बैशाख ३१, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   असार १९, २०७६
काठमाडौं, एजेन्सी । थाइल्याण्डको राजधानी बैंककमा डक्टरले बिरामीको कानबाट जिउँदो माउसुली निकालेका छन् । कान चिलाउने तथा सहन नसक्ने गरी दुख्न थालेपछि बिरामी महिला राजाविथी अस्पताल पुगेकी थिइन् । डक्टर वरन्या नगांथावीले बिरामीको जाँचका लागि अटोस्कोपको प्रयोग गरेकी थिइन् ।...
लोकसंवाद संवाददाता,   असार १९, २०७६
लोकसंवाद संवाददाता,   असार १९, २०७६


लोकसंवाद संवाददाता,   असार १९, २०७६
काठामाडाै । नेपालले जलवायु परिवर्तन, त्यसका असर न्यूनीकरण तथा प्रभावबारे अन्तर्राष्ट्रियस्तरको छलफलका लागि शीघ्र सगरमाथा संवाद सञ्चालन गर्ने भएको छ । गत जुन २९ र ३० मा संयुक्त अरब इमिरेट्स (यूएई)मा भएको यूएन क्लाइमेट एक्सन समिट२०१९ को मन्त्रिस्तरीय तयारी बैठकका...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको मिनेसोटास्थित २५ वर्षीय औड्रा बीयरको दावी छ कि उनले अन्नको एक दाना पनि नखाई ९७ दिनदेखि उपवास बसिरहेकी छन् । उनको दावी छ कि यो ९७ दिनको उपवासमा उनले जीवित रहनका लागि प्रकृतिबाट शक्ति लिइरहेकी छन्...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
काठमाडौं, एजेन्सी । अलास्कामा तातो हावाका कारण वरफ पग्लन थालेको छ जसका कारण नदीको जलस्तर पनि बढेको छ, भने ५ जुनमा स्वानलेनको जंगलमा लागेको आगो फैलिएर ६८ हजार एकडमा फैलिएकाकारण मानिसको जीवन कष्टकर बनेको छ । प्रशासनले बिरामी तथा वृद्धलाई...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
काठमाण्डौं, एजेन्सी । कुनै बेलाको चिसो युरोपमा यसपटक भने गर्मी बढेको बढ्यै छ । फ्रांसको विल्लेवीइलेमा गत शुक्रवार तापक्रम ४५.१ डिग्री सेल्सियस मापन गरियो । यो फ्रांसको के इतिहासमा मापन गरिएको अहिलेसम्मको सबैभन्दा धेरै तापक्रम हो । यसभन्दा अघि अगस्ट...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
काठमाडौं, एजेन्सी । विश्वका तेस्रो सर्वाधिक धनी वारेन बफेटले आफ्नो कम्पनी वर्कशायर हेथवेको ३.६ अरब डलर (२४८४० करोड़ रुपैयाँ) बराबरको १.६८ करोड शेयर दान गर्ने भएका छन् । उक्त शेयर बिल एंड मिलिंडा गेट्स फाउंडेशन, सुसान थम्पसन बफेट फाउंडेशन, शेरवुड...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
काठमाडौं, एजेन्सी । आफ्ना दुई साधिका तथा हत्या ममिलामा जेल सजाय भोगिरहेका डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमले यसअघि दुईपटक पेरोलका लागि गरेको अनुरोध जेल प्रशासनले अस्वीकार गरेपछि उनले यसपटक भने आफ्नो निवेदन नै फिर्ता लिएका छन् । यस...


लोकसंवाद संवाददाता,   असार १८, २०७६
काठमाडौं । नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बित्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो । मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
काठमाडाैं ।तीन वर्षभित्र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसर महाराजगञ्जमा भवन निर्माण हुने भनी विसं २०६८ मा निर्माण व्यवसायीसँग भएको सम्झौता अझै कार्यान्वयन हुन सकेको छैन । सङ्घीय संसद् प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा सांसदले तीन वर्षभित्रमा बनाउने सम्झौता...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
कञ्चनपुर । एशियाकै नमुना मानिएको भीमदत्त नगरपालिकाको महाकाली नदीमाथि बनाइएको मल्टीस्पान पेडेस्ट्रेन झोलुङ्गे पुलमा पर्यटक आकर्षण बढाउन सौर्यबत्ती जडान गरिएको छ । नेपाल पर्यट बोर्ड र नगरपालिकाको साझेदारीमा झोलुङ्गे पुल सौन्दर्यकरण कार्यक्रमअन्र्तगत सौर्यबत्ती जडान गरिएको हो । पर्यटन बोर्ड र...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
काठमाडाैं । सर्वोच्च अदालतले जलवायु परिवर्तनको अनुकूलन तथा न्यूनीकरण गर्न छुट्टै कानून बनाउनुपर्ने फैसला गरेको छ । तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश तेजबहादुर केसीको इजलासले विसं २०७५ पुस १० गते जारी गरेको फैसलाको पूर्ण पाठ आज सार्वजनिक गर्दै सोसम्बन्धी...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
काठमाडाैं । एक सातापछि सोमबारदेखि फोहर सङ्कलन शुरु गरिए पनि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको दीर्घकालीन विकल्प हालसम्म देखिएको छैन । ककनी गाउँपालिकास्थित सिसडोलमा स्थानीयवासीले विभिन्न माग राखेर समयसमयमा अवरोध सिर्जना गरिरहेका छन् भने अर्कातिर बञ्चरेडाँडामा निर्माण गरिने भनिएको ल्याण्डफिल साइट...

लोकसंवाद संवाददाता,   असार १७, २०७६
।काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता ल्याउन चाहेको बताएका छन् । तर त्यहाँको स्थितिको बारेमा जासूसी संस्थाले काम गरिरहनेछन् । ट्रम्पले जुलाई १ तारिखका दिन सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा अफगानिस्तार्न आतंकवादिको प्रयोगशाला भएको बताए ।...

लोकसंवाद संवाददाता,   असार १७, २०७६
काठमाडौं, एजेन्सी । संयुक्त अरब इमिरेट्सको राष्ट्रिय ध्वजावाहक इमिरेट्स एयरलाइन्सले १ जुलाई देखि दुबई तथा मस्कटका बीच संसारकै सबैभन्दा छोटो अन्तराष्ट्रिय उडान ए ३८० फ्लाइट सर्भिस शुरू गरेको छ । एयरलाइन्सले दुबई तथा ओमानको राजधानी मस्कटका बीच का औसत उड़ान...

लोकसंवाद संवाददाता,   असार १७, २०७६
काठमाडौं, एजेन्सी । अब बयानका क्रममा कुनै अपराधीले झुटो बोलिरहेको छ वा साँचो भन्ने कुरा अनुहारको भावबाट आर्टिफिशियल इंटेलीजेंस (एआई)ले सजिलै पत्ता लगाउने भएको छ । बेलायतको स्टार्टअप फेससफ्टले आर्टिफिशियल इंटेलीजेंसयुक्त यस्तो सिस्टम बनाएको हो जसले मुहारको भाव पढेर साँचो...

लोकसंवाद संवाददाता,   असार १७, २०७६
काठमाडौं, एजेन्सी । सामाजिक सम्पर्कको सरल माध्यम बनेको फेसबुकले अब सहज कारोबारको लागि डिजिटल करेंसी शुरु गर्ने भएको छ । विना मुद्रा सटही कुनैपाि भुक्तानी सहज बनाउन उसले डिजिटल करेंसी लिब्राको शुरुवात गर्दैछ । केन्द्रीय बैंकले मान्यता नदिनु तथा आफ्नो...

लोकसंवाद संवाददाता,   असार १७, २०७६
काठमाडाै । केन्द्रीय तथ्याङ्क विभागले प्रथम राष्ट्रिय गणना २०७५ को नतिजा २०७६ असार १६ सार्वजनिक गरेको छ । नतिजाअनुसार मुलुकभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेका छन् । त्यसमध्ये चार लाख ६२ हजार ६०५ प्रतिष्ठान दर्ता भएका, चार...