जेठ ७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ १३, २०७७
पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज१२ मुर्लीकी ६५ वर्षीया महिला रहेकी छन् । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर अस्पताल भर्ना गरिएकी महिलाको कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै वीरगञ्जमा...


लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
काठमाडौं । देशमा भैरहेको जातिय हिंसाका सम्बन्धमा जात व्यवस्था उन्मुलन मोर्चाले सरकारको ध्यानाकर्षण गराएको छ । एक प्रेस बक्तब्यजारी गर्दै मोर्चाले रौतहट जिल्लाको गरुडामा भएको निरन्जन रामको हत्याको अनुसन्धानमा चन्द्रकला रामगादे लगायत अन्यमाथि भएको कुटपिटको घटनाको जिक्र गरेको छ ।...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
सप्तरी । राष्ट्रियसभा सदस्य एवं राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य शेखर सिंहले नदी नियन्त्रण तथा खेतीपातीका लागि सिँचाइको पूर्ण व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सप्तरीका विभिन्न नदीहरुको स्थलगत अवलोकन निरीक्षण पश्चात् सिंहले बर्सेनि बाढीजन्य प्रकोपका कारण भोग्दै आएको...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
रसुवा । प्रदेश सरकारको सहयोगमा सङ्ग्रहालय निर्माण भएपछि भोर्लेका गुरूङ समुदाय हर्षित भएको छ । वाग्मती प्रदेश सरकारको२० लाख रुपैयाँ सहयोगबाट नौकुण्ड गाउँपालिका वडा नं ५ ठूलोभोर्ले नजीक रहेको गुरूङ गाउँमा दुई कोठा भएका सङ्ग्रहालय निर्माण सम्पन्न भएपछि गुरूङ समुदायमा...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
चितवनमा शुक्रबार थप १७ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड१९ प्रयोगशालामा गरिएको परीक्षणमा खैरहनी नगरपालिकाकाका१२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र नवलपुरको गैँडाकोटका १ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
काठमाडौँ । काठमाडौँरक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ । रेल विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत २ जनाकोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कमल गाउँपालिका३ का ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका५ की ५६ वर्षीया महिला रहेका छन् । बेलबारीकी महिलाको बिहान सवा ३ बजे...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
एजेन्सी ।पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले अफगानिस्तानमा लामो समयदेखि जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अफगानी तालीवानी समूहसँग भेटवार्ता गरेको दाबी गरेका छन् । भेटमा शान्ति प्रक्रियामा भएका प्रगतिको जानकारी तालीवानी प्रतिनिधिले आफूलाई जानकारी गराएको र समग्र प्रक्रियाबारे कुराकानी भएको उनले...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
डोटी । मास्क प्रयोग नगरी सार्वजनिक स्थान तथा बजारमा हिडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न शुरु गरेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्न थालेपछि सार्वजनिक स्थान, बजार तथा पशलमा मास्क प्रयोग नगरी हिडडुल गर्नेलाई जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
पोखरा । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रहरी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को १४ औंँ बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता रामशरण बस्नेतले नेपालको संविधानको धारा २६८ उपधारा २ ले प्रदेश प्रहरी सङ्गठनले व्यवस्था...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
काठमाडाैं । नेपाली काँग्रेसका नेताहरुले कोरोना नियन्त्रणमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका छन् । गिरीजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले आज आयोजना गरेको कोभिड१९ पछिको नयाँ विश्वमा नेपालको चुनौती र अवसर विषयक भर्चुअल अन्तरक्रियामा उनीहरुले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारमा...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
चितवनमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा एक ५ महिने बालक समेत रहेका छन् । भरतपुर अस्पतालको कोभिड१९ प्रयोगशाला र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा चितवनका ४५ सहित ५२ जनामा कोरोना भाइरस संक्रमण...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
पर्सा र रुपन्देहीमा गरी थप २ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । पर्साको नारायणी अस्पतालमा पर्साको धोबिनी गाउँपालिका३ का ७२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनी स्वास्थ्य समस्या भएपछि ८ भदौंमा अस्पताल भर्ना भएका थिए...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
क्यारेबियन प्रिमियर लिग क्रिकेटमा जमैका तल्लावाज पराजित भएको छ । राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएको खेलमा उनको टोली जमैका भने पराजित भएको हो । सीपीएल क्रिकेटमा यो उसको तेस्रो हार हो । ट्रिनिडाड एण्ड टोबेगामा...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
काठमाडौं । बागमती प्रदेस सरकारले काठमाडौं उपत्यकामा तिन हजार आइसोलेसन बेड तयार गर्ने भएको छ । नेपाल सरकारका स्वास्थ्य मन्त्रि भानुभक्त ढकाल सहितको उपस्थितिमा काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफल पश्चात सो निर्णय गरिएको हो । बागमती प्रदेसका...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले प्रदेशमा मौलिक पर्वका रुपमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गौरा पर्वको...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
काठमाडौँ । सरकारले धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया नेपाल भित्रन शुरु भएको छ । साल्ट ट्रेडिङ लिमिडेटमार्फत युनाइटेड अरब इमिरेट (युएई)बाट ३२ हजार ५०० मेट्रिक टन युरिया भारतको कलकत्ता हुँदै मल ल्याउन थालिएको हो । कृषि तथा पशुपक्षी...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अबधि एक हप्ता थपिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भदौ १७ गते राती १२ बजेसम्मका लागि उपत्यकाको तीनै जिल्लामा लागू हुने गरी निषेधको आदेश जारी गरिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले...