जेठ ५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
वडा कार्यालय सारेको विरोधमा चितवनको इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय सञ्चालन...


लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
ललितपुर महानगरपालिकाको नगर प्रहरी बलको प्रमुखमा सीताराम हाछेथु नियुक्त भएका छन् । उनले आइतबारदेखि नगर प्रहरी प्रमुखका रुपमा काम गर्न थालेका हुन् । नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट अवकास पाएका उनी सडकमा ट्राफिक नियम पालनामा कडाइ गरेर चर्चित बनेका थिए ।...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४८महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा उक्तजानकारी दिनुभएकाेहाे। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको छ...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)परीक्षणको शुल्क सरकारले घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षणको शुल्क घटेको हो। अब ४४ सयमा पीसीआर परीक्षण गराउन सकिन्छ। यसअघि सरकारले ५५ सय रुपैयाँसम्म लिन पाउने...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सामाजिक उद्यमशीलता कोष स्थापना गर्ने सरकारको तयारी रहेको बताउनुभएको छ । बियोन्ड बेइजिङ कमिटी, नेपालले प्रकाशन गरेको एक्सेस टु जस्टिस:सोसियलइन्टर प्राइज इन नेपाल नामक अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आयोजित भर्चुअल...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
काठमाडाैं । अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउनेथियो । अहिले परिस्थिति अनुकूल छैन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड१९ महामारीको प्रभावले नेपालको...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
काठमाडौँ, । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहित पदाधिकारीको कोभिड१९ को पछिल्लो पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र९सिसिएमसी० को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
भक्तपुर ।रामेछापबाट मध्यपुरथिमि नगरपालिका९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो दुईवटा टहरा बस्दै आएर एक श्रेष्ठ परिवारका पुरुषलाई यही भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
काठमाडौँ ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानका लागि बनेको कार्यदलले आफ्नो प्रतिवेदन बुझाए पनि कमिटीगत प्रणालीमा कमिटीले निर्णय गर्ने कि कार्यदलको सुझाव प्रतिवेदन कार्यान्वयन गर्ने प्रश्न उठेको बेला सचिवालय सदस्यहरूले प्रतिवेदनलाई मान्नुपर्ने बाध्यकारी नभएकोभन्न थालेपछि कार्यदलको...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
काठमाडौं । आज देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार प्रदेश १ र प्रदेश २ का एक/दुई स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको छ । सो...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी २८ साउनदेखि उपचाररत थिए । उपचारका क्रममा २९ वर्षीय ती युवकको गएराति १० बजे मृत्यु भएको अस्पतालले जनाएको...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आइतबार बिहान करिब ४ बजेतिर चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना भएको हो । काठमाडौंबाट चापाकोट जादै गरेको एम्बुलेन्स वालिङ ५ माझकोटमा दुर्घटना भएको हो । दुर्घटनामा क्रममा चापाकोट९ का ३२ वर्षीय...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७७
चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका१० छेपेटारकी ३७ वर्षीया गर्भवतीमा १० भदौमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी ८...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७७
पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज१२ मुर्लीकी ६५ वर्षीया महिला रहेकी छन् । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर अस्पताल भर्ना गरिएकी महिलाको कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै वीरगञ्जमा...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७७
कास्की र पाल्पामा गरी थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।कास्कीको पोखरा महानगरपालिका१६ का ५२ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । उनी श्वासप्रश्वास समस्या भएर १२ भदौमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड१९ उपचार केन्द्रमा...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिले रानीपोखरी पुर्ननिर्माणको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ । रानीपोखरी पुर्ननिर्माणबारे जानकारी लिन र अनुगमन गर्न आज रानीपोखरी परिसर पुगेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई समितिले निर्माण कार्य...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
काठमाडौं । देशमा भैरहेको जातिय हिंसाका सम्बन्धमा जात व्यवस्था उन्मुलन मोर्चाले सरकारको ध्यानाकर्षण गराएको छ । एक प्रेस बक्तब्यजारी गर्दै मोर्चाले रौतहट जिल्लाको गरुडामा भएको निरन्जन रामको हत्याको अनुसन्धानमा चन्द्रकला रामगादे लगायत अन्यमाथि भएको कुटपिटको घटनाको जिक्र गरेको छ ।...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
सप्तरी । राष्ट्रियसभा सदस्य एवं राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य शेखर सिंहले नदी नियन्त्रण तथा खेतीपातीका लागि सिँचाइको पूर्ण व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सप्तरीका विभिन्न नदीहरुको स्थलगत अवलोकन निरीक्षण पश्चात् सिंहले बर्सेनि बाढीजन्य प्रकोपका कारण भोग्दै आएको...