बैशाख २९, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडौं ।अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरूले आफ्नै तजबिजीमा खर्च गर्ने बजेट बढाउन दबाब दिन थालेका छन् । नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा प्रतिनिर्वाचन क्षेत्र ४ करोड रुपैयाँ बजेटलाई १० करोड पुर्याउन सांसदहरूले...
लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६


लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडौं ।एनसेल खरिदबिक्रीमा सरकारले निर्धारण गरेको पुँजीगत लाभकर, जरिवाना र शुल्कको गणना गलत भएको भन्दै सर्वोच्च अदालत गएको एनसेलले अन्तर्राष्ट्रिय अदालत पनि जाने तयारी गरेको छ। नेपाल सरकारले निर्धारण गरेको करविरुद्ध एनसेल अन्तर्राष्ट्रिय अदालत (आर्बिटेसन) मा जान लागेको हो। सूचना...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडौं ।लगानीयोग्य रकम (तरलता)को अभाव हुँदाहुँदै पनि बैंकहरुले नाफा बढाएका छन्। तरलताको असर बैंकको नाफामा खासै नपरेको उनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ। बैंकहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन्। उनीहरुले सार्वजनिक गरेको वित्तीय...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम तथा बजेटको विषयमा छलफल गर्न सोमबार बोलाएको सचिवालयको अनौपचारिक बैठकमा नेकपाका नेताहरूले ललितानिवास जग्गा प्रकरणमा पार्टीको बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेकपाका सचिवालय सदस्यहरूले सरकारले...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक आचारसंहिता ०७६ जारी गर्दै कडाइपूर्वक लागू गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । उनकै चाहनाअनुसार सेनाले ८ देखि १३ वैशाखसम्म आचारसंहिता सप्ताह पनि मनाएको छ । आचारसंहितामा सामाजिक सञ्जालको प्रयोग, मदिरा सेवन, लैंगिक...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
तनहुँ ।स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका बेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्ने हुन्छ । धेरैले नियमित पढाइ नै छुटाउँछन् । यहाँसम्म कि ४५ दिन घरमै बस्नुपर्ने अवस्थासमेत आउने गरेको आदिकवि भानुभक्त क्याम्पसकी बीआईसीटीमा अध्ययनरत छात्रा अस्मिता अधिकारी बताउँछिन् ।...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडाैं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपमा सञ्चालित फनपार्क र टुकुचामा सञ्चालित तरकारी बजारको भाडा सम्झौता रद्द गरेको छ । परिषद्का सूचना अधिकृत दुर्गाप्रसाद भट्टराईले भृकुटीमण्डपको फनपार्क र टुकुचाको तरकारी बजारको भाडा सम्झौता खारेज गरिएको बताए ।भृकुटीमण्डपस्थित ८३ रोपनी जग्गामा पूर्वश्रमराज्यमन्त्री...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडाैं । निर्वाचनपछि १५ जेठ ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वमा सरकार बन्यो र गृहमन्त्रीको जिम्मेवारी पाए शेरबहादुर देउवाले । भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले दिएको कार्यादेशअनुसार गृह मन्त्रालयले छानबिन गरेको भए ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पुग्ने थिएन । किनकि, ललितानिवास...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
नयाँ दिल्ली । लोकसभा निर्वाचनअन्तर्गत चौथो चरणमा आज ९ राज्यका ७२ सिटमा मतदान भएको छ । महाराष्ट्रका १७, राजस्थान तथा उत्तरप्रदेशका १३१३, पश्चिम बंगालका ८, मध्यप्रदेश तथा उडिसाका ६६, विहारका ५ तथा झारखण्डका ३ र जम्मूकश्मिरको अनन्तनाग लोकसभा सिटमा मतदान...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
बालुवाटार जग्गा प्रकरणमा सत्तासिन नेकपाका महासचिव विष्णु पौडेलको संलग्नता भेटिएपछि दोषीलाई कारवाहीको माग राख्दै बोलेका बाबुराम भट्टराईको समेत सरकारी जग्गा हिनामिनामा संलग्नता देखिएको छ । पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईको प्रधानमन्त्रित्व कालमा बालुवाटारको समरजंग कम्पनीका नाममा रहेको बहुप्रचारित जग्गा पशुपति टिकिन्छा...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
लोकप्रिय सोसल मिडिया फेसबुक प्रयोगकर्ताको डाटा लिक भएको छ । सन् २०१८ मा कैम्ब्रिज एनालिटिका डाटा लिक पश्चात फेरी एकपटक फेसबुकको डाटा लिक भएको छ । साइबर सेक्युरिटी फर्म अपगार्डले फेसबुकको डाटा लिक भएको खुलासा गरेको छ । अपगार्डका अनुसार...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
भारतमा भइरहेको लोकसभा चुनावको चौथो चरणअन्तर्गत सोमबार मतदान भइरहेको छ । विहार राज्यअन्तर्गत चौथो चरणको चुनावमा हट सिट मानिएको बेगुसरायको चुनावमा भाजपाका फायरब्रान्ड नेता मानिने केन्द्रीय मन्त्री गिरीराज सिंह तथा जवारलाल नेहहरू विश्वविद्यालय (जेएनयु)को विद्यार्थी संघका पूर्वअध्यक्ष तथा भारतीय कम्युनिस्ट...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
काठमाडौं । श्रीलंकामा सोमबारदेखि बुर्का लगाउन प्रतिबन्ध गरिएको छ । श्रीलंकामा भएको आतंककारी हमलापछि राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संविधानले दिएको आपतकालीन अधिकार प्रयोग गर्दै बुर्कासहित हरेक प्रकारका नकाब (अनुहार छोप्ने पहिरन) लगाउन प्रतिबन्ध लगाएका छन् । सोमबारदेखि अनुहार पूरै छोप्ने पहिरन...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
काठमाडौं ।नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
डडेलधुरा ।दुई जना चालक छन् ?भीमदत्त राजमार्गको बुडर सडक खण्डको धारापानी नजिक गस्तीमा रहेका ट्राफिक प्रहरीले सोधेपछि बसका सहायकले दुईवटा लाइसेन्सको बीचमा ५ सयको नोट च्यापेर दिए । मुसुक्क हाँसेर ट्राफिकले इन्ट्री गरे । गाडीका कागजपत्र र लाइसेन्ससमेत नहेरिकन फर्काए...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
काठमाडौं संघीय संसद्को बर्खे अधिवेशन सोमबार सुरु हुँदैछ। संघीय संसदन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक सोमबार ४ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। अधिवेशन सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका कानुन निर्माणमा केन्द्रित हुनेछ ।...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
काठमाडौं ।प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार पूर्वारूपमा असफल भएको निष्कर्ष निकालेको छ। संसद् अधिवेसन सुरु हुनु एक दिनअघि आइतबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले भ्रष्टाचार अनियमिता जस्ता कुराले ओली नेतृत्वको सरकार जनताको मनबाट हटिसकेको ठहर...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
पोखरा ।ट्रेकिङको भर्जिन गन्तव्य क्व्होंलासोथरमामोटर बाटो पुग्दै छ । गुरुङ जातिको यो आदिम थलोमा संघीय सांसदकै पहलमा डोजर चल्दै छ । सांसद खगराज अधिकारीका भनाइमा अबका केेही वर्षभित्रै क्व्होंलासोथरमा मोटर चढेर पर्यटक पुग्नेछन् । मोटर बाटो लैजान स्थानीय पूर्वाधार विकास...