जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार १५, २०७६
चितवन ।नेपाली सेनाले २०७६ असार १४ गते शनिवार एकै दिन करीब ३८ हजार बिरुवा रोपेको जनाएकाे छ । नेपाली सेनाले यही वर्षायामभित्रै मुलुकका विभिन्न स्थानमा एक लाख ५० हजार बिरुवा रोप्ने अभियान शुक्रबारदेखि शुरु गरेकोमा आज एकै दिन त्यतिका सङ्ख्यामा...
लोकसंवाद संवाददाता,   असार १५, २०७६
लोकसंवाद संवाददाता,   असार १५, २०७६


लोकसंवाद संवाददाता,   असार १४, २०७६
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वैज्ञानिकले निजी क्षेत्रमा पालिएका भैँसीलाई बेमौसममा गर्भाधान गराउनका लागि काम शुरु गरेका छन् । रामपुरमा रहेको आफ्नै फारममा यसमा सफलता मिलेपछि भरतपुर र माडीका कृषकले पालेका भैँसीमा अनुसन्धान थालिएको हो । वैज्ञानिकहरुले...

लोकसंवाद संवाददाता,   असार १४, २०७६
चितवन । बाख्राविज्ञको एशिया क्षेत्रीय सम्मेलन २०७६ कात्तिक ३ देखि ६ गतेसम्म रामपुरमा हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले उक्त सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएकाे हो । विश्वविद्यालयले २०७६ असार १३ गते शुक्रबार आतपत्रकार सम्मेलनमा दिइएको...

लोकसंवाद संवाददाता,   असार १४, २०७६
तनहुँ। भूकम्प पीडितको लाभग्राहीमा नपरेका तनहुँका दश स्थानीय तहका आठ हजार ८९२ परिवारले गुनासो दर्ता गराएका छन् । गुनासो दर्ता गराएका मध्ये हालसम्म चार हजार ४६८ परिवारको छुट तथा पुनः जाँच सर्वेक्षणको काम सकिएको छ । असार १५ गतेभित्र सबै...

लोकसंवाद संवाददाता,   असार १४, २०७६
काठमाडौँ । पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको सरकारले असल श्रम सम्बन्धको विस्तार गर्दै स्वदेशमै रोजगारीका अपार सम्भावना पहिल्याउन पहिलोपटक राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन२०७६ गर्ने भएको छ । सरकारले नेपाली श्रम बजारमा रोजगारीको सम्भावना, रोजगारी र...

लोकसंवाद संवाददाता,   असार १४, २०७६
काठमाडाै । रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको नतिजा २०७६ असार १३ गते शुक्रबारसार्वजनिक भएको छ । भाषा परीक्षामा ९२ हजार ३७६ सहभागी भएकामा १२ हजार नौ जनामात्र उत्तीर्ण भएको इपिएस कोरिया शाखाले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   असार १४, २०७६
काठमाडाैं । २०७६असार १४ गते राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा मुलुकभर वृक्षरोपणलाई उत्सवका रुपमा मनाउनुका साथै शनिबार नै वृक्षरोपण वर्षको शुरुवात समेत गरिँदैछ । वन तथा भूसंरक्षण मन्त्रालयको पहलमा दिवसका अवसरमा शनिबार काठमाडौँ कोटेश्वरकलङ्की चक्रपथ खण्डमा एक साथ करीब तीन हजार...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
काठमाडौं, एजेन्सी । सेल्फीप्रतिको आकर्षण पछिल्लो समय मृत्युको कारण समेत बन्ने गरेको छ । जर्नल अफ फैमिली मेडिसिन एंड प्राइमरी केयरमा प्रकाशित रिपोर्टका अनुसार अक्टोबर २०११ २०१७ सम्म ६ वर्षको दौरानमा सेल्फी खिच्दै गर्दा २५९ जनाको मृत्यु भएको छ ।...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
काठमाडौ एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोगीको रुपमा रहेकी स्टेफनी ग्रीषम अब व्हाइट हाउसको नयाँ प्रेस सेक्रेटरी हुने भएकी छन् । उनले एक जुलाई देखि कार्यभार सम्हाल्नेछिन । स्टेफनी हालै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको प्रवक्ताको रुपमा कार्यरत छिन्...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको एक कंपनीले ३ डी प्रिंटिंग प्रविधिको प्रयोग गरेर घर निर्माण गरेको छ । यस प्रकारको घरमा आगामी दिनमा मंगल ग्रहमा बसेको जस्तो अनुभव संगाल्न पाइनेछ । यसलाई टेरा नाम दिइएको छ । न्युयोर्कको हडसन नदीनजिकैको जंगलमा...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
काठमाडौं, एजेन्सी । सामान्यतया आम मानिसका घरमा वर्षौं पुराना सामानहरु त्यसै थन्किएर बसेका हुन्छन् । तिनको मूल्यको ख्याल गरिएको हुँदैन् । यस्तै घटना स्वीट्जरल्याण्डका एक दम्पति माति घटेको छ । उनीहरुसँग भएको एउटा कचौराको मूल्यको बारेमा थाहा भएपछि झण्डै उनीहरुको...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
महाेत्तरी । २०७५ असार १३ गते शुक्रबार बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ । बिहान ५ बजेबाट करीब डेढ घण्टासम्म भीषण रुपमा परेको मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
डडेल्धुरा । डडेल्धुरा जिल्लाको एक स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा सुत्केरीसेवा प्रभावित बनेको छ । जिल्लाको अमरगढी नगरपालिका१० राईस्थित सहस्रलिङ्ग स्वास्थ्य चौकीमा आपूर्ति हुँदै आएको खानपानीकोे मुहान सुकेर पानीको सतह कम भएपछि खानेपानीको चरम अभाव भएको हो । स्वास्थ्य संस्थामा...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
काठमाडौं, एजेन्सी । सामान्यतया हामी छेपारो देख्ने बित्तिकै ढुंगामुढा गरिहाल्छौं । छेपारोलाई भगाउने वा मार्ने हाम्रो कोशिश रहन्छ । तर, यही छेपारोको मूल्य करोड रुपैयाँ पर्छ भन्दा पत्याउन मुश्किल पर्छ । करोड रुपैयाँ मूल्य पर्ने यस छेपारोको नाम टोके ग्योको...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
काठमाडौं, एजेन्सी । भारतको राजस्थानस्थित कृष्ण कन्हैया केयर अस्पतालमा कार्यरत ४४ वर्षीय मानसिंह बघेल नाम गरेका एक नक्कली डाक्टरलाई राजस्थान पुलिसले पक्राउ गरेको छ । उनले दिनभरमा अस्पतालमा करीब २५ बिरामी जाँच्ने काम गर्थे भने मासिक एक लाख रुपए तलव...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको आरकन्सस राज्यका ५ वर्षीय ओक्ले अक्सर टोय गन खेल्ने गर्थे । उनी टूलो भएपछि आफू सेनामा जाने कुरा बताउँथे र उनका खेलौना पनि सेनाका सामग्रीसँग मिल्दोजुल्दो थियो । हालै उनको क्यान्सरका कारण निधन भयो । उनको...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता मिलेको समाचार छ । माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ । एउटा पाइप माथिबाट तल सफलतापूर्वक पुयाएसँगै जडानकार्य पनि शुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
काठमाडौँ । उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ग्रीन हाउसमा स्थानान्तरण गरिएको छ । कान्तिपथस्थित बहादुर भवनमा रहको उक्त कार्यालय २०७६असार ११ गते बुधबार देखि ग्रीन हाउसमा सरेको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ । सरकारले लैनचौरस्थित समाजकल्याण परिषद्को भवनलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको...