जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
२१ अप्रिल आइतवारका दिन श्रीलंकामा भएको श्रृखंलाबद्ध बम विस्फोटमा मृतक संख्या २९० पुगेको छ । ४५० भन्दा बढी घाइते छन् । ईस्टरको अवसरमा चर्चलाई पनि आतंकवादीले निशाना बनाएका छन् । नेगम्बोको सेन्ट सेबास्टियन चर्चमा भएको बम विस्फोटको भयावहता जिसस क्राइस्टको...
लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६


लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
बागलुङ ।शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार दुःखद् बन्यो । अपराह्नपख शर्माको वडा नं ३ हटिया बजारस्थित घरमा लागेको आगोले विपद्को रुप लियो । हेर्दाहेर्दै तीनतले घर...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानीको न्यूनतम सीमा ५ करोड रुपैयाँ राख्न प्रस्ताव गरेको छ । अहिलेको ५० लाखको सीमा न्यून भएको भन्दै मन्त्रालयले बढाएर ५ करोड रुपैयाँ (५ लाख डलर) तोक्ने भन्दै त्यसमा अर्थ मन्त्रालयको सहमति...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडाैं । सरकारले सार्वजनिक विद्यालय सुधार गर्न राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । सो सम्मेलनमा देशभरबाट २३ सामुदायिक विद्यालय र ६ वटा स्थानीय तह सहभागी हुनेछन् । सम्मेलनमा छनोटमा परेका स्थानीय तह र विद्यालयले सामुदायिक विद्यालय सुधार गर्न खेलेको...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
सुर्खेत ।कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा १२ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २६ अर्ब २८ करोड ३६ लाख अख्तियारी भएकोमा तीन अर्ब सात करोड २५ लाख रुपैयाँ खर्च भएको जनाएको छ।...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौं ।केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपाले सोमबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भव्य कार्यक्रमको तयारी गरिरहँदा अन्य केही कम्युनिस्ट घटकहरू भने पार्टी स्थापना दिवस सर्वहारा शैलीमा मनाउने चाँजोपाँजो मिलाउँदै छन् । कम्युनिस्ट पार्टी स्थापनाको ७० औं वार्षिकोत्सव मनाउँदै गर्दा...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौँ ।सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बाँड्न थालेको छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टीकृत काम गरेको नाउँमा दुई दर्जनभन्दा बढी निकायका १५ हजारभन्दा बढी कर्मचारीलाई मासिक तलबभत्ताबाहेक...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएको छ। तत्कालीन जिल्ला अध्यक्षलाई नै नेतृत्व दिने सहमति गरी अध्यक्ष र सचिवको टुंगो लगाइएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडाैं । सरकारले ४९ वर्ष पहिले बनेको पानीजहाज दर्ता ऐन, २०२७ लाई समय सुहाउँदो बनाउन गृहकार्य थालेको छ । पानीजहाज कार्यालय स्थापना गरी कर्मचारीको व्यवस्था भएसँगै सरकारले ऐनसमेत समयानुकुल बनाउने गरी संशोधनका लागि गृहकार्य थालेको हो । भौतिक पूर्वाधार तथा...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौं ।समायोजन भएर खटिएका कर्मचारीलाई हाजिर नगराउने र जिम्मेवारी नदिए प्रशासकीय प्रमुख वा अधिकारी आफैं कारबाहीमा पर्ने भएका छन्। कर्मचारी समायोजनपछि विभिन्न निकायमा समायोजन भएर गएका कर्मचारीलाई हाजिर नगराएको र जिम्मेवारी नदिएको भन्दै कर्मचारी फर्कने क्रम सुरु भएपछि सरकारले त्यसरी...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
मकवानपुर ।भारतीय क्राइम चेक अर्गनाइजेसनको कारमा गाँजासहित एक भारतीय र दुई नेपाली पक्राउ परेका छन्। क्राइम चेक अर्गनाइजेसनका सचिवको लोगो र भारतीय झन्डासहितको कारमा गाँजासहित उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको हो। प्रहरीले ४८ किलो आठ सय ग्राम गाँजासहित कारचालक बिहार...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौं ।समायोजनमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्ने भएको छ। मन्त्रालय उच्च स्रोतका अनुसार समायोजनमा जान इन्कार गर्ने कर्मचारीको हकमा कर्मचारी समायोजन ऐन २०७५को दफा १३ अनुसार अवकाश दिन सक्ने सम्मको कारबाही गर्ने तयारी भएको छ। मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्,...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडाैं । सिन्धुपाल्चोककी कान्छीमाया तामाङले काठमाडौंमा ठेलामा तरकारी व्यापार गरेको एक वर्ष भयो । १५ हजारमा ठेला किनेर सुरु गरेको व्यवसायले उनी चारजनाको परिवार पालिरहेकी थिइन् । तर, फुटपाथमा राखेको भन्दै महनगरले उनको ठेला जफत गरिदियो । ठेला खोसिएपछि तामाङको...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडाैं । श्रीलंकामा भएको शृंखलाबद्ध बम विस्फोटमा परी कम्तीमा दुई सय सातजनाको ज्यान गएको छ भने चार सय ५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।होटेल र चर्चलाई लक्षित गरी आइतबार आठ स्थानमा...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडाैं । सिरहाको मिर्चैया नगरपालिकामा दुई दलितबस्ती भूमाफियाले हडपेका छन् । मिर्चैया नगरपालिका७ फूलबरियामा जम्मा ६ कट्ठा जग्गामा २८ घरधुरी दलित बस्छन् । उनीहरू यहाँ झन्डै ९० वर्षदेखि बसिरहेका छन् । तर, गत वर्ष स्थानीय जनप्रतिनिधिको मिलेमतोमा उनीहरूको जग्गा अरूले...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ । निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो । यो एक सय ५८ सिटे जहाज हो । यही ११...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
काठमाडौ । नेपाल प्रज्ञाप्रतिष्ठानमा पुस्तक प्रदर्शनी २०७६ वैशाख ८ गते आइतवारदेखि शुरु भएको छ। नववर्ष तथा विश्व पुस्तक दिवसका अवसरमा आयोजित पुस्तक प्रदर्शनीको नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभयो । सो अवसरमा कुलपति उप्रेतीले पाठकहरूको मागलाई ध्यानमा राखेर प्रज्ञाप्रतिष्ठानले...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७६
हैदरावाद । स्पम्र्सको उत्पादनका लागि आवश्यक वाई क्रोमोजोम घट्दा भारतीय पुरुषमा नपुंसकता देखिएको अनुसन्धानकर्ताले पत्ता लगाएका छन् । साइन्टिफिक रिपोर्ट्र्स पत्रिकामा प्रकाशित शोधपत्रमा भनिएको छ, नश्लीयता, स्वजातीय विवाह तथा लामो समयसम्म भौगोलिक बिसमताका कारण भारतीय पुरुषमा यी क्रोमोजोम घटाउन अहम...