्तक १५ औं शताब्दिमा लियोनार्डाे द भिन्चीद्वारा लेखिएको कोडेक्स लेस्टर सबैभन्दा महँगो पुस्तक रहेको छ । सन्...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
इण्डोनेशियामा दस दिन पहिला सम्पन्न भएको आम निर्वाचनको मतगणनामा संलग्न भएका कर्मचारी मध्ये २७२ जनाको मृत्यु भएको छ । अन्य १८७८ कर्मचारी विरामी भएका छन् । स्मरण रहोस इण्डोनेशियामा १७ अप्रिलका दिन एकै चरणमा आम निर्वाचन गराइएको थियो । जकार्ता,...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
कोलम्बो । बम विस्फोटपछि श्रीलंकामा लगाइएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गरिएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले मंगलबार उक्त प्रतिबन्ध फुकुवा गरेको सूचना विभागले जनाएको छ । सूचना विभागका प्रमुख नलका कालुवेवाले भने, बम विस्फोटलगत्तै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन निर्णय गरिएको...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
नेपालको मकालु बेस क्याम्पमा हिममानव भेटिएको भारतीय सेनाको दावी रहेकाे छ । हिममानवका विषयमा धेरै जिज्ञासा तथा कौतुहल कायम छ । हिममानव यस्तो हुनुपर्छ भन्ने तरह तरहका अडकल तथा अनुमान पनि छँदैछ । काठमाडौं, एजेन्सी हिममानवका विषयमा जिज्ञासा धेरै अघि...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडौं । हामी बसेको पृथ्वी सानो छ कि ठूलो यसको निक्र्याैल पृथ्वीको आकारभन्दा पनि हाम्रो मनस्थितिले निर्धारण गर्छ । इन्टरनेटमार्फत् एक सेकेण्डभित्रै पृथ्वीको एक कुनाबाट अर्काे कुनासम्म सन्देश पुग्ने प्रविधि प्रयोगकर्ताका लागि ठूलो भन्नु हास्यास्पद नै हुन आउँछ । तर,...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
राहुल गांधी को नागरिकता सम्बन्धमा भारतीय गृह मंत्रालयले नोटिस जारी गरेका् छ । यस सम्बन्धमा जवाफ दिन गृह मन्त्रालयले राहुललाई १५ दिनको समय दिएको छ । कांग्रेस अध्यक्ष राहुल गांधी को नागरिकता सम्बन्धमा विवाद खडा भएपछि दोहोरो नागरिकता सम्बन्धमा भारतीय...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
डोटी । जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको पश्चिमसेती जलविद्युत् आयोजना निर्माणमा अन्योल उत्पन्न भएको छ । कहिले कुनै देशले त कहिले कुनै संस्थाले निर्माण गर्ने भनिए पनि हालसम्म निर्माणकार्यको टुङ्गो नलाग्दा स्थानीयवासीमा अन्योल...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडौं। मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रियाबाट (फास्ट ट्रयाक)बाट सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डले द्रुत प्रक्रियाबाट काम सम्पन्न गर्ने निर्णय गरेको छ । निर्णय खानेपानी मन्त्रालयले मन्त्री परिषद्मा पेस गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयपछि द्रुतमार्गबाट आयोजना...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडाैं । राष्ट्रिय ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीनवटा उपकरण (एनेस्थेसिया मेसिन) सोमबार एकैसाथ बिग्रिएपछि ७५ प्रतिशत जटिल अप्रेसन रोकिएको छ । आइतबारसम्म सञ्चालनमा रहेका चारमध्ये तीनवटा मेसिनले अचानक सोमबार बिहानदेखि काम नगरेपछि अधिकांश अप्रेसन स्थगित गरिएको ट्रमा सेन्टरका निर्देशक डा....

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडौं। स्थानीयले सोमबार विहानदेखि सिसडोल ल्याण्डफिल साइटमा फोहोर ढुवानी बन्द गरेका छन् । सिसडोल नजिक कागती गाउमा एकसातादेखि बिग्रिएको ट्रान्समिटर तत्काल बनाउनुपर्ने माग गर्दै उनीहरूले फोहर ढुवानी बन्द गरेका हुन् । करिब ५ सय ६० घर परिवार रहेको वलामी गाउँमा...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडाैं । नेपालसँग मिल्दो हावापानी र लचिलो कानूनी व्यवस्था भएकाले स्पेन भित्रिने नेपालीहरुको संख्या हरेक वर्ष बढ्दो छ । आसपासका यूरोपेली मुलुकको तुलनामा तलब भत्ता तथा कागजात बनाउन सजिलो भएपछि स्पेन नेपालीको रोजाईमा पर्न थालेको हो । बेलायत, ग्रिस, पोल्यान्ड,...