जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७५
काठमाडौँ ।जिल्ला अदालतबाट उच्च अदालतमा सिफारिस ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको प्रमाण कान्तिपुरले फेला पारेको छ । परिषद्का सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकले न्यायपरिषद्मा पेस गरेको छानबिन प्रतिवेदनमा राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुल प्रसाद शर्मा, महम्मद...
लोकसंवाद संवाददाता,   चैत्र २१, २०७५
लोकसंवाद संवाददाता,   चैत्र २१, २०७५


लोकसंवाद संवाददाता,   चैत्र २१, २०७५
काठमाडाैं । प्युठानको मल्लरानी गाउँपालिका५ स्थित भूमि विकास आधारभूत विद्यालयकी प्रधानाध्यापक यशोधा श्रेष्ठले विद्यार्थीलाई आफ्नो घरका लागि सालको पात टिप्न जंगल पठाएकी छिन् । पुण्यकर्ममा दलितले छोएको पात चल्दैन भनेर विभेद गरेपछि उनीमाथि दलित संघर्ष समितिले प्रहरीमा मुद्दा दर्ता गराएको...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७५
काठमाडाैं । नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) ४ वैशाखको राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७५
काठमाडाैं । चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सिएमइसी)ले नेपालको खानेपानी, जलविद्युत्, सडक तथा सुरुङमार्ग निर्माणमा लगानी गर्ने प्रस्ताव दर्ता गरेको छ । लगानी सम्मेलनमा सहभागी हुन आएको सिएमइसीले खानेपानीका पाँच आयोजना, काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सडक तथा सुरुङमार्ग...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७५
अमेरिकी थिंक टैंक प्यू रिसर्च सेंटरले विश्वमा हुने मुस्लिम आबादीलाई लिएर नयाँ तथ्यांक सार्वजनिक गरेको छ । उसले सन् २०६०मा संसारका शीर्ष दश मुस्लिम आबादी हुने देशको सूची सार्वजनिक गरेको छ । वर्तमान विश्वमा सबैभन्दा धेरै मुस्लिम आबादी भएको देश...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७५
ब्रेक्जिट सम्झौताका शर्तमा जलवायु परिवर्तन (क्लाइमेट चेंज) सम्बन्धि मुद्दा समावेश नगरिएका कारण पर्यावरण समर्थकले उक्त प्रदर्शन गरेका हुन् । एक्सिंटशन रेबेलियन ग्रुपका ११ कार्यकर्ताले संसद को पब्लिक ग्यालरीमा २० मिनेट अर्धनग्न भएर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले ग्यालरीमा रहेको शिसाको...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७५
दक्षिण पूर्वी एशियाली मुलुक ब्रुनाईले समलिङ्गीलाई ढुङ्गाले हिर्काएर मारिने सजाय सहितको नयाँ इस्लामिक कानून बुधवारदेखि लागु गरेको छ । चोरीको सजाय हातखुट्टा काटिने जस्ता व्यवस्थाहरू पनि नयाँ कानूनमा रहेका छन् । अन्तराष्ट्रिय समुदायमा धेरैले यो कानूनको विरोध गरेका छन् ।...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७५
झापा । तीन दिन देखि झापको दमकमा जारी एक नं. प्रदेशस्तरीय बृहत् वाङ्मय संगोष्ठी साहित्य, कला तथा संस्कृतिसम्बन्धी सत्र बुँदे घोषणापत्र सार्वजनिक गर्दै आज २०७५ चैत्र १९ मङ्गलबार सम्पन्न भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको विकास, सम्बद्र्धन प्र्रवद्र्धन...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७५
यी हुन अष्ट्रेलियन महिला नदिया बोकोडी । अचेल इन्टरनेटमा यिनको कथाले निकै चर्चा बटुली रहेको छ । नदियाले बताए अनुसार, उनले सात दिनसम्म लगातार फरकफरक पुरुषसँग रात विताएकी छन । उनले कुनै पनि पुरुषलाई अर्को राती सुत्ने अनुमति दिइनन ।...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७५
लोकसभा निर्वाचनमा होमिएको इण्डियन नेशनल काँग्रेसले आज मगंलबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । पूर्व केन्द्रीय मन्त्री समेत रहिसकेका पी.चिदम्बरमको अध्यक्षतामा बनेको उक्त चुनावी घोषणपत्रको आवरणमा हम निभाएगें लेखिएको छ । लोकसभा निर्वाचन २०१९लाई मध्यनजर गर्दै अहिले मिडीयामा निर्वाचण पूर्व...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७५
काठमाडौं । कुनै बेल कांग्रेसका प्रधानमन्त्री डा. मनमोहन सिंहलाई कालो झण्डा देखाउने संदीप सिंह अचेल राहुल गान्धीका लागि चुुनावी भाषण लेखिरहेका छन । संदीप सिंह जवाहरलाल नेहरु युािभर्सिटीका पूर्व विद्यार्थी हुन । वामपंथी सोच भएका संदीप विद्यार्थी राजनीति गर्दै जेएनयूमा...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७५
एजेन्सी ।सामाजिक सञ्जाल फेसबुकले कम्पनीका संस्थापक तथा सीइओ मार्क जुकरबर्गका केही पूराना पोस्ट डिलिट गरिदिएको छ । जुकरबर्गका तस्बिरहरु डिलिट भएपछि कम्पनिका कर्मचारीहरुमा तनाव थपिएको छ । फेसबुकले चाहेर भने यसो गरेको होइन । फेसबुकका एक जना प्रवक्ताका अनुसार भुलबस...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७५
काठमाडौं । सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७५
सुनसरी ।कोसी गाउँपालिका३ की विमला सरदार बिहान सबेरै उठ्न डराउँछिन् । डरको कारण हो, वन्यजन्तु । बिहान सबेरै उठेर शौच वा अन्य कामका लागि घर बाहिर निस्कँदा अर्ना र हात्तीले आक्रमण गर्न सक्छन् । कोसी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७५
काठमाडौँ ।बारामा आइतबार साँझको शक्तिशाली हुरीका कारण ज्यान गुमाएकामध्ये अधिकांशको टाउकामा चोट देखिएको छ । मृतकहरूको मुचुल्का विवरण संकलनमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार वयस्क र अधबैंसेहरू भाग्दा टाउकाको पछाडि वा अगाडिको भागमा चोट लागेको देखिएको छ । बालबालिकाको मृत्यु भने...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७५
काठमाडौ ।नेपाली नागरिकले लामो समयदेखि प्राप्त गर्दे आएको पाँच वर्षीय भिषा कार्यक्रम अब अमेरिकी नागरिकका हकमा पनि लागु हुने भएको छ। नेपालले अमेरिकी नागरिकका लागि जारी गरेको पहिलो पाँच वर्षीय बहुप्रवेश पर्यटक भिसा कार्यक्रम सोमबार हस्तान्तरण गरिएको छ। अमेरिकी दूतावासका...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७५
काठमाडौं ।बारा र पर्सामा आइतबार साँझ शक्तिशाली हावाहुरी आउनुभन्दा केही समयअगाडि मात्र साँझ ६ बजे मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा नेपालको मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको थियो। त्यसको केही समयपछि नै आएको शक्तिशाली हावाहुरीको पूर्वानुमान भने सो...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७५
काठमाडौं । सोमबार राति भूकम्प गएको छ ।दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। सोमबार राति ८ बजेर ४७ मिनेटमा भूकम्पको धक्का महशुस भएको थियो । भूकम्प गएको समयमा दैलेखमा मेघ...