बैशाख २८, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार २२, २०७६
काठमाडौं, एजेन्सी । स्पेनको पैंपलोनामा प्रत्येक वर्ष हुने सैन फर्मिन फेस्टिवल शनिवार जुलाई ६ आरिखमा भएको छ । ८ दिनसम्म चल्ने उक्त पारंपरिक फेस्टिवलमा मानिसका पछाडी साँढे दौडाइन्छ । यसकारण यसलाई बुल रेस पनि भनिन्छ । स्थानीयका अनुसार बुल रेसमा...
लोकसंवाद संवाददाता,   असार २२, २०७६


लोकसंवाद संवाददाता,   असार २२, २०७६
काठमाडौँ ।उपत्यकामा प्रदूषित धुवाँ फ्याँक्ने गाडी (प्रदूषण मापनमा असफल अर्थात फेल भएका गाडी)आधाभन्दा बढी चल्छन् । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भए पनि प्रदूषण फेल भएका गाडी चलाउने चालकमाथिको कारवाही न्यून आर्थिक दण्डमा मात्रै सीमित छ । उसले एक हजार...

लोकसंवाद संवाददाता,   असार २२, २०७६
काभ्रे । गाउँमा पानीको हाहाकार भएपछि तेमाल गाउँपालिका५ सस्र्यूखर्कका बासिन्दाले रुद्री तथा क्षमापूजा गरी आज पानी मागेका छन् । उनीहरुले एक लाख पिपलको पातमा हरहर महादेव, पानी देऊदेऊ र रामराम लेख्दै कोशीदेखास्थित सुनकोशी नदीमा बगाएका छन् । वर्षा नभएर खेतबारी...

लोकसंवाद संवाददाता,   असार २१, २०७६
काठमाडौं । काठमाडौंमा शनिबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो ।क्तपुर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

लोकसंवाद संवाददाता,   असार २१, २०७६
जाजरकोट ।समयमा निकासी पुर्जी नपाउँदा करीब नौ करोडको सेतक चिनी जाजरकोटमै थन्किएको अवस्थामा छ। प्रति क्विन्टल ६० हजारमा बिक्री हुने करीब एक हजार ५०० क्विन्टल सेतक चिनीले छुट पुर्जी नपाउँदा जाजरकोटमै थन्किएको हो । हालसम्म सङ्कलन तथा छुट पुर्जी पाउने...

लोकसंवाद संवाददाता,   असार २१, २०७६
काठमाडौँ।वृक्षरोपणमा फलफूलका बिरुवा रोपणलाई जोड दिने नीति नेपाल सरकारले अङ्गीकार गरेको छ । गएको वर्ष विश्व वातावरण दिवसका दिन जुन ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा एभोकेडो र लिचीको बिरुवा रोप्नुभएको थियो । एक वर्षअघि रोपिएका ती बिरुवा...

लोकसंवाद संवाददाता,   असार २१, २०७६
बाँके । डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका बाँकेको खजुरा गाउँपालिका३ धौलागिरीका दीपबहादुर श्रीसलाई राहतस्वरुप रदुई लाख सहयोग गरेको छ। नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहतकोषअन्तर्गत उक्त रकमको चेक घाइते श्रीसलाई प्रदान गरिएको डिभिजन वन कार्यालय बाँकेका...

लोकसंवाद संवाददाता,   असार २१, २०७६
दैलेख । वनको दिगो व्यवस्थापनका लागि दैलेखका दुई वटा सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन विस्तार गरिएको छ । रुख उत्पादन बढाउँदै काठको उच्चतम् प्रयोग गर्ने उद्देश्यसहित वन व्यवस्थापन शुरु गरिएको हो । त्यसका लागि जिल्लाका दुई वटा सामुदायिक वन छनोट गरिएको...

लोकसंवाद संवाददाता,   असार २१, २०७६
झापा ।जिल्ला प्रशासन कार्यालय झापाले २१ वटा सरकारी कार्यालयमा सेवाग्राहीले प्रयोग गर्ने विभिन्न निवेदनलगायतका कागजातको नमूना समेटेर पहिलोपल्ट सेवाप्रवाह बडापत्र२०७५ प्रकाशित गरेको छ । प्रदेश नं १ का मुख्यसचिव सुरेश अधिकारीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमबीच सो बडापत्रको विमोचन...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
काठमाडौं, एजेन्सी । जेझियांग प्रांतस्थित होंगझाऊ इंटरनेशनल एयरपोर्टमा यात्रिका लागि ८ वटा क्याप्सुल रेस्ट च्याम्बर राखिएका छन् । यात्रीहरु यहाँ बसेर आराम गर्न सक्नेछन् । यी क्याप्सुलहरु आधुनिक सुविधायुक्त हुनेछन्जसमा आरामदायक कुर्सी तथा मोबाइल, ल्यापटप चार्ज गर्ने सुविधाका साथ इंटरनेटको...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
काठमाडौं, एजेन्सी । टाटा मोटर्सले आफ्नो सबकम्प्याक्ट सेडान टिगोर इलेक्ट्रिक भर्सन लन्च गरेको छ । टिगोर इभी नामको यो इलेक्ट्रिक कार एक्स एम तथा एक्स टी दुईवटा भेरियंटमा उपलब्ध छ । यसको मूल्य क्रमशः ९.९९ लाख तथा १०.०९ लाख रहेको...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
एयर ट्याक्सी स्टार्टअप कंपनी लिलियमले निर्माण गरेको इलेक्ट्रिक एयर ट्याक्सीमा ३६ इलेक्ट्रिक जेट इंजन छन् जसले यो ट्याक्सीलाई हेलिकप्टरजस्तै भर्टिकल्ली टेकऑफ तथा ल्याण्ड गर्न सक्छ । यो इलेक्ट्रिक एयर ट्याक्सीको अधिकतम गति ३००किलोमीटर प्रति घंटा रहेको छ । एक पटक...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
काठमाडाैँ । मुलुकमा अझै ६३ स्थानीय तह खुला दिसामुक्त घोषणा हुन बाँकी रहेका छन् । सरकारले मुलुकलाई खुला दिसामुक्त बनाउने अभियान सञ्चालन गरिरहँदा अझै पनि काठमाडौँ र वीरगञ्ज महानगरपालिकासहित ६३ स्थानीय तह खुला दिसामुक्त भएका छैनन् । सरकारले आगामी असोज...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
कञ्चनपुर। नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड कार्यालयअन्तर्गतको विद्युत्भार कटौती लालपुर सबस्टेशनमा जडान भएको पावर ट्रान्सफर्मर ओभरलोड हुन थालेपछि विद्युत्भार कटौतीको तालिका सार्वजनिक गरिएको छ । दुई वर्ष अघिदेखि हटेको विद्युत्भार कटौतीको तालिका पुनः शुरु गरिएको छ । प्राधिकरणको महेन्द्रनगर वितरण...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
काठमाडाै । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन गर्न आन्तरिक तयारीलाई तीव्र तुल्याएको छ । आयोगका अनुसार, विभिन्न कारणले प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, स्थानीयतहअन्तर्गत गाउँपालिकाका अध्यक्षर उपाध्यक्ष चार, नगरपालिकाका प्रमुख एक तथा...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
काठामाडाै । नेपाल सरकारले एक जलविद्युत् आयोजना र प्रसारण लाइनलाई वन क्षेत्र प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । माथिल्लो चिरख्वा खोला जलविद्युत् आयोजनाको बाँधस्थल र पाइपलाइनलगायतका संरचना निर्माणका लागि भोजपुरको षडानन्द नगरपालिका १ र २ मा रहेको चौतारेस्थित राष्ट्रिय...

लोकसंवाद संवाददाता,   असार १९, २०७६
काठमाडौं, एजेन्सी । सामसुंगं कम्पनीले यस्तो एक प्रकारको फूलदानी तयार गरेको छ जसले आपत्कालिन समयमा आगो निभाउन मद्यत गर्छ । कंपनीले यसलाई फायर वास नाम दिएको छ । साधारण फूलदानी जस्तो देखिने यो फायरवास घरमा लागेको सानो खालको आगो निभाउन...

लोकसंवाद संवाददाता,   असार १९, २०७६
काठमाडौं, एजेन्सी । चीनको हेनान राज्यको लुयोनिंग सिटी निवासी दाई चैंगलिन कोल्ड ड्रिंक, बीयर तथा अन्य विभिन्न प्रकारका क्यान पाँच रुपैयाँमा किन्छन र यसको खेलौना बनाएर बिक्री गर्छन् । उनी यी खेर जाने क्यानको खेलौना बनाउनमा सिद्धहस्त छन् । पेशाले...