बैशाख २६, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७८
प्रतिनिधिसभाको शुक्रबार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा प्रमुख विपक्षी नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्वाङले आफ्नो दलको एउटा समूहसँग गठबन्धन गरेको र सर्वोच्च अदालतले त्यसलाई वैधता दिएको बताए । लामो समय असन्तुष्टिसहितका प्रश्न राखेका नेम्वाङलाईप्रधानमन्त्री देउवाले छोटोमा मीठो जबाफ...
लोकसंवाद संवाददाता,   श्रावण ८, २०७८
लोकसंवाद संवाददाता,   श्रावण ८, २०७८


लोकसंवाद संवाददाता,   श्रावण ८, २०७८
भीम रावलले फिर्ता लिए प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । सभामुख अग्नि सापकोटालाई भेटेर रावलले राजीनामा फिर्ता लिएका हुन् । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत...

शरद शर्मा, रासस,   श्रावण ८, २०७८
निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस संक्रमणको ग्राफ पनि उकालो लागेको छ । पछिल्लो एक हप्ताको तथ्यांक हेर्दा संक्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै संक्रमणको दर पनि बढ्दै गएको पाइएको हो ।...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७८
नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको संयुक्त बैठक पार्टी सभापति शेरबहादुर देउवा निवासमाजारी छ । आजको बैठक मूलतः महाधिवेशन केन्द्रित रहेको एक केन्द्रीय पदािधकारीले जानकारी दिए। बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादव रक्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले कार्य प्रगति...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७८
काठमाडौँ । नेपालका कम्युनिस्ट पार्टीभित्र आफ्नै नेतामाथि प्रयोग हुने बिम्ब हरू कहिलेकाहीँ आफ्नै लागि भारी बन्दै आएका अनेकौँ दृष्टान्तहरु छन् । पार्टी विभाजन वा क्षणिक स्वार्थ नमिलेका आधारमा आवेशमा आएर हतारोमा यस्ता शब्दहरू प्रयोग गर्ने र फुर्सदमा पछुताउने नेपाली कम्युनिस्ट...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७८
काठमाडौँ । एनआरएनए जर्मनीको अध्यक्ष पदमा निनाम्मा राईको उम्मेदवारी दिनु भएको छ ।गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति जर्मनीकी उपाध्यक्ष राईले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै ऐतिहासिक रूपमा महिला नेतृत्व पाउने उत्साह रमाहौल बन्दै गएको बताइएको छ ।...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७८
काठमाडौं। मेगा बैंक नेपाल लिमिटेड ११ बर्ष पूरा गरी १२ बर्षमा प्रवेश गरेको जनएकाेछ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिनुभयो । हामीले हलोदेखि हाइडोसम्मको नारा...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहरको चेतावनी दिँदै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरूको अक्सिजन, शय्यालगायतका पूर्वाधारहरू...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७८
नेपाल कम्युनिस्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट खेमाकानेताहरूलाई आममाफी दिने घोषणा गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा ओलीले बाटो बिराएका, भड्किएका नेताहरूलाईपार्टी र आन्दोलनको एकताका लागि सबैलाई आममाफी दिने बताएका हुन् । उनले विगतमा जेसुकै...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७८
काठमाडौँ ।मर्यादित,व्यवस्थित,अनुशासित र सुरक्षित यातायात सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराकासार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालको आव्हानमा २०७८ साउन ७ गते बिहीबार चक्रपथ घेराउ कार्यक्रमकाकारण उपत्यकाको यातायात व्यवस्था अस्त व्यस्त बन्यो । सरकार, यात्रु उपभोक्ता,मजदुर र व्यवसायी बिच एक्यबद्धताभन्ने नारासहित२० हजार...

रासस,   श्रावण ७, २०७८
विश्वभर ३ अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका १० वटादेशको तथ्यांकयस प्रकार छ । चीनमा १ अर्व ४७ करोड ९५ लाख २ हजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीले सोधेकोस्पष्टीकरणको जबाफ दिएका छन् । जबाफमा नेपाललेसंसद र संविधान जोगाउन गरेका राजनीतिक क्रियाकलापलाई विधानविपरीत भन्न नमिल्ने दाबी गरेका छन् । आफ्नो कदम नेपालको संविधान, पार्टीको विधान, सर्वोच्च अदालतको फैसला...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७८
भोलिदेखि जापानको टोकियोमा आयोजना हुने ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ । आज सार्वजनिक भएको खेल तालिकाअनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो ।...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७८
नेपाल कम्युनिस्ट पार्टी(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओली खेमालाई लक्षित गर्दैअपमान सहेर पार्टीमा बस्न नसकिने बताएका छन् । आज बिहान पुष्पलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई आफूले बनाएको घर भन्दै आफ्नो चाहना भरछाड्नेनभए पनि अपमान...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७८
काठमाडौँ । संसदको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले यतिबेला एकजुट हुन पनि नसक्ने र विभाजन भएर पनि जान नसक्ने अवस्थामा फसेको छ । तत्कालीन नेकपा हुँदादेखि नै दुई चिरामा विभाजित भएका नेताहरु सर्वोच्चले एमाले ब्युँताएर २ जेठ, २०७५ को अवस्थामा...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७८
नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनासांसदलाई स्पष्टीकरण सोधेको छ । देउवालाई विश्वासको मत दिएर पार्टी अनुशासन उल्लंघन गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित २२ जनासांसदलाई स्पष्टीकरण सोधेका हुन्...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को असन्तुष्टमाधव नेपाल खेमाको आज बसेको स्थायी कमिटी बैठकलेपार्टी एकता प्रक्रियालाई जोड दिने निष्कर्ष निकालेको छ । एकता प्रक्रियालाई राम्ररी अघि बढाउनुपर्छ र एकतालाई जोड दिनुपर्छ भन्ने विषयमा सबैको सहमति भएको एक सदस्यले बताए ।एकता प्रक्रिया चलिरहेका...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशका माधव नेपाल खेमाका प्रदेशसभा सदस्यले नेता भीम रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । काठमाडौं पुगेर प्रदेश सरकारका ४ जना मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट...