बैशाख २६, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   भदौ ८, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना सङ्कलनको काम शुरुआत गरिएको छ । निकुञ्जमा ५९ हात्ती छन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सौराहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमुना सङ्कलनको काम शुरुआत...


लोकसंवाद संवाददाता,   भदौ ८, २०७७
कोरोना भाइरसको संक्रमणबाट विराटनगरस्थित कोशी अस्पताल कोभिड१९ उपचार केन्द्रमा एक पुरुषको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचाररत ६५ वर्षीय ती पुरुषको गएराति करिब ९ बजे मृत्यु भएको हो । विराटनगर महानगरपालिका८ का ती पुरुष श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७७
काठमाडौँ । साझा पार्टीले कोरोना भाइरसको सङ्क्रमण दिनानुदिन बढ्दै जाँदा काठमाडौँसहित देशका विभिन्न स्थानमा पछिल्ला समयमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीले आज एक विज्ञप्ति मार्फत हालको जनस्वास्थ्य सङ्कटको समयमा पर्याप्त सेवा...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७७
काठमाडौँ नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७७
दमौली । तनहुँको भानु नगरपालिका१३ मिर्लुङ निवासी कान्तिपुर दैनिकका पत्रकार स्व.बलराम बानियाँको परिवारलाई अमेरिकाबाट प्राप्त चार लाख ३१ हजार ९५१ सहयोग हस्तान्तरण गरिएको छ । बानियाँको १३ औं दिनको पुण्यतिथिको अवसरमा उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको हो । नेपालअमेरिका पत्रकार...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७७
बागमती । केहीदिन अघिमात्रै काभ्रेको धुलीखेलमा कोरोना परीक्षण ल्याब सञ्चालन गरेको बागमती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडासहित तीन स्थानमा कोरोना परीक्षण ल्याब थपगर्ने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि यसअघि सञ्चालित ल्याबले धान्न सकैको छैन । दैनिक ९०० भन्दा...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७७
काठमाडाैं । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी ए३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४:१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७७
कास्की । नेपाली काँग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आज जारी विज्ञप्तिमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरिएको हो । निषेधाज्ञाका कारण जनजीवन कष्टकर भएपनि स्वास्थ्यका दृष्टिकोणले अझ...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७७
धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेलमा शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रयोगमा आएको छ । कोरोनाको सङ्क्रमणदर बढ्दै गएको अवस्थामा सो रोगको परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालाको अवस्थाबारेमा वाग्मती प्रदेश सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी लिनुभएको छ । सो क्रममा मन्त्री दुलालले काभ्रेपलाञ्चोकलगायत...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी हरितालिकाका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक नहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । विगतमा राष्ट्रपति भण्डारी तीजका अवसरमा पशुपतिनाथ दर्शन गर्ने परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण उक्त कार्यक्रममा सरिक...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गर्नुभएको छ । नेपाली हिन्दू महिलाको ठूलो पर्व हरितालिकाका अवसरमा स्वदेश तथा विदेशका...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७७
स्याङ्जा । स्याङ्जा जिल्ला अदालतले गत आर्थिक वर्ष २०७६/७७ मा ५५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । अदालतले ६७.२७ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेकामा विश्वभर फैलिएको कोभिड१९ को सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले लक्ष्यअनुसार मुद्दा फछ्र्योट नभएको स्याङ्जा जिल्ला अदालतका...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७७
जुम्ला । नेपालको सबैभन्दा पुरानोे प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालय जुम्लामा यो वर्षदेखि औषधि विज्ञान ९डिप्लोमा इन फार्मेसी० पढाइ हुने भएको छ । चिकित्सा शिक्षा आयोगले डिप्लोमा इन फार्मेसी पठनपाठनका लागि अनुमति प्रदान गरेसँगै यहाँ पढाइ हुने भएको हो ।...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७७
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक चाडपर्वहरु मनाइरहँदा ती चाडका मौलिक पक्षलाई जीवित राख्न र मितव्ययिता अपनाउन आवश्यक रहेको बताउनुभएको छ । हरितालिका तीज पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७७
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै यस पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण प्रदेशवासी दिदीबहिनीमा...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७७
चिकित्सक, स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि प्रभावित भएको भरतपुर अस्पतालको सेवा सञ्चालनमा आएको छ । अस्पतालका ५ चिकित्सक, २ स्वास्थ्यकर्मी र १ जना सहयोगीमा कोरोना सङ्क्रमण भएपछि पाँच दिनदेखि प्रभावित सेवा बिहीबार साँझदेखि सञ्चालनमा आएको हो । अस्पतालले आकस्मिक सेवा मात्र...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७७
वागमती । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका लागि जारी गरेका सुरक्षा मापदण्ड परिपालना गरेर घरमै बसी यस वर्षको तीज मनाउन आग्रह गर्नुभएको छ । हिन्दू नारीको महान् पर्व हरितालिकाका अवसरमा आज शुभकामना सन्देश जारी गरी मुख्यमन्त्री...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७७
काठमाडौँ । कोभिड १९ को रोकथाम र नियन्त्रण गर्नका लागि समन्वय गर्न हरेक प्रदेशमा उच्चस्तरीय समिति गठन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँंग समन्वय गरी कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नका...