जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
काठमाडौँ । २०७७ साउन २२ गते जनता टेलिभिजनमा पत्रकार दीपक पाण्डेले नेपाल रेडक्रस सोसाइटीभित्रको ज्यादती विरुद्ध लडिरहेका दिनेश आचार्य र नेपाली काँग्रेसको लेटर प्याड प्रयोग गरी महामन्त्री नियुक्त पिताम्वर अर्यालसँग संवाद गराउनु भएको थियो । पाण्डेले महामन्त्री अर्याललाई रेडक्रसका आधारभूत...
लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
लोकसंवाद संवाददाता,   भदौ ३, २०७७


लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
काठमाडौं । विशिष्ट संस्कार र संस्कृतियुक्त विविध जातजाति र भाषाभाषीको सघन बसोबास रहेको प्रदेश नं १ मा प्रचलित मौलिक तथा लोपोन्मुख परम्परागत लोकबाजासम्बन्धी अध्ययनअनुसन्धान गरिने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान, सङ्गीत विभागको संयोजनमा यस्तो अध्ययनअनुसन्धान गरिने भएको...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट बनेका ब्याच पिनमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले आज जारी गर्नुभएको विज्ञप्तिमा ब्याच पिनमा समस्या आएकाले सुधार र परिमार्जनका...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
बागलुङ । उच्च अदालत पोखराको बागलुङ इजलासले नगरवासीलाई शुद्ध पानी खुवाउन आदेश दिएको छ । मङ्गलबार भएको बहसपछि अदालतले बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नाउँमा शुद्ध पानी खुवाएर जनताको जीउधनको सुरक्षा गर्न भनेको हो । सात दिनभित्र नाली,...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
तनहुँ । जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)कार्यालय तनहुँमा कार्यरत १३ प्राविधिकले काममा नफर्किने भनी राजीनामा दिएका छन् । उक्त कार्यालयका प्राविधिकले धमाधम राजीनामा दिन थालेपछि विशेषगरी भूकम्पले क्षति भएका निजी आवासका पुनःनिर्माणका काम प्रभावित भएको छ...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा आज उहाँको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रकवि...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
वागमती । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरुले देखेको सपना साकार हुने दिशातर्फ अगाडि बढेको बताउनुभएको छ । उहाँले एक सन्देशमार्फत वाग्मती प्रदेश सरकारले मदन भण्डारी मार्गअन्तर्गत पोष्टबहादुर बोगटी सुुरुङमार्ग (भीमफेदीबाट कुलेखानी) को लागि परामर्श सेवाका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
काठमाडौँ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना नियन्त्रणमा सरकार जिम्मेवार बन्नुपर्ने बताएको छ । प्रतिष्ठानले मङ्गलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नागरिक आश्वस्त हुनेगरी सरकारले काम गर्न नसकेको बताएको हो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले कोरोना...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली साहित्यका शीर्ष व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको मङ्गलबार साँझ भएको दुःखद् निधनले स्तब्ध भएको बताउनुभएको छ । आज शोक वक्तव्य जारी गर्दै उहाँले राष्ट्रकविप्रति श्रद्धाञ्जलि व्यक्ति गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले दुःख व्यक्त गरेको छ । समाजका अध्यक्ष एवम् साहित्यकार गीता खत्रीले आज शोक विज्ञप्ती जारी गरी कविवर घिमिरेको निधन भएको दुःखद समचारले अनेसास परिवार स्तब्ध भएको बताउनुभएको छ ।...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
काभ्रेपलाञ्चोक । पछिल्लो केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेपछि जिल्लास्थित तीन सरकारी कार्यालयले आजदेखि सेवा बन्द गरिएको जनाएका छन् । आन्तरिक राजश्व कार्यालय धुलिखेलले मङ्गलबार सूचना जारी गर्दै आजदेखि सेवा बन्द रहेको जनायो । कोरोना भाइरस सङ्क्रमण काभ्रेपलाञ्चोकमा...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
काठमाडौँ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
कर्णाली । सरकारी बेवास्ताका कारण वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालयले जनशक्ति र भौतिक साधनस्रोतको अभाव झेल्नुपरेको छ । प्रदेश सरकारले गत वर्ष प्रशासनिक खर्च घटाउन भन्दै स्वास्थ्य कार्यालयसँगै गाभेपछि आयुर्वेद औषधालयहरु उपेक्षामा परेका हुन् । औषधालयका प्रमुख डा शङ्करप्रसाद रिजालले प्रदेशस्तरको...

लोकसंवाद संवाददाता,   भदौ २, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा बुधबार रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले अत्यावश्यकबाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी गरेको हो । कोभिड १९ सङ्क्रमणको...

लोकसंवाद संवाददाता,   भदौ २, २०७७
काठमाडौँ ।राष्ट्रकवि माधवप्रसाद घिमिरेको २०७७ भाद्र २ गते मंगलबार अपरान्हनिधन भएको छ । उनको १ सय १ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारले दिएकाे जानकारी अनुसार उहाँकेही समयदेखि अस्वस्थ रहनु भएकाे थियाे। घरमै...

लोकसंवाद संवाददाता,   भदौ २, २०७७
तीन महिनादेखिलामो आन्तरिक विवादमा गुज्रेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्याकेजमै सहमतिको नाममाविवाद टुङ्ग्याउने कार्यदल गठन भएको भनिए पनिअन्ततः 'सेफ ल्याण्डिङ' का लागिकार्यदल नामक संरचना निर्माण गरेकाे देखिएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबिच बिहीबार...

लोकसंवाद संवाददाता,   भदौ २, २०७७
काठमाडौँ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र ९सीसीएमसी० ले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टिन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा...

लोकसंवाद संवाददाता,   भदौ २, २०७७
काठमाडौँ । अहिले मुख्यतः वागमती प्रदेशको केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा भइरहेको छ । नुवाकोट र धादिङ आसपासमा विकसित भएको मनसुनी बादलका कारण यस क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार अहिले...