जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
काठमाडाैं । राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीका लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा...


लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
काठमाडौं ।काठमाडौं महानगरपालिका र जलेश्वरस्वच्छन्दबिकोई जेभी कम्पनीको मिलेमतोमा खुलामञ्च अतिक्रमण गरिएकोमा सर्वसाधारणले विरोध जनाएका छन्। सम्पदा अभियन्ता र स्थानीयले खुलामञ्च अतिक्रमण गरेर मास्न खोजेको भन्दै बिहीबार विरोध प्रदर्शन गरेका हुन्। काठमाडौं महानगरपालिका र कम्पनीको मिलेमतोमा खुलामञ्चमा ४४ व्यापारिक सटर बनाइएको...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
काठमाडाैं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम २० वैशाखमा संघीय संसद्मा प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्नेबारे राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त भएको संसद् सचिवालयले जनाएको छ...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७६
पार्टी राजनीतिमा प्रवेश गरेकी प्रियंका वाड्रा चुनाव नलड्ने भएकी छन् । उनी मोदी विरुद्ध वाराणसीमा चुनाव लड्ने निकै हल्ला चलेको थियो । आज कांग्रेसले वाराणसीका लागि आफ्नो दलले चुनावमा होमिने व्यक्तिका नाम सार्वजनिक गरेपछि प्रियंकाले चुनाव लड्ने सारा हल्लाहरुमा पूर्णविराम...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७६
विश्व मलेरिया दिवसको उपलक्ष्यमा अफ्रिकी देश मलावीमा पहिलो पटक मलेरिया विरुद्धको भ्याक्सिनको शुरुवात गरिएको छ । पछिल्लो तीस वर्ष देखि मलेरियाको भ्याक्सिन बनाउने प्रयत्न चलिरहेको थियो । यो भ्याक्सिन पाँच महिनादेखि दुई वर्षको बच्चाका लागि विकसित गरिएको हो । हरेक...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७६
काठमाडौं । नेकपाका युवा तथा विद्यार्थी संगठनले कानुनी प्रक्रिया अपनाएर एनसेलबाट कर असुली गर्न सम्बद्ध निकायलाई अनुरोध गरेका छन् । अनेरास्ववियु, युवा संघ, नेपाल, अनेरास्ववियु (क्रान्तिकारी) र वाइसिएल, नेपालले बिहीबार विज्ञप्ति जारी गर्दै एनसेलबाट जसरी पनि कर असुल्न आग्रह गरेका...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७६
यूएईकी एक महिला जर्मनीको एउटा अस्पतालमा २७ वर्षपछि होसमा आएकी छन् । उनी दुर्घटनामा परेर कोमामा गएकी थिइन् । उनी चढेको कार सन् १९९१ मा एउटा बससँग जुध्दा मुनिरा अब्दुल्लाको मस्तिष्कमा गम्भीर चोट लागेको थियो। उनी चार वर्षीय छोरालाई लिएर...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७६
भोलि शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो संसदीय क्षेत्र बाराणसी नामांकनपत्र दर्ता गराउने छन् । भाजपाले यस अवसरलाई ऐतिहासिक बनाउन जोरदार तयारी गरेको छ । काठमाडौं । भारतीय प्रधानमन्त्री एक पटक पुनः उत्तरप्रदेश वाराणसी सिटबाट चुनाव लड्न गइरहेका छन् । चुनाव...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७६
काठमाडौं ।भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले जनाएको छ । निर्माण सम्पन्न भएका सडकमा भक्तपुरको तेलकोटघट्टेडाँडा ७.६ किमी, ललितपुरको ठैबगोदामचौर २.६ किमी, काभ्रेपलाञ्चोकको खोपासीढुँगखर्क १४ किमी,...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७६
सियान ।राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् । राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा बुधबार सान्सी प्रान्तको केन्द्र सियान आइपुगेकी थिइन् ।...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७६
काठमाडौं । पटकपटक भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायीले भने वैज्ञानिक भाडादर समायोजन नभएको भन्दै विरोध गर्दै आएका छन् । सरकारले पहिलोपटक २०६५ सालमा वैज्ञानिक भाडादर लागू गरेको थियो । २०६९ सालमा यसैअनुसार पुनः भाडादर समायोजन गरियो । २०६९ सालपछि...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७६
काठमाडाैं । आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन् ।महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार आव २०७४/०७५ मा चिनियाँ जहाजले निगमलाई यो रकमबराबर नोक्सान गराएका...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७६
काठमाडौं ।नक्कली श्रम स्टिकर टाँसेर दुबई उड्न लागेका चार यात्रु उच्च सुरक्षा घेराको विमानस्थलभित्रबाट बाहिरिएको विषयमा अध्यागमन विभागले ढिलो गरी अनुसन्धान थालेको छ । लामो समयसम्म गुपचुप राख्न खोजिएको यो घटना चारै जनाले राहदानी फिर्ता लिन प्रक्रिया थालेपछि मात्रै अध्यागमनले...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७६
काठमाडौं।२०७२ सालको गोरखा भूकम्पपछिका चार वर्षमा ४५ हजारवटा परकम्प आएका छन् । भूकम्पविद्हरूका अनुसार अहिले आइरहेका कम्पनहरू भूकम्प नभएर आफ्टरशक अर्थात् परकम्पन हुन् ।२०७२ वैशाख १२ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी वैज्ञानिक संस्था...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७६
नुवाकोट ।नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाहले नुवाकोटमा नौतले दरबार बनाए। १९९० सालको भूकम्पले त्यसलाई भत्कायो। त्यसपछि बनेको साततले दरबार चार वर्षअघिको विनाशकारी भूकम्पका कारण ढल्किएपछि अहिले टेकोमा अडिएको अवस्थामा छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गर्ने सम्झैता...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७६
गोरखा ।भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ। गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ। छपक्कै पक्की घर बनेका छन्। पहिले बारपाकमा एकअर्को घर जान, चिन्न मुस्किल थियो। घरघरै एम्बुलेन्स पुग्ने सडक...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७६
काठमाडाैं । बिहीबार गोरखा भूकम्पको चार वर्ष पुग्दै छ । एक दिनअघि जोडदार धक्काले झस्काएको छ । धादिङको नौबिसे क्षेत्रलाई केन्द्र बनाएर बुधबार बिहान ५.२ रेक्टर स्केलको भूकम्प गएको छ । काठमाडौं उपत्यकामा पनि भूकम्पको धक्का महसुस भएको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७६
काठमाडाैं । भूकम्पले ध्वस्त देशभरका अधिकांश सम्पदाको पुनर्निर्माण कार्य भइरहेको छ । भूकम्पले क्षति बनाएका विश्वसम्पदा सूचीमा रहेका उपत्यकाका ७ क्षेत्रका १ सय ७३ मध्ये ८७ सम्पदा पुनर्निर्माण भइसकेका छन् । विश्वको ध्यान खिच्न सफल रानीपोखरी पुनर्निर्माणको क्रममा रहेको छ...